Breaking News

ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षको रणनीति
ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षको रणनीति

नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ । नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकले यस्तो रणनीति अपनाउने निष्कर्ष निकालेको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने तयारी भएको नेपाल समूहका सांसदहरुले बताएका छन् । अझै केही दिन हेर्ने र ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षका सांसदहरुको […]

  • ५ years अगाडि
कोरियाली राजदूतलाई अर्थमन्त्रीको प्रश्नः ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन्?
कोरियाली राजदूतलाई अर्थमन्त्रीको प्रश्नः ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन्?

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गरेका छन्। भेटमा अर्थमन्त्री शर्माले ईपीएस भाषा परीक्षा पास भाएर कोरिया जान नपाएकाहरूलाई लैजाने प्रक्रिया थाल्न आग्रह गरेको शर्माको सचिवालयले जनाएको छ। बुधबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे। […]

  • ५ years अगाडि
एमाले प्रवेश गरेका चार नेताले भने : हामी माओवादीकै सांसद हौँ (रिटसहित)
एमाले प्रवेश गरेका चार नेताले भने : हामी माओवादीकै सांसद हौँ (रिटसहित)

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमाले प्रवेश गरेका चार नेताहरूले सांसद पदबाट हटाउनु गैरसंवैधानिक भएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका छन्। माओवादी छोडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीसहितका नेताहरूले आज अदालत पुगेर रिट दायर गरेका सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। ‘पूर्वमाओवादीका संघीय संसदबाट पदमुक्त भएका ४ सांसदले आज सर्वाेच्चमा रिट दायर गर्नुभएको छ,’ दाहालले […]

  • ५ years अगाडि
कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानबिन समितिमै
कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानबिन समितिमै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए। नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले […]

  • ५ years अगाडि
खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव
खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खानल–माधवकुमार नेपाल समूहका नेताहरुले सम्माजनक एकता हुनुपर्नेमा जोड दिएका छन् । नेता नेपाललाई समान हैसियतसहितको अध्यक्ष बन्नका लागि उनीपक्षीय नेताहरुले दबाब पनि दिइरहेका छन् । समान हस्ताक्षर चल्ने गरी अध्यक्ष बन्नुपर्ने नेपालनिकट नेताहरुको भनाइ छ । तर, नेता नेपालले भने आफूलाई अध्यक्ष पद नचाहिएको प्रष्ट पारेका छन् । […]

  • ५ years अगाडि
सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडाैं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल सत्तारूढ गठबन्धनभित्र रहेका नेताहरु छलफलमा जाटेका हुन् । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको पहिलो बैठक बसिरहेको छ । सरकारमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सहभागी हुने नहुने विषयमा अन्योल रहेका कारण अन्य दलहरुबाट […]

  • ५ years अगाडि
राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त
राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । ​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ । […]

  • ५ years अगाडि
लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित
लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन जना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले बताए । उनीहरुलाई प्रदेश संसदीय दलले […]

  • ५ years अगाडि
मध्यपहाडी राजमार्गको सडकखण्डका योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मध्यपहाडी राजमार्गको सडकखण्डका योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं।  पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाका तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार गैरकानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको भन्दै पाँच जनाविरूद्ध काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए। अख्तियारले तत्कालीन योजना प्रमुख विजय चापागाईं, इन्जिनियरद्वय दीपककुमार खड्का, गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्णप्रसाद […]

  • ५ years अगाडि
प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल
प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो। भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र […]

  • ५ years अगाडि
कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट
कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट

काठमाडौं- ४७ कोरोना संक्रमितको नमुना भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा जिनोमिक पहिचानका लागि पठाइएकामा सबैमा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार ३० गते ती नमूनाहरु भारत पठाएको थियो। जिनोमिक पहिचान गरिएकामा ३ वटामा थप उत्परिवर्तन भेटिएको जनाइएको छ। मन्त्रालयका अनुसार नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा […]

  • ५ years अगाडि
रवीन्द्र मिश्रलाई बाबुरामको जवाफ–गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्
रवीन्द्र मिश्रलाई बाबुरामको जवाफ–गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्र विरुद्ध अभिव्यक्ति दिनेलाई ‘राजतन्त्रका भूत’ को संज्ञा दिएका छन् । उनले त्यस्ता शक्तिसँग वैकल्पिक राजनीतिको सपना बोकेका युवाहरु भने सचेत बन्नुपर्नेमा जोड दिएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन’, भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘बरू वैकल्पिक राजनीतिको […]

  • ५ years अगाडि