Breaking News

मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना
मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ । गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी […]

  • ३ महिना अगाडि
विकल पौडेल दम्पत्तिबिरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर
विकल पौडेल दम्पत्तिबिरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ। राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पत्तिविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ। विभागले काठमाडौं जिल्ला अदालत बबरमहलमा बुधबार अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए । पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय […]

  • ३ महिना अगाडि
पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने

पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा वैशाख २६ गते शनिबार कुश्माको बडागाउँस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयबाट प्रतियोगिता सुरु हुने जनाइएको छ । प्रतियोगिताका लागि वैशाख २४ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा महिलातर्फ ५ किलोमिटर र पुरुषतर्फ १० किलोमिटर दौड समावेश गरिएको […]

  • ३ महिना अगाडि
नारायण माध्यामिक विद्यालयमा विद्यार्थीको चाप, प्रबेश परिक्षा लिएर भर्ना
नारायण माध्यामिक विद्यालयमा विद्यार्थीको चाप, प्रबेश परिक्षा लिएर भर्ना

पर्वत, कुश्मा — कुश्मास्थित नारायण माध्यमिक विद्यालय मा नयाँ भर्नाका लागि लिइएको पहिलो चरणको प्रवेश परीक्षामा ८१ जना विद्यार्थी सहभागी भएकामध्ये ६२ जना उत्तीर्ण भएका छन्। विद्यालय प्रशासनका अनुसार दोस्रो चरणको प्रवेश परीक्षा आगामी बैशाख १९ गते सञ्चालन गरिनेछ। अंग्रेजी तथा नेपाली माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा हाल करिब १२ सय विद्यार्थी अध्ययनरत छन्। पछिल्ला […]

  • ३ महिना अगाडि
पार्टीका उम्मेदवार हराउन लागेको भन्दै रास्वपा पर्वतका सभापति तिमिल्सिना पार्टीबाट निस्कासित
पार्टीका उम्मेदवार हराउन लागेको भन्दै रास्वपा पर्वतका सभापति तिमिल्सिना पार्टीबाट निस्कासित

पर्वत, १० वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका सभापति रुद्रप्रसाद तिमिल्सिनालाई पार्टीको सभापति लगायत सवै जिम्मेवारीबाट निस्कासन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको वैशाख १ गते सम्पन्न जिल्ला भेला तथा समिक्षा वैठकले पार्टीको विधान र आचरण विपरित कार्य गरेको भन्दै सम्पुर्ण जिम्मेवारीवाट मुक्त गर्ने निर्णय गरेको हो । सभापति तिमिल्सिनाकै अध्यक्षतामा बसेको बैठकले यस्तो […]

  • ३ महिना अगाडि
एमालेले राखेन आफ्नो प्रचार सामग्रीमा ओलीको तस्वीर
एमालेले राखेन आफ्नो प्रचार सामग्रीमा ओलीको तस्वीर

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राख्न छाडेको छ । एमालेले भोलि (बुधबार) कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवस मनाउँदैछ । त्यस अवसरमा केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजनाको तयारी भएको छ । तर, स्थापना दिवसको प्रचार सामग्रीमा ओलीको तस्बिर राखिएको छैन । एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको प्रचार […]

  • ३ महिना अगाडि
विहादी गाउँपालिकाले सार्वजनिक गर्‍यो आधिकारिक लोगो
विहादी गाउँपालिकाले सार्वजनिक गर्‍यो आधिकारिक लोगो

पर्वत । बिहादी गाउँपालिका ले आफ्नै पहिचान झल्किने गरी आधिकारिक लोगो तयार गरी सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्नो नयाँ लोगोमा स्थानीय मौलिकता र सांस्कृतिक विशेषतालाई प्राथमिकता दिँदै विभिन्न पहिचानहरू समेटेको छ । लोगोमा कालीगण्डकी नदी क्षेत्रमा पाइने शालिग्राम शिला, कालीगण्डकी लोकमार्ग, स्थानीय कृषिजन्य उत्पादन, जलविद्युत आयोजना, स्थानीय भेषभूषा तथा मठ–मन्दिरजस्ता धार्मिक स्थलहरू समावेश गरिएको […]

  • ३ महिना अगाडि
सरकारी निकाय सेवाग्राही मैत्री बनाउन पर्वतका सांसद भुसालको आग्रह
सरकारी निकाय सेवाग्राही मैत्री बनाउन पर्वतका सांसद भुसालको आग्रह

पर्वत, — पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्य सागर भुसाल ले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिएका छन्। कार्यक्रममा बोल्दै सांसद भुसालले सरकारी कार्यालयहरूमा सेवा ढिलासुस्ती भएको गुनासो बढ्दै गएको उल्लेख गर्दै त्यसको तत्काल सुधार आवश्यक रहेको बताए। उनले जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणका काममा भइरहेको […]

  • ३ महिना अगाडि
बालेन्द्र शाह बने नेपालको ४७औं प्रधानमन्त्री
बालेन्द्र शाह बने नेपालको ४७औं प्रधानमन्त्री

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए । बालेनले आफ्नो शपथका क्रममा नयाँ प्रयोग समेत गरेका छन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहण […]

  • ४ महिना अगाडि
मुस्ताङबाट काँग्रेसका योगेश गौचन थकाली विजयी
मुस्ताङबाट काँग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ। नेपाली काँग्रेसले मुस्ताङबाट जितको सुरुवात गरेको छ। मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। गौचनले ३ हजार ३०७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रधार डादु विष्टले १८०६ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत पाएका छन् ।

  • ५ महिना अगाडि
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ बिदा सार्वजनिक बिदा, ४० दिन शोक घोषणा
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ बिदा सार्वजनिक बिदा, ४० दिन शोक घोषणा

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको छ । इरानको राज्य टेलिभिजनले खामेनीको मृत्यु भएको पुष्टि गरेको हो ।  इरानको राज्य टेलिभिजनका एक प्रस्तोताले सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा गरिएको जानकारी गराएका थिए ।  यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै इरानका सर्वोच्च नेता खामेनीको मृत्यु […]

  • ५ महिना अगाडि
सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा
सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ । उहाँले नेपाली कांग्रेस बदलिएर आएकाले नेपाली जनताको विश्वासमा अब देशको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्ने दाबी समेत गर्नुभयो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले कांग्रेसले यस […]

  • ५ महिना अगाडि