अर्थ खबर

पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण

पर्वत। पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका […]

  • २ years अगाडि
सेयर बजारमा २३ अंकको करेक्सन,११ उपसमूहको सूचक नकारात्मक
सेयर बजारमा २३ अंकको करेक्सन,११ उपसमूहको सूचक नकारात्मक

अघिल्लो साताबाट निरन्तर ओरालो लागेको सेयर बजारमा आज २३.६० अंकको करेक्सन आएको हो। काठमाडौं :सेयर बजारमा दोहोरो अंकले करेक्सन आएको छ। अघिल्लो साताबाट निरन्तर ओरालो लागेको सेयर बजारमा आज २३.६० अंकको करेक्सन आएको हो। नेप्से परिसूचक २३.६० अंकले ओरालो लागेर २०४६.८१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ४.९१ अंकले घटेको छ। यसदिन एउटा मात्रै कम्पनीको सेयर […]

  • २ years अगाडि
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका– ८, ७, ४ र ३ हुँदै बेनी जोड्ने […]

  • २ years अगाडि
झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा
झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् । बुधबार संयुक्त लोकतान्त्रिक-वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताए । पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र […]

  • २ years अगाडि
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने ६६ करोडमा सीमित
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने ६६ करोडमा सीमित

साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.९२ अंकले बढेको छ। आज नेप्से ०.८८ प्रतिशतले बढेर १८३१.०५ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन २२९ वटा धितोपत्रको ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। आइतबार १ अर्ब ७ करोड २४ लाख ८० हजार […]

  • २ years अगाडि
बिमा रत्नबाट विक्रम उदास सम्मानित
बिमा रत्नबाट विक्रम उदास सम्मानित

पोखरा : बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमकाबिच बिमा रत्नबाट सम्मान गरेको हो । उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९÷८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल भएका […]

  • ३ years अगाडि
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो । पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति […]

  • ३ years अगाडि
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो

काठमाडौं। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३/१५३ […]

  • ३ years अगाडि
यी ४ वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क तिर्नुपर्दैन, बाँकी २३ बैंकमा कसको कति ?
यी ४ वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क तिर्नुपर्दैन, बाँकी २३ बैंकमा कसको कति ?

काठमाडौं- पछिल्लो समय एकपछि अर्का कम्पनीले पालैपालो धमाधम आईपीओ निष्कासन गरिरहेका छन् र २७ वटा कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेको छन् । आईपीओ निष्कासन हुदाँ साथ आम जनमासको चासो यसैमा केन्द्रित हुने गर्दछ पछिल्लो समय । हाल डिम्याट खाता खोल्नेहरुको संख्या पनि ५० लाख नघिसकेको छ । विभिन्न बैंक अनुसार आईपीओ भर्दा तिर्नुपर्ने सि आश्वा […]

  • ३ years अगाडि
इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?
इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

काठमाडौं : इमर्जिङ नेपालको आइपीओ बुधबार बाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत ५१ हजार ६७० जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये ५१ हजार ६६२ जनालाई १० कित्ता र ८ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कुल २३ लाख ३१ हजार २५८ जना लगानीकर्ताले […]

  • ३ years अगाडि
गौतमबुद्ध विमानस्थलमा शुक्रबारबाट ‘क्यालिब्रेसन फ्लाइट’ हुने
गौतमबुद्ध विमानस्थलमा शुक्रबारबाट ‘क्यालिब्रेसन फ्लाइट’ हुने

काठमाडौं,  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो […]

  • ३ years अगाडि
बुधबारदेखि राष्ट्र उत्थान लघुवित्तको ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, कति कित्ताका लागि दिने आवेदन ?
बुधबारदेखि राष्ट्र उत्थान लघुवित्तको ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले भोलि बुधबार (फागुन ४ गते) देखि ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक […]

  • ३ years अगाडि