अर्थ खबर

गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न
गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न

पोखरा । पोखरामा रहेको गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेसन बिहीवार सम्पन्न भएको छ । अधिबेशनले अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष डोलराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका […]

  • २ years अगाडि
कुश्मामा नयाँ व्यवस्थापनका साथ न्यू रक गार्डेन रेष्टुरेण्ट संचालनमा
कुश्मामा नयाँ व्यवस्थापनका साथ न्यू रक गार्डेन रेष्टुरेण्ट संचालनमा

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा रहेको रक गार्डेन होटल एण्ड रेष्टुरेन्ट नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । केहि समय सुसुप्त अवस्थामा रहेको रेष्टुरेन्टलाई आज मंगलवारदेखि नयाँ डेकोरेशन र व्यवस्थापनसहित संचालनमा ल्याईएको हो । न्यू रक गार्डेन रेष्टुरेण्टको आज विहान कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामहरी शर्मा चापागाईले उद्घाटन गर्नुभएको छ […]

  • २ years अगाडि
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री केपी ओलीको आदेश अवज्ञा गरेको छ । प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो । शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन […]

  • २ years अगाडि
विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख
विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख

पर्वत  । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८१÷ ०८२ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँ सभाले ४६ करोड ४७ लाख ९३ हजार बजेट सार्वजानिक गरेको हो । सोमवार आयोजित १५औँ गाउँ सभामार्फत गाउँपालिकाका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, शुसासन […]

  • २ years अगाडि
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले […]

  • २ years अगाडि
सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो
सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ शुक्रवार तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय […]

  • २ years अगाडि
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै

पर्वत। दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामाकरण गर्न लागिएको हो । प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल मोदी बेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामाकरण गर्न लागिएको […]

  • २ years अगाडि
आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त
आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त

खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ। दाना लागेका बोट र हुर्कँदो सुन्तलाका बिरुवा आगलागीले ध्वस्त भएका छन्। सुन्तलासँगै कफी, अलैँची, लिची, आपका बोट पनि जलेका छन् । त्यस्तै सुन्तला खेतीमा सिँचाइ गर्नका लागि पानी ल्याउने पाइप पनि आगोले डढेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

  • २ years अगाडि
मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)
मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)

पर्वत । नजिकै धौलागिली, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण रेन्जका सेता हिमाल, चारै तिर खुलेका हरिया डाडाँहरु, छेवैमा मनमोहक सल्लाघारी, सगैँ कलात्मक शैलीको कालिका भगवतीको मन्दिर र बिचमा पाहुनाहरुलाई स्वागत गर्न बसेको किङ्ग फिसर होम स्टे । झन्ट सुन्दा यो कतै पोखरा सराङ्गकोट, पुर्बको भेडेटार वा भक्तपुरको नगरकोटको ब्याख्या गरे जस्तो लाग्छ, तर यहाँ हामीेले बर्णन […]

  • २ years अगाडि
लघुवित्त पीडितसँग सरकारको आजपनि वार्ता हुने
लघुवित्त पीडितसँग सरकारको आजपनि वार्ता हुने

काठमाडौँ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग विहीबार साँझ छलफल गरेको र आज (शुक्रबार) बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ । ‘‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा […]

  • २ years अगाडि
नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित […]

  • २ years अगाडि
पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी
पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी

ग्रामीण कृषि विकास सहकारीमा झण्डै १० करोड, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीमा २९ करोड र माता पाथीभरा सहकारीमा ११ करोड रुपैयाँ हिनामिना गरेको सम्बन्धि पत्रकार प्रकाश बरालले तयार गरेको समाचार हामीले इकान्तिपुर डटकमबाट लिएका छौं । पर्वत — लक्ष्मीदेवी शर्माको पर्वत सदरमुकाम कुश्मा बजारमा किराना र फलफूल पसल थियो । दुःख गरेर कमाएको पैसाले यहाँको ग्रामीण […]

  • २ years अगाडि