समाचार

पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं- सभापति लामिछाने
पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं- सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट छ। भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। यसतर्फ लक्ष्य गर्दै सभापति लामिछानेले आज फेसबुकमा लेखेका छन्, ‘मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। […]

  • ६ महिना अगाडि
पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी र व्यक्तित्व सम्मान गरिँदै
पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी र व्यक्तित्व सम्मान गरिँदै

काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन भोली शनिबार हुने भएको छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार ११ बजे देखि हुने साधरण सभाको अवसरमा विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गर्ने जानकारी दिएको छ। पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको […]

  • ६ महिना अगाडि
नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा
नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन् । २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र?’ उनले भने, ‘कम्तीमा त्यतिका […]

  • ७ महिना अगाडि
कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा
कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, ‘कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’ उनले कांग्रेस कुनै ‘बा’हरूको पनि […]

  • ७ महिना अगाडि
शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने
शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत। २३ औं शहीद हरिदत्त तिवारी स्मृति दिवसको अवसरमा पर्वतको शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शहीद हरिदत्त तिवारी प्रतिष्ठान, नेपालद्वारा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, कुश्मा, पर्वतको सहयोगमा सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण […]

  • ७ महिना अगाडि
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान

पर्वत । नेपाली काँग्रेस आवद्ध सुधार अभियान (U-40) पर्वतले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पर्वतबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ। झण्डै आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली काँग्रेस आज विशिष्ट परिस्थितिमा आइपुगेको उल्लेख गर्दै U-40 पर्वतले अब केवल इतिहास सुनाएर मात्र पुग्ने अवस्था नरहेको स्पष्ट […]

  • ७ महिना अगाडि
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने

पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता बाहेक अन्य सबै जाने […]

  • ७ महिना अगाडि
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड

पर्वत । नवआगन्तुक पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले सुशासन, जवाफदेहिता र पारदर्शितालाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताउनुभएको छ । आज आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जिल्लामा सुशासन कायम गर्न सबै सरोकारवाला पक्षसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित […]

  • ७ महिना अगाडि
जेष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा बागलुङका सिडिओ गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा
जेष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा बागलुङका सिडिओ गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा

बाग्लुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुरुङ गत वर्ष चैतदेखि बाग्लुङको सिडिओ छन्। मुद्दासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको वडा नं […]

  • ७ महिना अगाडि
भिजिट भिसा प्रकरणमा तानिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
भिजिट भिसा प्रकरणमा तानिएका उपसचिव तिवारीको पर्वतमा सरुवा

काठमाडौँ । भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिए का उपसचिव बद्रीप्रसाद तिवारीको जिल्ला समन्वय समिति पर्वतमा सरुवा भएको छ। गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा रहेका उपसचिव तिवारीको शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो उनलाई केही समय अगाडि गृहमन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फिर्ता बोलाएको थियो । त्यसपछि मन्त्रालयको अतिरिक्त समूह […]

  • ७ महिना अगाडि
प्रधानमन्त्रीले भनिन्- देश बंगलादेश नहोस्
प्रधानमन्त्रीले भनिन्- देश बंगलादेश नहोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् । बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् । अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी दोहोर्‍याउँदै उनले राजनीतिक दल र जेन—जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन् । ‘निर्वाचन […]

  • ७ महिना अगाडि
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री

सिरहा । अर्थमन्त्री डा. रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह […]

  • ७ महिना अगाडि