पर्वत। कालीगण्डकीमा दुई दशकअघिदेखि सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका लागि निर्माण गरिएको बाँधबाट बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन गरिएको थियो । कालीगण्डकी नदीको वारिपारि लोकमार्ग र कोरिडोर निर्माण भएपछि यात्रुले बस, जिप, अटोलगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्टिमर व्यवसाय समस्यामा परेको हो । कालीगण्डकी गाउँपालिका–७, […]