पत्रपत्रिका

२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय २ जना र ४ हजार ४ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा […]

  • ३ years अगाडि
ब्राउन सुगर र गाँजासहित युट्युबर पक्राउ
ब्राउन सुगर र गाँजासहित युट्युबर पक्राउ

काठमाडौं । युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट चेतन भ्लगबाट चर्चामा आएका उनलाई प्रहरीले ब्राउन सुगर र गाँजासहित १९ गते पक्राउ गरेको थियो । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो। उनीमाथि लागुऔषध मुद्दामा […]

  • ३ years अगाडि
नेप्सेको सीईओमा कृष्णबहादुर कार्की
नेप्सेको सीईओमा कृष्णबहादुर कार्की

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन्। यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाउने निर्णय लिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ। समितिले कृष्ण बहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेश कुमार भण्डारीलाई सिफारिस गरेको हो। समितिले यस अगाडी प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएका ११ जना […]

  • ३ years अगाडि
इमानदार कम्युनिस्ट सबै एकिकृत समाजवादीमा गोलबद्द हुन्छन्-नेपाल
इमानदार कम्युनिस्ट सबै एकिकृत समाजवादीमा गोलबद्द हुन्छन्-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताएका हुन् । क्रान्तिकारी बाटोबाट […]

  • ३ years अगाडि
गठबन्धन कायम रहन्छ, एमसीसी पारित हुँदैन : प्रचण्ड
गठबन्धन कायम रहन्छ, एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) यथास्थितिमा पारित नहुने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसीसी पास नहुने बताएका हुन् । प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै बैठकमा सहाभागी एक नेताले भने, ‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । […]

  • ३ years अगाडि
स्थानीय तहको निर्वाचन मिति घोषण नगरे एमालेले आन्दोलन गर्ने
स्थानीय तहको निर्वाचन मिति घोषण नगरे एमालेले आन्दोलन गर्ने

काठमाडौ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषण नगरे नेकपा एमालले सातवटै प्रदेशमा आन्दोलन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारले बिहीबार स्थानीय तह निर्वाचनका मिति नतोके केन्द्रसहित सातवटै प्रदेशमा आन्दोन गर्न निर्णय गरेको हो । त्यस्तै बैठकले निर्णय राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन […]

  • ३ years अगाडि
गण्डकीमा कोदोको रक्सीलाई ब्रान्डिङ गरिने
गण्डकीमा कोदोको रक्सीलाई ब्रान्डिङ गरिने

पोखरा । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी […]

  • ३ years अगाडि
पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश
पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : सिन्धुपाल्चोकका एमाले नेता सुभाष कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बुधवार रोयल जडिबुटी व्याङ्क्वेटमा कर्माचार्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। पूर्व सांसदसमेत रहेका कर्माचार्य पार्टी विभाजन हुँदा एमालेमै रहेका थिए। हालै सम्पन्न चितवन महाधिवेशनमा चित्त बुझ्दो स्थान नपाएपछि रुष्ट बनेका कर्माचार्यले केही समयअघि एमाले त्याग गरेको घोषणा गरेका […]

  • ३ years अगाडि
आयल निगम मासिक साढे चार अर्ब घाटामा
आयल निगम मासिक साढे चार अर्ब घाटामा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन। विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ […]

  • ३ years अगाडि
थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे
थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढे

पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ […]

  • ३ years अगाडि
पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा उपाध्याय
पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा उपाध्याय

दक्षिण कोरियामा रोजगारि, ब्यवसाय र अध्यन गरि विभिन्न पेशामा रहेका पर्वतेलीहरुको भेलाले आइतबार नवीन प्रसाद उपाध्यायको अध्यक्षतमा २५ सदस्यीय पर्वत समाज दक्षिण कोरियाको नयाँ कार्यासमिती गठन गरेको छ । जुम भर्चुअलबाट उपस्थित प्रमुख अतिथि एन आर एन दक्षिण कोरीयाका अध्यक्ष दिपक पुन तथा विषेश अतिथिमा एन सि सि द. कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको उपस्थीतिमा सम्पन्न […]

  • ३ years अगाडि
भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई कालोमोसो
भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई  कालोमोसो

बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् । वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । अनेरास्वियु(क्रान्तिकारी) सधैं […]

  • ३ years अगाडि