गण्डकी प्रदेश

पुष्पलाल स्मृति दिवसमा सरसफाई कार्यक्रम
पुष्पलाल स्मृति दिवसमा सरसफाई कार्यक्रम

पर्वत– नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा सदरमुकाम कुश्मास्थित वडागाउँचौरमा सरसफाई गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका संस्थापक तथा जेष्ठ कम्युनिष्ट मञ्चका सल्लाहाकार तोयानाथ चालिसेले नेपाल कम्युनिष्ट पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याईपुर्‍याउनका लागि पुष्पलाल श्रेष्ठको अतुलनीय […]

  • १ year अगाडि
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती

पर्वत/मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय फिर्ता लिन माग […]

  • १ year अगाडि
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो

पर्वत । पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्‌दीमा पहिरोले घर पुरिदा बेपत्ता भएका २ जनाको शब भेटिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राम प्रसाद सापकोटाका अनुशार पहिरोमा परि मोदी ३ का ७६ वर्षिय छविलाल वि.क. र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमाया वि.क.को मृत्यु भएको हो । गएरातीदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर […]

  • १ year अगाडि
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो

पर्वत । पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्‌दीमा पहिरोले घर पुरिदा २ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राम प्रसाद सापकोटाका अनुशार पहिरोमा परि मोदी ३ का ७६ वर्षिय छविलाल वि.क. र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमाया वि.क.को मृत्यु भएको हो । गएरातीदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर वि.क दम्पत्ती […]

  • १ year अगाडि
लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता
लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता

पर्वत।गए मध्यरातीदेखि परेको अविरल वर्षाले घर माथिबाट खसेको पहिरोमा परि मोदी गाउँपालिका वडा नं ३ लाङ्दिमा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता  भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा बेपत्ता भएका घरधनी ७६ वर्षिय छबिलाल विकको पहिरोमा पुरिएको अवस्थामा लाश भेटिएको छ।पहिरोमा वेपत्ता छबिलाल विककी श्रीमती ७६ वर्षिय बिष्णुमती विकको […]

  • १ year अगाडि
पर्वत जेसीजको आयोजनामा १ लाख राशीको फुटवल प्रतियोगिता हुने
पर्वत जेसीजको आयोजनामा १ लाख राशीको फुटवल प्रतियोगिता हुने

पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो । युवा प्रतिभाको पहिचान र प्रोत्साहन,पर्यटन, व्यापार र स्थानीय उत्पादनको प्रबर्द्धनसँगै खेलकुदको विकासमा जोड दिने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको […]

  • १ year अगाडि
करारका कर्मचारी हटाएर प्रशासकिय अधिकृत पुरी सम्पर्क बिहिन
करारका कर्मचारी हटाएर प्रशासकिय अधिकृत पुरी सम्पर्क बिहिन

पर्वत । जिल्लाको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ । गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत करार सेवाका कर्मचारीहरुको करार सेवा सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय बाबुराम पुरीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख  छ । गाउँपालिकालको गाउँ सभाको सातौं अधिवेशनबाट पारित संगठन तथा ब्यवस्थापन सर्वेक्षण बमोजीमको दरबन्दी तेरिजमा उल्लेख भएका पद बाहेक गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयमा कार्यरत […]

  • १ year अगाडि
जलाधार व्यवस्थापन गरि दिगो विकास गर्नुपर्नेमा सरोकारवालाको जोड
जलाधार व्यवस्थापन गरि दिगो विकास गर्नुपर्नेमा सरोकारवालाको जोड

पर्वत जिल्लाका प्रायजसो स्थानहरुमा बाढीपहिरोको खतरा हुनुमा डोजर आतंक रहेको सरोकारवालाहरुको ठम्याइ रहेको छ । पर्यावरणीय मूल्यांकन नगरी जथाभावी डोजर चलाएर खनिने कच्ची सडकका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने खतरा रहेको हो । बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिममा रहेका धेरै पहाडी जिल्लामध्ये पर्वत पनि एक हो । भूक्षयबाट जनधनको क्षति हुन नदिेन समयमै कम […]

  • १ year अगाडि
विकास निर्माणमा पारदर्शीताका लागि जिल्ला समन्वय समितिले अनुगमन प्रभावकारी बनाउन जोड
विकास निर्माणमा पारदर्शीताका लागि जिल्ला समन्वय समितिले अनुगमन प्रभावकारी बनाउन जोड

जिल्लाको समग्र विकासको गतिविधीलाई सन्तुलित ढंगले अगाडि बढाउन समन्वय समिति पर्वतको भूमिका सक्रिय बनाउन पर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । नेपालको संघीय शासन प्रणाली अन्तर्गत स्थानीय तहबीच समन्वय गर्ने एउटा संवैधानिक निकायको सकृयता नहुँदा समानुपातिक विकास हुन नसक्ने धारणा वक्ताहरुको थियो । जिल्ला समन्वय समिति कार्यालयको आयोजनामा विहिवार सदरमुकाम कुश्मामा भएको स्थानीय तहका पदाधिकारी […]

  • १ year अगाडि
महाशिला गाउंपालिकाका सबै सडक ढलान गर्नेगरि बजेट बिनियोजन
महाशिला गाउंपालिकाका सबै सडक ढलान गर्नेगरि बजेट बिनियोजन

पर्वतको महाशिला गाउँपालिकाले नयाँ सडक खनेर बजेट खर्च नगर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालका अनुसार अब गाउँपालिकाले नयाँ सडकमा रकम खर्च नगरि प्रत्येक वर्ष ढलान सडक निर्माण गर्ने भएको हो । जथाभवी सडक खन्दा भुक्षय एवम पहिरोको प्रकोप बढेको भन्दै पालिकाले क्रमागत रुपमा सडकको ढलान गर्नेगरि तयारी थालेको गाउँपालिका प्रमुख भुसालले जानकारी […]

  • १ year अगाडि
पर्वत मिडिया समिट २०२५ सम्पन्न: मिडियाको दिगो संचालनमा सरोकारवालाको जोड
पर्वत मिडिया समिट २०२५ सम्पन्न: मिडियाको दिगो संचालनमा सरोकारवालाको जोड

पर्वत– पर्वतको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना तथा नेपाल पत्रकार महासं पर्वत शाखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पर्वतमा पत्रकारिताको विकास, वर्तमान अवस्था र चुनौती […]

  • १ year अगाडि
उत्कृष्ट टोल विकास संस्थालाई जलजला गाउँपलिकाको सम्मान
उत्कृष्ट टोल विकास संस्थालाई जलजला गाउँपलिकाको सम्मान

पर्वत । जिल्लाको जलजला गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट टोल विकास संस्था र उत्कृष्ट वडा विकास सहजकर्तालाई सम्मान गरेको छ । जलजला गाउँपालिकामा सञ्चालनमा रहेका १३९ वटा टोल विकास संस्थाले चालू आ.व.मा गरेको कार्यसम्पादनको आधारमा मूल्याङ्कनका २७ सूचकको आधारमा सर्वोत्कृष्ट एक र उत्कृष्ट हुने ८ वटा टोल विकास संस्थालाई नगद सहित सम्मान पत्रले सम्मान गरियो। त्यस्तै […]

  • १ year अगाडि