गण्डकी प्रदेश

युवा संघ पर्वतमा कुटपिट घटना: छानबिन समितिले ६५ जनासँग लियो बयान
युवा संघ पर्वतमा कुटपिट घटना: छानबिन समितिले ६५ जनासँग लियो बयान

पर्वत ।  चैत २४ गते युवा संघ पर्वतको अधिबेशनको क्रममा भएको दुई समुह बिचको झडपको छानबिन गर्न गठित समितिले पर्वतका दुई समुहका नेता कार्यकर्ताहरुको छुट्टाछुट्टै बयान लिएको छ । पार्टी अध्यक्ष गोबिन्द पहाडी लगायत संस्थापन पक्षका नेताहरुलाई पार्टी कार्यालयमा र संस्थापन इतर समुह पार्टी कार्यालय नगएपछि स्थानीय रोयल कुश्मा होटलमा बयान लिइएको हो । नेकपा […]

  • १ year अगाडि
कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन : देवघाटमा विशेष सभा सम्पन्न
कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन : देवघाटमा विशेष सभा सम्पन्न

पर्वत–कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दोस्रो दिन तनहुँको देवघाटमा विशेष समारोह सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कालीगण्डकी क्षेत्रलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षण नगर्ने हो भने सिंगो गण्डकी प्रदेशकै भविष्यमाथि खेलवाड हुँने बताउँदै यस यसको संरक्षण […]

  • १ year अगाडि
कालीगण्डकी तटिय क्षेत्रमा धार्मिक पर्यटन प्रबर्द्दन गर्न गण्डकी प्रदेश सरकार तयार छ मन्त्री बस्याल
कालीगण्डकी तटिय क्षेत्रमा धार्मिक पर्यटन प्रबर्द्दन गर्न गण्डकी प्रदेश सरकार तयार छ मन्त्री बस्याल

पर्वत । धार्मिक, सांस्कृतिक र शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विश्वसामु प्रचारप्रसार गर्ने उद्धेश्यले तटीय क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम थालिएको छ । तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाटदेखि मुक्तिनाथ मन्दिरसम्म रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य […]

  • १ year अगाडि
एमाले निकट शिक्षक संगठनको अध्यक्षमा संस्थापन इतर समुहका सुरेन्द्र शर्मा गौतम बिजयी
एमाले निकट शिक्षक संगठनको अध्यक्षमा संस्थापन इतर समुहका सुरेन्द्र शर्मा गौतम बिजयी

पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको १४औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र शर्मा गौतम बिजयी भएकाछन् । शनिवार सम्पन्न निर्वाचनमा गौतमले अर्का प्रतिष्पर्धी इन्द्र प्रसाद शर्मालाई ४ मतान्तरले पछि पार्दै निर्वाचित बनेका हुन् । गौतमले १ सय ५६ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धि शर्माले १ सय ५२ मत प्राप्त गरेका […]

  • १ year अगाडि
एमाले निकट शिक्षक संगठनमा प्यानलगत प्रतिस्पर्धा
एमाले निकट शिक्षक संगठनमा प्यानलगत प्रतिस्पर्धा

पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतमा दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा भएको छ । जिल्लामा एमालेमा देखिएको गुटको असर शिक्षकसम्म पनि झांङ्गिएको छ । राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र पुर्व मन्त्री पदम गिरीले नेतृत्व गरेका समुहहरुले शिक्षकहरुको अधिवेशनमा पनि तल्लो तहसम्म गुटको अभ्यास गर्दै आएका थिए […]

  • १ year अगाडि
पर्वत अस्पतालमा सुधारका ५० उपलब्धि सार्वजनिक
पर्वत अस्पतालमा सुधारका ५० उपलब्धि सार्वजनिक

पर्वत । पर्वत प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको तीन वर्षे कार्यकालको अन्तिम दिन आज पत्रकार सम्मेलन मार्फत अस्पतालको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा अध्यक्ष गिरीले आफ्नो नेतृत्वमा भएका ५० महत्त्वपूर्ण कार्य, सुधार र सेवा विस्तारका बुँदाहरू प्रस्तुत गर्दै आगामी नेतृत्वप्रति विश्वास व्यक्त गर्नुभयो। “आजको यो उपलब्धि मेरो मात्र होइन, सबैको साझा […]

  • १ year अगाडि
अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाले गरे संयुक्त अभिनन्दन
अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाले गरे संयुक्त अभिनन्दन

पर्वत — पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्वतको कुश्मामा प्रदेश अस्पताल तथा जिल्लाका १८ सामाजिक, शैक्षिक, व्यवसायिक र नागरिक संस्थाहरूको संयुक्त अभिनन्दन गरिएको छ। जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग )जनजागरण अभियानअन्तर्गत पर्वतमा आयोजित जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डलाई सामाजिक न्याय, स्वास्थ्य पहुँच, समावेशीता तथा गणतन्त्र स्थापनामा पुर्‍याएको योगदानको […]

  • १ year अगाडि
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने

पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्। गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा प्रचण्ड सहित केन्द्री वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका नेताहरू पनि प्रचण्डको साथमा सहभागी हुँदै छन्। यात्रा अन्तर्गत पर्वतमा आयोजना […]

  • १ year अगाडि
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका

पर्वत  । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम आजदेखि कुश्मामा सुरु भएको हो । तालिमको कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैदेशिक […]

  • १ year अगाडि
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ । कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार […]

  • १ year अगाडि
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न

पर्वत / जिल्लाको एकमात्र सरकारी अस्पताल प्रदेश अस्पताल पर्वतको यस आर्थिक वर्षमा भएका प्रगतिको बारेमा सामाजिक परिक्षण गरिएको छ। लालटिन मिडिया पर्वतको सहजीकरणमा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालले पारदर्शिता, जिम्मेवारीपन र सेवाग्रहीका धारणा लिनका लागि सामाजिक परिक्षण गरेको हो । सो अवसरमा अस्पतालबाट भएका सेवा प्रवाहमा […]

  • १ year अगाडि
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो । कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति  प्रदर्शन हुने […]

  • १ year अगाडि