पर्वत / नेकपा एकीकृत समाजवादी पर्वतले जिल्लामा रहेका मुस्लिम समुदायको संगठन मुस्लिम ईतिहात संगठन निर्माण गरेको छ । शनिबार सम्पन्न मुस्लिम समुदायको भेलाले रम्जान अलीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा जुलिना बेगम र इब्रहीम खलिल, सचिबमा फारुक दिन मिया, सह सचिबमा सद्धाम हुसैन र कोषाध्यक्षमा मुख्तार मिया रहेकाछन् । कमिटिको […]