खेलकुद

पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी
पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी

पर्वत। पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ । प्रदेश अस्पताल पर्वतलाई ६–१ गोलको अन्तरले महासंघले उपाधि हात पारेको हो । महासंघको तर्फवाट गंगाबहादुर गुरुङले चार, गोविन्द रिजालले एक र […]

  • ३ हप्ता अगाडि
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव

पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक […]

  • ३ हप्ता अगाडि
आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी
आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल मैदानमा सञ्चालित प्रतियोगिता पुरुष तर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिला तर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले […]

  • ५ महिना अगाडि
मोर्डन पेन्टाथलन गण्डकीको दोस्रो साधारण सभा सम्पन्न
मोर्डन पेन्टाथलन गण्डकीको दोस्रो साधारण सभा सम्पन्न

पोखरा । मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकी प्रदेशको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको प्रदेश खेलकुद परिषद् गण्डकीका बोर्ड सदस्य बिष्णुमाया गुरुङ्गले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै गुरुङले गण्डकी प्रदेशमा खेलकुद विकासका लागि सबैको प्रयास जरुरी रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशका सबै जिल्लामा खेलकुदका गतिबिधी गर्न सहज भएपनि आर्थिक […]

  • ५ महिना अगाडि
मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकलाई युआइपिएम दोस्रो तहको प्रशिक्षण
मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकलाई युआइपिएम दोस्रो तहको प्रशिक्षण

मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकका लागि पोखरामा युआइपिएम दोस्रो लेबलको प्रशिक्षण गोष्ठी सोमबारदेखि सुरु भएको छ। मोर्डन पेन्टाथलन संघ नेपालसँगै गण्डकी प्रदेशको संयुक्त आयोजनामा सुरु प्रशिक्षण पाँच दिनसम्म सञ्चालन हुनेछ। मोर्डन पेन्टाथलन खेलमा रनिङ, सुटिङ, पौडी, फेन्सिङ र घोडचढी गरी पाँच खेल समावेश छन्। प्रशिक्षणमा पहिलो तहको प्रशिक्षण पूरा गरेका १० जिल्लाका गरी २२ जना प्रशिक्षक सहभागी रहेकाे संघ गण्डकीका अध्यक्ष […]

  • ९ महिना अगाडि
पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी
पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

पोखरा। आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत […]

  • १0 महिना अगाडि
बेनीमा साहसिक खेल स्केट हाउस सञ्चालन
बेनीमा साहसिक खेल स्केट हाउस सञ्चालन

प्रदिप सापकोटा । म्याग्दीको बेनी नगरपालिका-२,हाँडेभिरमा साहसिक खेल स्केट हाउस सञ्चालनमा आएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा १० बर्ष विताएर फर्किएका बेनी नगरपालिका–९,काउँलेका देबेन्द्र श्रेष्ठले करिब २५ लाखको लगानीमा क्याफे सहित स्केट हाउस बनाएका छन् । म्याग्दी र जलजला गाउँपालिका क्षेत्रमा रहेका स्केट खेलका पारखीका लागि लक्षित गरी नयाँ बर्ष २०८१ साल बैशाख […]

  • १0 महिना अगाडि
लेजर रनमा गण्डकीलाई तेस्रो उपाधी
लेजर रनमा गण्डकीलाई तेस्रो उपाधी

काठमाडौँ —काठमाडौमा सम्पन्न दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा वाग्मती टिम च्याम्पियन भएको छ । कोशी दोस्रो र गण्डकी तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशकि बिनिसा सार्कीले तेस्रो स्थान हाँसिल गरेकी छिन् । मोर्डन पेन्टाथलन संघद्वारा […]

  • १ year अगाडि
मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकीको अध्यक्षमा अर्याल सर्वसम्मत
मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकीको अध्यक्षमा अर्याल सर्वसम्मत

पोखरा। मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकी प्रदेशको अध्यक्षमा कविता अर्याल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी छन् । पोखरामा सोमबार सम्पन्न फेडेरेशनको प्रथम अधिवेशनले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसै गरी अधिवेशनले १३ सदस्यिय कार्यसमिति समेत सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष द्वयमा सुष्मा काफ्ले र गणेश पौडेल, महासचिवमा मन नारायण श्रेष्ठ, सचिव द्वयमा शौरभ केसी  […]

  • २ years अगाडि
नेपाल सहभागी हुने एसिया कपको मिति तय, पाकिस्तान र श्रीलंकामा आयोजना हुने
नेपाल सहभागी हुने एसिया कपको मिति तय, पाकिस्तान र श्रीलंकामा आयोजना हुने

काठमाडौं : एसिया कप २०२३ को मिति तथा आयोजकको टुंगो लागेको छ। भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ। आईसीसीले बिहीबार वक्तव्य जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप आयोजना हुने जानकारी दिएको छ। पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी […]

  • २ years अगाडि
डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल
डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई  सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय […]

  • २ years अगाडि
कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता
कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्र सिरिज अन्तर्गत  पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कुशल मल्लले सातौं विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले ३५ औं  ओभरमा आफ्नो सातौं विकेट गुमाएको छ। कुशलले ३५ औं ओभरको अन्तिम बलमा असाड भाललाई ४२ रनमा क्याच आउट गराएका हुन् […]

  • २ years अगाडि