अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरियाको भावी संयुक्त सैनिक अभ्यासबाट क्रुद्ध भएको उत्तर कोरियाले अमेरिका र आफ्नो छिमेकी कोरियाविरुद्ध कडा कदम चाल्ने धम्की दिएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरेको हो। सिउल (एपी) : अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा […]

  • १ year अगाडि
गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन
गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

टोकियाे। गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा  आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँमाथि गोली प्रहार भएको थियो । जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन् ।  भाषण गर्दागर्दै उहाँमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उहाँ सडकमै ढल्नुभएको थियो । उहाँको शरीरबाट […]

  • २ years अगाडि
एमसीसीको व्याख्यात्मक घोषणामा चीनको प्रतिक्रिया– अध्ययनमा छौं
एमसीसीको व्याख्यात्मक घोषणामा चीनको प्रतिक्रिया– अध्ययनमा छौं

काठमाडौं– चीनले नेपालको संसद्‌बाट आइतबार अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे टिप्पणी गरेको छ। चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनविनले नेपालको संसद्‌बाट अनुमोदित एमसीसीसँगै ‘व्याख्यात्मक घोषणा’को चीनले अध्ययन गरिरहेको बताएका छन्। पत्रकारले उनलाई अमेरिकी परियोजना नेपालको संसद्ले अनुमोदन गरेको बारेमा प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफमा […]

  • २ years अगाडि
युक्रेनमा सेना परिचालनको आदेश, १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने
युक्रेनमा सेना परिचालनको आदेश, १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

बीबीसी । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ। एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले […]

  • २ years अगाडि
युक्रेन भन्छः आठ सय रुसी सेना मारिए, ३० ट्यांक–७ युद्धक विमान पनि ध्वस्त पार्यौ
युक्रेन भन्छः आठ सय रुसी सेना मारिए, ३० ट्यांक–७ युद्धक विमान पनि ध्वस्त पार्यौ

किभ। युक्रेनले गएको २४ घण्टामा आठ सय रुसी सेना आफ्नो कारवाहीमा मारिएको दाबी गरेको छ। युक्रेनको रक्षा मन्त्रालयले शुक्रबार सो संख्यामा रुसी सेना आफ्नो कारवाहीमा मारिएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार ३० ट्यांक, सात युद्धक विमान र ६ हेलिकप्टर पनि सोही अवधिमा ध्वस्त बनाइएका छन्। यस्तै रुसले बिहीबारदेखि थालेको आक्रमणमा हालसम्म १३७ युक्रेनी नागरिकको मृत्यु […]

  • २ years अगाडि
एमसीसीबारे चीनले भन्योः उपहार कहिलेदेखि ‘अल्टिमेटम’सहित आउन थाल्यो?
एमसीसीबारे चीनले भन्योः उपहार कहिलेदेखि ‘अल्टिमेटम’सहित आउन थाल्यो?

चिनियाँ विदेश मन्त्रालयले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताबारे फेरि टिप्पणी गरेको छ। मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति व्यंग्य गरिन्। ‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ। नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ […]

  • २ years अगाडि
युक्रेनमा एक महिने संकटकाल घोषणा हुँदै
युक्रेनमा एक महिने संकटकाल घोषणा हुँदै

एजेन्सी । गम्भीर संकटमा फसेको युक्रेनले संकटकाल घोषणा गर्ने भएको छ । युक्रेनको राष्ट्रिय सुरक्षा परिषद् (नेसनल सेक्युरीटी काउन्सिल) ले संकटकाल लगाउने निर्णय गरेको हो । दोनेत्स्क र लुहान्स्क क्षेत्रबाहेक सबै क्षेत्रमा संकटकाल लगाउने निर्णय गरेको वरिष्ठ सुरक्षा अधिकारी ओलेक्सी डानिलोभ सुरक्षा परिषद्को बैठकपछि बताए । दोनेत्स्क र लुहान्स्कमा युक्रेनी फौजले पहिलेदेखि नै रुस समर्थित […]

  • २ years अगाडि
अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्
अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् […]

  • ३ years अगाडि
तालिबानले कब्जामा लियो थप ३ क्षेत्रीय राजधानी, काबुल नजिककाे शहर पनि कब्जामा
तालिबानले कब्जामा लियो थप ३ क्षेत्रीय राजधानी, काबुल नजिककाे शहर पनि कब्जामा

एजेन्सी । अफगानिस्तानको विद्रोही समूह तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । सत्ता कब्जाका लागि अघि बढिरहेको तालिबानी लडाकु समूहले यसै क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरू आफ्नो कब्जामा पारेको छ । अघिल्ला दुई दिनमा उसले दुइवटा प्रान्तीय÷क्षेत्रीय राजधानी कब्जामा लिएको थियो । आइतबार मात्र उले देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको […]

  • ३ years अगाडि
चीनको हुनानमा पछिल्लो एक हजार वर्षयताकै धेरै वर्षाः १३ जनाको मृत्यु, दुई लाखलाई सुरक्षित स्थानमा सारियो
चीनको हुनानमा पछिल्लो एक हजार वर्षयताकै धेरै वर्षाः १३ जनाको मृत्यु, दुई लाखलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । चीनको हुनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढीले १ जनाको मृत्यु भएको छ । हजारौं घर डुबानमा गरेका छन् । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ भने दुई लाख बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ […]

  • ३ years अगाडि
मालीमा सैन्य कू, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी
मालीमा सैन्य कू, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी

अफ्रिकी मुलुक मालीको अन्तरिम सरकारलाई अपदस्थ गर्दै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्दी बनाएको संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले जनाएका छन् । नौ महिनाअघि मात्र सेनाले कू गरेर पहिलेका राष्ट्रप्रमुखलाई हटाएकोमा पुनः कू गरिएको छ । सोमवार एक संयुक्त विज्ञप्ति जारी गर्दै यी विश्वव्यापी निकायहरूले राष्ट्रपति बाह न्दाव र प्रधानमन्त्री मोक्तार औएनको तत्काल तथा निःशर्त रिहाइको […]

  • ३ years अगाडि
डिभी २०२२ को नतिजा आज आउने, यसरी हेर्न सकिन्छ
डिभी २०२२ को नतिजा आज आउने, यसरी हेर्न सकिन्छ

काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदनको नतिजा आज आउने भएको छ। आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नतिजा हेर्न कन्फर्मेसन नम्बरको प्रयोग गर्नुपर्ने दुतावासले जनाइएको छ।

  • ३ years अगाडि