अर्थ/वाणिज्य

पोखराको अमरसिंहचोकमा लेकाली कफी हाउस एण्ड जुस वार
पोखराको अमरसिंहचोकमा लेकाली कफी हाउस एण्ड जुस वार

पोखरा २ साउन । पोखराको अमरसिंहचोकमा लेकाली कफि हाउस एण्ड जुस वार सञ्चालनमा आएको छ । कोरोनाको कहरलाई अवसरमा वदल्ने उद्देश्यका साथ होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले साउन १ देखी कफि हाउस सञ्चालनमा ल्याएको हो । ग्राहकहरुलाई नितान्त अर्गानिक खानाका परिकारहरु समेत उपलब्ध गराउदै आएको लेकाली चुलो संगै रहेको लेकाली कफि हाउस एण्ड जुस वारको गण्डकी […]

  • ४ years अगाडि
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत

पर्वत, असार ३१/ मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत […]

  • ४ years अगाडि
आन्तरिक उडान खुल्ने
आन्तरिक उडान खुल्ने

काठमाडौं – आन्तरिक उडान सञ्चालन हुने तयारी सुरु भएको छ । कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी तयारी भइरहेको हो । बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ । कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाई यात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता […]

  • ४ years अगाडि
दुग्ध उत्पादन र गाईभैँसी धितो राखेर ऋण दिन कृषिले अर्थ मन्त्रालयलाई लेख्यो पत्र
दुग्ध उत्पादन र गाईभैँसी धितो राखेर ऋण दिन कृषिले अर्थ मन्त्रालयलाई लेख्यो पत्र

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशु व्यवसायीलाई गाईभैँसी धितो राखी बैंकबाट ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै, डेरी उद्योगको हकमा दूध, दही, घिउजस्ता दुग्धजन्य वस्तु नै धितो राखेर ऋण दिन पनि कृषिले अर्थलाई आग्रह गरेको छ। कोरोना महामारी र लकडाउनका कारण यस्ता व्यवसाय धरासायी भएको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो। यसरी […]

  • ४ years अगाडि
मह उत्पादन आधा घट्यो
मह उत्पादन आधा घट्यो

लामो समयदेखिको बन्दाबन्दीका कारण मौरी चरन व्यवस्थापनमा समस्या र समयमा मह काढ्न नपाउँदा मह उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ । झापाको शिवसतासी नपा–११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थामा गत वर्षभन्दा आधा मात्र मह उत्पादन भएको हो । यो सहकारीअन्तर्गत गत वर्ष ६० टन मह उत्पादन भएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताउनुभयो । […]

  • ४ years अगाडि
काठमाण्डौ उपत्यका र जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय : ५० प्रतिशत भाडा बढ्यो
काठमाण्डौ उपत्यका र जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय : ५० प्रतिशत भाडा बढ्यो

काठमाडौं , २५ असार/ सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् । सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै […]

  • ४ years अगाडि
लकडाउनमा मोबाइल बैङ्किङका प्रयोगकर्ता बढे
लकडाउनमा मोबाइल बैङ्किङका प्रयोगकर्ता बढे

२२ असार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न गरिएको लकडाउनको समयमा बैङ्किङ प्रविधिप्रति आकर्षण बढेको छ । पछिल्लो ३ महिनाको तथ्याङ्कले बैङ्किङ प्रविधि प्रयोगकर्ता करिब चार गुणाले बढेको देखाएको छ । बैङ्कर एसोसिएसनका अनुसार २०७४ वैशाखसम्म २६ लाख जनामात्रै रहेका मोबाइल बैङ्किङका ग्राहक त्यसयताको समयमा बढेर एक करोड ६ लाख पुगिसकेका छन् । लकडाउनका कारण […]

  • ४ years अगाडि
एनसेलले टुंगो लगायो करको विवाद, ४७ अर्ब तिर्यो
एनसेलले टुंगो लगायो करको विवाद, ४७ अर्ब तिर्यो

चैत्र ३०, काठमाडौँ | युरोपेली कम्पनी टेलियासोनेराले एक्जियटालाई एनसेलको सेयर स्वामित्व हस्तान्तरण गर्दा पुँजीगत लाभकर तिर्न बाँकी थियो । लामो रस्साकस्सी पछि विवाद सर्वोच्च अदालत पुग्यो । अदालतले अन्तिम सुनुवाई गर्दै गत मंसिर ५ गते कर विवाद टुंगो लगायो । त्यसकै आधारमा ठूला करदाता कार्यालयले अदालतको फैसला अनुरुप मंसिर १९ गते एनसेलले २२ अर्ब ४४ […]

  • ५ years अगाडि
लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ
लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ

चैत्र २३ सिन्धुपाल्चोक  । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर […]

  • ५ years अगाडि
स्टक भए पेट्रोलियम पदार्थ
स्टक भए  पेट्रोलियम पदार्थ

२१ चैत, काठमाडौं । लकडानका कारण लामो समयसम्म मोटर तथा हवाई यातायात ठप्प भएपछि १७ सय ट्याकंर, १४ सय पेट्रोल पम्प र निगमका सबै भण्डारण केन्द्रहरु इन्धनले भरिएका छन् । पेट्रोलको कुल भण्डार क्षमताको ९६, डिजेलको ९७, हवाइ इन्धनको ९८ र मट्टीतेलको भने खपत कम भएकाले ५७ प्रतिशत मात्रै भण्डारण गरिएको निगमले जनाएको छ । […]

  • ५ years अगाडि
गोकर्ण बचत तथा ऋण सहकारी संस्थले मजदुर तथा श्रमिक बर्गलाई राहत वितरण गर्ने
गोकर्ण बचत तथा ऋण सहकारी संस्थले मजदुर तथा श्रमिक बर्गलाई राहत वितरण गर्ने

काठमाडौँ, चैत्र २०। गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले वडाको समन्वयमा राहत  वितरण गर्ने भएको छ । कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नं […]

  • ५ years अगाडि
कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप
कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

चैत्र,११, रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन, नेपाल उद्योग वाणिज्य महासंघबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छ । संघले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेको हो । सरकारले मंगलबार देखि देशलाई […]

  • ५ years अगाडि