राजनीति

नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा
नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन् । २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र?’ उनले भने, ‘कम्तीमा त्यतिका […]

  • २ घन्टा अगाडि
कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा
कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, ‘कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’ उनले कांग्रेस कुनै ‘बा’हरूको पनि […]

  • ३ घन्टा अगाडि
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान

पर्वत । नेपाली काँग्रेस आवद्ध सुधार अभियान (U-40) पर्वतले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पर्वतबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ। झण्डै आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली काँग्रेस आज विशिष्ट परिस्थितिमा आइपुगेको उल्लेख गर्दै U-40 पर्वतले अब केवल इतिहास सुनाएर मात्र पुग्ने अवस्था नरहेको स्पष्ट […]

  • २ दिन अगाडि
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान

काठमाडौं । नेपाली कांग्रेस पर्वत पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कित्तामा उभिएको छ । जिल्ला सभापति युवराज जोशी लगायत विभिन्न पालिकाका सभापतिहरूले एक विज्ञप्ति जारी गर्दै पुस २६ बाट हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै गगन-विश्वको कित्तामा उभिएको प्रष्ट संकेत गरेका छन् । अहिले कार्यकर्ता र जनताहरूले रुपान्तरित र परिवर्तनशील कांग्रेस चाहेको […]

  • २ दिन अगाडि
गण्डकी एमालेले गर्‍यो उम्मेदवार सिफारिस, ३ वटा क्षेत्रमा एकल नाम
गण्डकी एमालेले गर्‍यो उम्मेदवार सिफारिस, ३ वटा क्षेत्रमा एकल नाम

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रको उम्मेदवार आकांक्षीहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार क्षेत्र र जिल्ला कमिटीहरूबाट प्राप्त भएका रायसहित सबै नामहरूलाई जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाइएको हो । १८ वटै क्षेत्रबाट १ सय २१ जना सिफारिस भएका हुन् […]

  • ३ दिन अगाडि
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने

पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता बाहेक अन्य सबै जाने […]

  • ३ दिन अगाडि
एमाले पर्वतले पुर्व मन्त्रीदेखि युवा संघका केन्द्रीय सदस्यसम्मलाई सिफारिस
एमाले पर्वतले पुर्व मन्त्रीदेखि युवा संघका केन्द्रीय सदस्यसम्मलाई सिफारिस

पर्वत । नेकपा एमाले पर्वतले प्रतिनिधिसभा निर्वाचनका लागि पदम गिरिसहित ११ जना आकांक्षीको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य पदम गिरी, पूर्वमन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका संस्थापक नगर प्रमुख पदमपाणि शर्मा, एमाले प्रदेश कमिटी सचिवालय सदस्य शान्त पौडेलको नाम सिफारिस भएको छ । यस्तै प्रदेश कमिटी सदस्य राजु पौडेल, पूर्वसांसद जुनादेवी नेपाली, जिल्ला […]

  • ६ दिन अगाडि
प्रधानमन्त्रीले भनिन्- देश बंगलादेश नहोस्
प्रधानमन्त्रीले भनिन्- देश बंगलादेश नहोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् । बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् । अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी दोहोर्‍याउँदै उनले राजनीतिक दल र जेन—जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन् । ‘निर्वाचन […]

  • २ हप्ता अगाडि
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री

सिरहा । अर्थमन्त्री डा. रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह […]

  • २ हप्ता अगाडि
रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले
रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले

पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा पूर्व सांसद डा. स्वर्णीम वाग्लेले सुसंस्कृत राजनीतिका लागि रास्वपाको गठन भएको बताउनुभएको छ। रास्वपा पर्वतले शुक्रबार पर्वतको कुश्मामा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले देशमा व्याप्त भ्रष्टाचारका कारण देश जर्जर बनेको उल्लेख गर्नुभयो। डा. वाग्लेले सुशासन र द्रुत विकासका लागि स्वतन्त्र र नयाँ राजनीतिक […]

  • ३ हप्ता अगाडि
नेकपा कुश्मा नगरस्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न
नेकपा कुश्मा नगरस्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न

कुश्मा। नेपाली कम्युनिस्ट पार्टीको कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण तथा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम आज विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पुर्वमन्त्री देबेन्द्र पौडेलले काम नगर्ने राजनीतिले जनतालाई भरोसा दिन नसक्ने बताए । “सत्तामुखी होइन, जनमुखी कम्युनिस्ट राजनीति आजको आवश्यकता हो ” पौडेलले भने, “व्यवस्था फेरियो, […]

  • ४ हप्ता अगाडि
३ करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड
३ करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् । सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार […]

  • १ महिना अगाडि