चैत्र २६, काठमाडौँ| घर जनको लागि बिपन्न वर्ग र मजदुरहरु काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडी पास लिन दिन भरि सडक पेटीमा कुरेका थिए | सरकाले लकडाउन गरे पछी काठमाडौँ भ्याली बाट बहिर जानको लागि पास बन्द गरेको थियो र फेरी हिजो बाट खुलाइएको थियो | हामीले राहात पनि पाएनौ र खाने केहि नभएकाले कोरोनाले भन्दा […]
चैत्र २६, काठमाण्डौं। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19) कोरोना भाइरस वाट नगरवासी हरुलाइ कसरी सुरक्षित राख्न यो रोग फैलावट, र जोखिमलाइ कसरी न्युनिकरण गर्न सकिन्छ भने कुराबारे बिज्ञ डाक्टरहरुसंग छलफल भएको छ | साथै यस विषम परिस्थितिमा आगामी दिनहरुमा रोगको संक्रमण बाट सुरक्षाको लागि नयाँ रणनिती निर्माण गर्न त्यस सम्वन्धी बिज्ञ टोली सँग बृहत् […]
चैत्र २५ , काठमाडौँ | कोरोना भाइरसको आतंक भए संगै लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको स्थानीयले बताएका छन् | कोरोना भाइरसको आतंक भएसंगै लकडाउनको समयमा घरमै बसेका मजदुर […]
२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो […]
चैत,२३, विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार […]
काठमाडौँ, चैत्र २०| कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेको लक डाउनका साथै अनिवार्य मास्कको प्रयोग र सबन पानीले बेलाबेला हात धुने कुरालाई ध्यानमा राखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ती पार्टी कमिटीले मास्क र साबुन वितरण गरेको छ । स्थानीय ९ सय ५५ घरपरिवार, वडा […]
चैत्र २०, काठमाडौँ , स्वास्थ सामाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै नेपालि काँग्रेस का महाधिबेशन प्रतिनिधि एवं युवा नेता दिपक रिसालले बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने अनि राजिनामा दिने चलन बढेको बताएका छन् | यस्तै हुने हो भने बामपन्थी सरकारको ५ बर्षको कार्यकालमा सबै संसाद हरु पालै पालो मन्त्रि हुने कुरामा कुनै संका नहुने नेता रिसालले […]
चैत्र, २०, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले निशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । बुधबार सुचना प्रकाशन गरि कार्यालयले निशुल्क टेलिफोन सेवा संचालनमा ल्यएको जनाएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय नागरिकहरुको जिज्ञासा र परामर्श सम्प्रेषणका लागि यो सेवा संचालन गरेको हो । जसको लागि पैसा नलाग्ने नम्बर १६६००४८५४११४ मा […]
चैत,१९, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बस्नेको संख्या ७६ पुगेको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा १० र २६ सुनापतिमा गाउपालिकामा १३, खाडा देवीमा ११, दोरम्बामा ४, गोकुल गंगामा ७, लिखु तामाकोसीमा ५ जना क्वारेन्टाइन्मा बसेका हुन । उमाकुण्ड गाउँपालिकामा भने हालसम्म एक जना पनि क्वारेन्टाइन्मा छैन्न । त्यस मध्येमा […]
चैत्र १९, काठमाडौँ , बिश्वोभर कोरोना भाइरस फैलिए संगसंगै नेपालमा पनि यसले छोएको कारण हरेक वडा, नगर, प्रदेश र सिंगो देश नै यसको नियन्त्रणमा लागि परेको छ | यसै क्रममा नेपालि काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३, काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध इकाई र सोहि वडाको सहकार्यमा कोरोना भाईरस (कोभिड १९ ) संक्रमण हटाउन […]
कसले पाउछन ? मापदण्डअनुसार राहत दिन वडा कार्यालयले अभिलेख राख्नेछ । यसमा पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने श्रमिक राहत पाउने कोटामा परेका छन् । पर्यटक भरिया, निर्माण सामग्री भरिया, सवारी साधन बाटोमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने व्यक्तिलाई समेत यस सूचीमा राखिएको छ । ट्रक, टिपर, भ्यानमा सामान लोड अनलोड गर्ने श्रमिक, अन्य व्यक्तिको खेतमा […]