माधब नेपाल

राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल
राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद नेकपा एमालेलाई कुनै पनि हालतमा दिन नहुने बताएका छन् । उनले एमालेले राष्ट्रपतिको माग राख्नु सत्ता कब्जा गर्ने दाउ भएको बताएका छन् । सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्रले सोचविचार गर्नु पर्ने बताएका छन् । ‘सभामुख एमालेले पाइसकेको […]

  • १ year अगाडि
गफाडीको गफलाई जनताले पत्याउँदैनन्, बाँदरे प्रवृत्तिदेखि म तर्सिने मान्छे होइन : माधवकुमार नेपाल
गफाडीको गफलाई जनताले पत्याउँदैनन्, बाँदरे प्रवृत्तिदेखि म तर्सिने मान्छे होइन : माधवकुमार नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडी’ को संज्ञा दिएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले सत्ताले दम्भ पैदा गर्ने भन्दै मैदान छाडेर नभाग्ने बताएका हुन्। ‘गफाडीको गफलाई जनतालाई पत्याउँदैनन्। सत्ता यस्तो चिज हो जसले दम्भ पैदा गर्दो रहेछ। सत्ताले मात्र होइन बन्दुकले पनि […]

  • ३ years अगाडि
यसरी सम्भव भयो ओली–नेपाल वार्ता, जब गोकुल बाँस्कोटा मध्यरातमा कोटेश्वर पुगे
यसरी सम्भव भयो ओली–नेपाल वार्ता, जब गोकुल बाँस्कोटा मध्यरातमा कोटेश्वर पुगे

केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि माधव नेपाल पक्षले पार्टीमा उत्पन्न विवाद निरूपणका लागि ओलीले नै पहल गर्नुपर्ने जनाउदै आएको थियो। त्यसक्रममा ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेका थिए। सोमबार संसद बैठक अघि पनि पौडेलले घनश्याम भूषाल, गोकर्ण विष्ट, योगेश भट्टराईसँग छलफल गरेका थिए। सोमबारपछि मंगलबार र […]

  • ३ years अगाडि
माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?
माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ । जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा […]

  • ३ years अगाडि