पर्वत बिशेष

पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह परिक्षण गरिएको थियो । जस मध्ये २४ जना विद्यार्थी र ७ जना शिक्षकहरु रहेका थिए । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये ४ […]

  • ११ महिना अगाडि
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु

पर्वत-  पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले […]

  • ११ महिना अगाडि
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास […]

  • ११ महिना अगाडि
कुनै बेला देश भरमा उत्कृष्ट भएको फलेबास नगरपालिका यस वर्ष फेल
कुनै बेला देश भरमा उत्कृष्ट भएको फलेबास नगरपालिका यस वर्ष फेल

पर्वत । आर्थिक बर्ष २०७५/७६ सालको तत्कालीन अवस्थामा राजश्व लगानी तथा बित्तिय ब्यवस्थापन तर्फ देश भरकै नगरपालिकाहरु मध्ये फलेवास उत्कृष्ट घोषित भएको थियो । त्यसको झण्डै ४ बर्ष पछि राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्ति आयोगले सार्वजनिक गरेको अंकभार अनुसार फलेवास पर्वतको मात्र होइन देश भरकै कमजोर नगरपालिका सावित भएको छ । तत्कालीन अवस्थामा आर्थिक बर्ष […]

  • ११ महिना अगाडि
राधाचन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रमका साथ १६औं स्मृति दिवस मनाउने
राधाचन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रमका साथ १६औं स्मृति दिवस मनाउने

पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी दिएको छ । आयोजकले कार्यक्रमको तयारी धमाधम गरिरहेको जानकारी दिएको छ । स्मृति प्रतिष्ठानमा प्रमुख आतिथीको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निम्ताएको छ […]

  • १२ महिना अगाडि
डोको बुन्ने र टपरी गाँस्ने सिप सिकाउँदै पर्वत जलजलाको एक विद्यालय
डोको बुन्ने र टपरी गाँस्ने सिप सिकाउँदै पर्वत जलजलाको एक विद्यालय

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन्। विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन्। उनीसँग प्रतिस्पर्धा गरेका र कार्यक्रममा सहभागी भएका अन्य छात्राहरूले बनाएका टपरी विद्यालय प्रशासनले सुरक्षित राखेको यो समाचारलाई हामीले थाहा खबरबाट साभार गरेका […]

  • १२ महिना अगाडि
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार अपराह्न विद्यालयमा नै योगको अभ्यास गरे। पाठ्यक्रममा पनि योगको बारेमा थोरै सिक्ने मौका पाएका उनीहरूले योग गुरुबाट नै योगका विभिन्न चरणहरूको प्रत्यक्ष अभ्यास गर्न पाउँदा उनीहरूमा शैक्षिक सिकाई र योग अभ्यास दुबैमा फाइदा पुग्यो। मोरङ घर भई हाल काठमाडौँमा बस्दै आएका पतञ्जलि अन्तर्गतको युवा नेपाल […]

  • १२ महिना अगाडि
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले अबैध काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । सोमबार  साँझ ५ बजेको समयमा कुश्मा नगरपालिका ४ अर्मादीबाट कुश्मातर्फ आउँदै गरेको ग ३ च २८९ नं. को इसुजु गाडीलाई अबैध काठ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त गाडीमा अबैध […]

  • १२ महिना अगाडि
फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव हुँदै
फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव हुँदै

पर्वत –आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो संस्करणको आयोजना हुन […]

  • १२ महिना अगाडि
रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्दै कृषि ज्ञान केन्द्र पर्वत
रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्दै कृषि ज्ञान केन्द्र पर्वत

पर्वत । परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोग समेत घट्न थालेपछि कृषि ज्ञान केन्द्र पर्वतले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रबर्द्धन गर्न लागेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, लट्टे, […]

  • १ year अगाडि
बिबिध कार्यक्रमका साथ सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस हुँदै
बिबिध कार्यक्रमका साथ सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस हुँदै

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ एक गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको छ । हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा माघ एक गते सहिद तिवारीको गृह फलेवास नगरपालिका–३ शंकरपोखरीको नुवारमा शनिवार आयोजित पत्रकार सम्मेलन गरेर माघ एक गतेको कार्यक्रमको बारेमा जानकारी दिइएको हो । […]

  • १ year अगाडि
बेल्जियममा रहेका प्रवासीले मोदिबेणीका बृद्द्बृद्दालाई खाद्यान्न र न्यानो कपडा सहयोग
बेल्जियममा रहेका प्रवासीले मोदिबेणीका बृद्द्बृद्दालाई खाद्यान्न र न्यानो कपडा सहयोग

पर्बतको जलजला गाउपालिका ८ नाग्लिबाङ घर भइ बेल्जियममा बस्दै आएका परिवारले मोदीबेणी स्थित बृद्दाश्रममा बस्ने असाहयलाई खाद्यान्न र जाडोको कपडा प्रदान गरेका छन् । नाग्लिवाङ निवासी केशर बहादुर रोकाहाका छोरा महेन्द्र रोकाहा हाल (बेल्जियम ) निवासी सहित बुहारी टीका कुमारी रोकाहा, नाति निशान रोकाहा, नातिनी बुहारी मिली खत्री रोकाहा र छोरी निलम रोकाहाबाट सहयोग हस्तान्तरण […]

  • १ year अगाडि