पर्वत बिशेष

हम्पालको कालञ्जरमा ३४ दिने महायज्ञ शुरु
हम्पालको कालञ्जरमा ३४ दिने महायज्ञ शुरु

पर्वत/जिल्लाको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको शिरमा रहेको जिल्लाको सबैभन्दा उच्च स्थानमा महायज्ञ गर्न थालिएको हो । बागलुङ स्थित पञ्चकोट धामका प्रमुख तथा मुक्तिनाथ पिठका पिठाधिश स्वामी कमलनयनाचार्यको अगुवाई र स्थानीय जलजला गाउँपालिकाको व्यवस्थापनमा महायज्ञ संचालन गरिने भएको हो […]

  • ४ महिना अगाडि
युवा संघ पर्वतमा भएको घटनाको आरोप प्रत्यारोप, ३ जना बिरुद्ध प्रहरीमा जाहेरी
युवा संघ पर्वतमा भएको घटनाको आरोप प्रत्यारोप, ३ जना बिरुद्ध प्रहरीमा जाहेरी

पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको छ भने उपाध्याय सामान्य उपचार पछि घर फर्किएका छन् । सोही घटनमा एमाले पर्वतका अध्यक्ष गोबिन्द […]

  • ४ महिना अगाडि
पर्वत एमाले निकट युवा संघ पर्वतमा विवाद, समानान्तर कमिटि बनाउने तयारी
पर्वत एमाले निकट युवा संघ पर्वतमा विवाद, समानान्तर कमिटि बनाउने तयारी

पर्वत । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद भएको छ । संघको ९औं जिल्ला अधिवेशनको विषयमा पर्वतका दुई नेताहरु गणेश तिमिल्सीना पक्ष र पदम गिरी पक्षका बीचमा एकरुपता हुन नसक्दा विवाद भएको हो । पार्टी अध्यक्ष गोबिन्द पहाडीको नेतृत्वमा शनिबार बसेको बैठकमा हालका अध्यक्ष बिनोद थापा र सचिब प्रकाश थकालीले बैशाख […]

  • ४ महिना अगाडि
पर्वतको पैंयूँ गाउँपालिका पूर्णखोप तथा दिगोपना युक्त घोषणा
पर्वतको पैंयूँ गाउँपालिका पूर्णखोप तथा दिगोपना युक्त घोषणा

पर्वत । पर्वतको पैयूँ गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष एवं पूर्ण खोप समन्वय समिति संयोजक तोरणमल्ल ठकुरीले जानकारी दिनुभयो । अध्यक्ष मल्लले सबैको […]

  • ४ महिना अगाडि
बिहादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
बिहादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

पर्वत । यहाँको एक पालिकाले अध्यक्ष कप आयोजना गर्ने भएको छ । पर्वतको बिहादी गाउँपालिकाले २३ बैशाख देखी २७ गतेसम्म “गाउँपालिका अध्यक्ष कप–२०८२” आयोजना गरेको हो । अध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिता तथा विविध कार्यक्रम हुनेछन् । गाउँपालिकाले पुरुष, महिला र शिक्षक–कर्मचारी मैत्रीपुर्ण बीच भलिवल प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार वडा […]

  • ४ महिना अगाडि
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक

पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्। स्थानीय युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रमले युवा खेलाडीमा उत्साह थपेको छ। गिरी हाल सुचनाकेन्द्र डटकमका प्रबन्धकसमेत हुन्। उनले भने, “खेलकुदमा लागेर देशको […]

  • ४ महिना अगाडि
माता पार्वतीको जन्मस्थल पाङमा पार्वतीको मुर्ती प्राण प्रतिष्ठा गरिँदै
माता पार्वतीको जन्मस्थल पाङमा पार्वतीको मुर्ती प्राण  प्रतिष्ठा गरिँदै

पर्वत। कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमामा रहेको पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ । पार्वतीको जन्म भएको र विवाह भएको दिन अक्षयतृतीयाको अवसर पारेर पार्वती गुफामा निर्माण गरिएको मूर्तिमा विधिवत् प्राण प्रतिष्ठा गर्न लागिएको संयोजक प्रेमप्रसाद शर्मा रेग्मीले जानकारी दिनुभयो ।  उहाँका अनुसार वैशाख १६, १७ र […]

  • ५ महिना अगाडि
पर्वतको जलजला गाउँपालिका बन्यो गन्डकी प्रदेशकै पहिलो
पर्वतको जलजला गाउँपालिका बन्यो गन्डकी प्रदेशकै पहिलो

पर्वत : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, […]

  • ५ महिना अगाडि
खेलकुद विकास समिति पर्वतको अध्यक्षमा पुन
खेलकुद विकास समिति पर्वतको अध्यक्षमा पुन

पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा जंगबहादुर पुन बुद्ध मनोनित हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेका पुनलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निर्णय अनुसार प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिब श्रीधर शर्माले मंगलवार नियुक्त गर्नुभएको हो । पुनसँगै उपाध्यक्षमा राजन गुरुङ र कोषाध्यक्षमा जगत लामिछाने […]

  • ५ महिना अगाडि
पर्वतमा ट्याक्टर दुर्घटनमा एक जनाको मृत्यू
पर्वतमा ट्याक्टर दुर्घटनमा एक जनाको मृत्यू

पर्वत: पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटमा मंगलवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षिय एक किशोरको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी जलजला गाउँपालिका वडा नं. ५ गिद्धेश्वरका १५ वर्षिय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो । भने ट्याक्टर चालक सोहि स्थानका २० वर्षिय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ । लेखफाँटको गिद्धेश्वरवाट […]

  • ५ महिना अगाडि
कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा
कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा

गणेश पौडेल/पर्वत पर्वत माघ १६ गते । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी बिस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् । पर्यटकिय गाउँको रुपमा रहेको लेसपारमा गाउँ नजिकै खानेपानीको स्रोत भएर पनि सहज रुपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस […]

  • ७ महिना अगाडि
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी

पर्वत, गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको बताउनुभयो । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई बुधवार सम्वोधन गर्दै मन्त्री पाठकले अहिले १५ शैयामा भएर पनि ७० बेड संचालन गरिरहेको अस्पताललाई केहि समयभित्रै ५० शैयामा स्तरोन्नती गरिने बताउनुभयो । उहाँले पर्वत जिल्लामात्र नभएर धौलागिरि क्षेत्रकै नागरिकले […]

  • ८ महिना अगाडि