फोटो फिचर

आज असार पन्ध्र
आज असार पन्ध्र

असार पन्ध्रमा पर्वतको कुश्मा नगरपालिका १२ मा भएको खेत रोपाई । जिल्लाका अधिकांस उपल्लो भागमा रोपाईँ ५० प्रतिशत सकिएको छ भने तल्लो भागमा भने शुरु भएको छैन । असार पहिलो सातादेखि नै वर्षा भएसँगै कृषकहरुले खेत समयमै खेत रोप्न पाएकोमा खुशी छन् ।

  • २ years अगाडि
खहरे झरना 
खहरे झरना 

मध्यपहाडी राजमार्ग अत्तर्गत पर्वतको कुस्मा नगरपालिका–४ घुम्तीमा रहेको खहरे झरना ।  वर्षामा मात्रै झर्ने यो झरनाले यात्रुहरुलाई लोभ्याउने गर्छ ।

  • ३ years अगाडि
आहा ! क्या राम्रो मार्फाको स्याउ (फाेटाे फिचर)
आहा ! क्या राम्रो मार्फाको स्याउ (फाेटाे फिचर)

मुस्ताङ : मिठो स्याउ अनि स्याउको राजधानी भनेर मुस्ताङको मार्फालाइ सम्झन्छौं । स्याउ भन्ने नाम आउँदासाथ मार्फाको स्याउ भन्ने गरिन्छ । हो त्यही मुस्ताङको मार्फाको स्याउ यस वर्ष भने गतवर्षको तुलनामा धेरै फलेपछि कृषकहरु उत्साहित छन् ।  

  • ३ years अगाडि
गुराँस फूल्यो बनैमा..
गुराँस फूल्यो बनैमा..

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेका जङ्गलमा ढकमक्क फुलेका लालीगुराँस ।

  • ३ years अगाडि
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ २०७३ सालदेखी पुलको निर्माण सुरु गरिएको थियो। यश अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि […]

  • ४ years अगाडि
पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक
पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पाेखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन् । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ का कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र […]

  • ४ years अगाडि
विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट
विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट

काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र […]

  • ४ years अगाडि
आकाश खुलेपछिको मनाङ (फोटो फिचर)
आकाश खुलेपछिको मनाङ (फोटो फिचर)

काठमाडौं, असोज २३ गते । वर्षा सकिएसँगै अहिले आकाश खुलेको छ । हिमाली बुकीहरुमा औषधिजन्य जडीबुटी र अन्य हिमाली फूल ढकमक्क फुलेका छन् । हिमाल खुलेर सेताम्य भएको छ । कोरोनाको व्याधि नभएको भए  नेपालका हिमाली जिल्लामा पदयात्राका लागि पर्यटकको ओइरो लाग्ने समय हुन्थ्यो । पर्यटक नपुगे पनि मनाङमा कार्यरत सशस्त्र प्रहरीका प्रेम गौतमले मनाङ घुम्दा […]

  • ४ years अगाडि
झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा
झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा

पर्वत/ पर्वत र बागलुङ जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ। पुल विश्वकै लामो भएकोसमेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन्। गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए […]

  • ४ years अगाडि
पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना
पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना

पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना  

  • ४ years अगाडि
मनै लोभ्याउने जलबिरे झरना
मनै लोभ्याउने जलबिरे झरना

मनै लोभ्याउने जलबिरे झरना  

  • ४ years अगाडि
कालीगण्डकी नदि माथि बनेको विश्वकै दोस्रो एशियाकै अग्लो र लामो पुल ।
कालीगण्डकी नदि माथि बनेको विश्वकै दोस्रो एशियाकै अग्लो र लामो पुल ।

कालीगण्डकी नदि माथि बनेको विश्वकै दोस्रो एशियाकै अग्लो र लामो पुल । यो पुल साहसिक खेल बञ्जि जम्पिङका लागि निर्माण गरिएको हो ।    

  • ४ years अगाडि