द्रुत खबर बिशेष

मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट सर्वसम्मत पारित
मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट सर्वसम्मत पारित

पर्वत। मोदी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले विभिन्न कार्यक्रम संशोधन, ऐन तथा विधेयकहरू सर्वसम्मत पारित गरेको छ । उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गरेको आर्थिक वर्ष ०८२÷०८३ को बजेट योजना, कार्यक्रम संशोधन र रकम व्यवस्थापन सर्वसम्मत पारित भएको छ। साथै आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व, बिनीयोजन ऐन २०८२ संशोधन र विज्ञापन व्यवस्थापन […]

  • १ हप्ता अगाडि
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान

पर्वत । नेपाली काँग्रेस आवद्ध सुधार अभियान (U-40) पर्वतले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पर्वतबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ। झण्डै आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली काँग्रेस आज विशिष्ट परिस्थितिमा आइपुगेको उल्लेख गर्दै U-40 पर्वतले अब केवल इतिहास सुनाएर मात्र पुग्ने अवस्था नरहेको स्पष्ट […]

  • २ हप्ता अगाडि
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान

काठमाडौं । नेपाली कांग्रेस पर्वत पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कित्तामा उभिएको छ । जिल्ला सभापति युवराज जोशी लगायत विभिन्न पालिकाका सभापतिहरूले एक विज्ञप्ति जारी गर्दै पुस २६ बाट हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै गगन-विश्वको कित्तामा उभिएको प्रष्ट संकेत गरेका छन् । अहिले कार्यकर्ता र जनताहरूले रुपान्तरित र परिवर्तनशील कांग्रेस चाहेको […]

  • २ हप्ता अगाडि
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने

पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता बाहेक अन्य सबै जाने […]

  • २ हप्ता अगाडि
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु

यज्ञ अधिकारी, कुश्मा । पर्वत कुश्मामा रहेको जिल्लाकै जेठो क्लबको अग्रसरतामा जिर्ण चौतारीको पूर्णनिर्माण शुरु गरिएको छ । सामजिक कार्यमा रमाउने युवाहरुको संस्था जसले विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा, समयअनुकुल विभिन्न कार्यहरु गरि रहेको छ । आफ्ना सदस्यहरुमा समाजिक कार्यलाइ उच्च प्रथामिकता दिने मनोभाव विकास गराइ संस्थाका अग्रज तथा नवयुवाहरुमा समाजिक सहकार्यका लागि जुटाउने […]

  • २ हप्ता अगाडि
एमाले पर्वतले पुर्व मन्त्रीदेखि युवा संघका केन्द्रीय सदस्यसम्मलाई सिफारिस
एमाले पर्वतले पुर्व मन्त्रीदेखि युवा संघका केन्द्रीय सदस्यसम्मलाई सिफारिस

पर्वत । नेकपा एमाले पर्वतले प्रतिनिधिसभा निर्वाचनका लागि पदम गिरिसहित ११ जना आकांक्षीको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य पदम गिरी, पूर्वमन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका संस्थापक नगर प्रमुख पदमपाणि शर्मा, एमाले प्रदेश कमिटी सचिवालय सदस्य शान्त पौडेलको नाम सिफारिस भएको छ । यस्तै प्रदेश कमिटी सदस्य राजु पौडेल, पूर्वसांसद जुनादेवी नेपाली, जिल्ला […]

  • २ हप्ता अगाडि
जेष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा बागलुङका सिडिओ गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा
जेष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा बागलुङका सिडिओ गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा

बाग्लुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुरुङ गत वर्ष चैतदेखि बाग्लुङको सिडिओ छन्। मुद्दासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको वडा नं […]

  • ३ हप्ता अगाडि
भिजिट भिसा प्रकरणमा तानिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
भिजिट भिसा प्रकरणमा तानिएका उपसचिव तिवारीको पर्वतमा सरुवा

काठमाडौँ । भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिए का उपसचिव बद्रीप्रसाद तिवारीको जिल्ला समन्वय समिति पर्वतमा सरुवा भएको छ। गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा रहेका उपसचिव तिवारीको शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो उनलाई केही समय अगाडि गृहमन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फिर्ता बोलाएको थियो । त्यसपछि मन्त्रालयको अतिरिक्त समूह […]

  • ३ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका–१२ को वडा सभापतिमा लामिछाने चयन भएका छन् । आज सम्पन्न वडा भेलाले लामिछानेको नेतृत्वमा नयाँ वडा समिति गठन गरेको हो । वडा भेलाबाट पार्टीको उपसभापतिमा भीमा घिमिरे पौडेल, सचिवमा रामकृष्ण लामिछाने तथा सह–सचिवमा धुर्व सुवेदी चयन भएका छन् । यस्तै, वडा समितिका सदस्यहरूमा कृष्ण लामिछाने, योगराज सुवेदी र […]

  • १ महिना अगाडि
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण

पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ र २ को सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पार्वती गुफामा समाजसेवी गोबिन्द बहादुर पौडेलको परिवारको सहयोगमा भण्डार गृह निर्माण सम्पन्न भएको छ। गुफा परिसरमा आवश्यक पूजा सामग्री लगायत मन्दिरका अन्य सामानहरु व्यवस्थित रूपमा भण्डारण गर्ने उद्देश्यले कुश्मा नगरपालिका २ निवासी पौडेल्को परिवारले ५ लाख ३६ हजार रुपैयाँ […]

  • २ महिना अगाडि
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । भुपु सैनिकहरुको एकता र आपसी सहयोग आदानप्रदान गर्ने र सहकारीको माध्यमद्वारा सबल बनाउने उद्देश्यले सहकारीको स्थापना गरिएको हो । संस्थाको साधरण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै नयाँ रण भीम गुल्मका सेनानी चिरञ्जीवी सुबेदीले आपसी […]

  • २ महिना अगाडि
३ करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड
३ करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् । सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार […]

  • २ महिना अगाडि