द्रुत खबर बिशेष

एक सय २० जना डिएसपीको सरुवा
एक सय २० जना डिएसपीको सरुवा

काठमाडौँ, भदौ १६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले  आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ । सरुवाको सुची हेर्नुस्:

  • ७ महिना अगाडि
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान

काठमाडौं :पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा लिखिज जवाफ पेश परेका छन्। उनले मन्त्रिपरिषदमा पेस हुने प्रस्ताव कानुन बमोजिम पेस भएको छ भन्ने विश्वासमा निर्णय हुने गरेको उल्लेख गरेका छन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगमा पत्रमा पूर्वप्रधानमन्त्री नेपालले असल मनसायका साथ उक्त […]

  • ७ महिना अगाडि
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज

पोखरा– गण्डकी प्रदेश सरकारको बजेट शुक्रवार पारित गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत असार १ गते सार्वजनिक गरेको बजेट शुक्रवार बहुमतले पारित भएको हो। बजेट पारित भएको खुसीयालीमा पोखराको चार तारे रिर्साेटमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  रात्रिकालीन भोजको आयोजना गरेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका पाण्डेले आर्थिक बर्सको अन्तिम […]

  • ९ महिना अगाडि
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित

पर्वत/प्रेस युनियन पर्वतले छैठौं अधिबेशनका क्रममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएका पत्रकारहरुलाई विभिन्न वर्षका पुरस्कारबाट सम्मानित गरेको छ । हरिमखमली प्रेस युनियन राष्ट्रिय पुरस्कारबाट पत्रकारहरुलाई सम्मानित गरिएको हो । सो अवसरमा नेपाल प्रेस युनिययनका पूर्व अध्यक्ष बद्री सिग्देल, प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगगधर पराजुली, पुर्व उपाध्यक्ष रमेश पौडेल, पत्रकार ओम प्रसाद घायल, […]

  • ९ महिना अगाडि
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विधेयक मिडिया मैत्री हुने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मामा आयोजित नेपाल प्रेस यूनियन पर्वतको छैटौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संचार विधेयक प्रेस स्वतन्त्रता बिरोधी नहुने बताउनुभएको हो । ‘आम संचारलाई व्यवस्थित गर्ने गरि ल्याउन लागिएको विधेयक मिडियाको पक्षमा […]

  • ९ महिना अगाडि
पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)
पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)

  पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण मल्ल ठकुरीले नीति तथा कार्यक्रम […]

  • ९ महिना अगाडि
कुश्मामा होटलमा लगानी बड्दै, ५ करोड लगानीमा स्वर्ग होटल
कुश्मामा होटलमा लगानी बड्दै, ५ करोड लगानीमा स्वर्ग होटल

पर्वत । पछिल्लो समय पर्वतको कुश्मा बजार पर्यटकीय हिसावले आकर्षित बन्दै गएपछि आवास र प्रविधियुक्त नयाँ होटलहरु सञ्चालन हुने क्रम बढेको छ । पर्वतको कुश्माबजार स्थित शिवालय चोकमा हालै ५ करोडको लागतमा स्वर्ग होटल सञ्चालनमा आएको हो । विगतमा स्वर्ग डिपार्टमेन्ट, स्वर्ग डेरी लगायतका उद्योग सञ्चालन गरेका सञ्चालक सुवासचन्द्र पौडेलले स्वर्ग होटल सञ्चालनमा ल्याएका हुन् […]

  • ९ महिना अगाडि
राम्जा देउराली वडा कार्यालयमा तोडफोड
राम्जा देउराली वडा कार्यालयमा तोडफोड

पर्वत । पर्वतको मोदी गाउँपालिका ७ राम्जा देउरालीमा रहेको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । शुक्रबार रातीको समयमा वडा कार्यालयको ताला फोडेर महत्वपूर्ण कागजातहरु नष्ट गरेको वडा अध्यक्ष दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयसँगै रहेको पशु सेवा शाखामा समेत तोडफोड गरि सामानमा क्षती पु¥याएकाछन् । तोडफोड गर्नेको पहिचान नभएको र […]

  • ९ महिना अगाडि
नेपाल सहभागी हुने एसिया कपको मिति तय, पाकिस्तान र श्रीलंकामा आयोजना हुने
नेपाल सहभागी हुने एसिया कपको मिति तय, पाकिस्तान र श्रीलंकामा आयोजना हुने

काठमाडौं : एसिया कप २०२३ को मिति तथा आयोजकको टुंगो लागेको छ। भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ। आईसीसीले बिहीबार वक्तव्य जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप आयोजना हुने जानकारी दिएको छ। पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी […]

  • १0 महिना अगाडि
‘शुक्रबार समाजवादी मोर्चा घोषणा हुँदै’
‘शुक्रबार समाजवादी मोर्चा घोषणा हुँदै’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने दाबी गरेका छन् ।विहिबार बिहान प्रशारित देशान्तर संवादमा बोल्दै उनले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका हुन् । ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लबजीको पार्टी विच मोर्चा बन्दैछ,’ उनले भने, ‘जलहरी काण्ड, भुटानी […]

  • १0 महिना अगाडि
६ शिक्षकलाई ११ विद्यार्थी
६ शिक्षकलाई ११ विद्यार्थी

पर्वतका सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएको समेत देखिएको छ । अभिभावकको अंग्रेजी मोह, बसाईसराई, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्तती लाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाईएको छ । दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिन्छ । […]

  • १0 महिना अगाडि