Breaking News

सत्ता समीकरणमा नदेखिएका खेल
सत्ता समीकरणमा नदेखिएका खेल

काठमाडौँ । गत आम निर्वाचनमा नेपाली कांग्रेसले करारी हार बेहोर्दै गर्दा धेरैले अनुमान गरेका थिए– शेरबहादुर देउवाले सभापति पदबाट नैतिकताका आधारमा राजीनामा देलान्, जसरी २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । सभापति देउवाले राजीनामा दिएनन् । पार्टीको संस्थापन इतर पक्षले विशेष महाधिवेशन माग गर्‍यो । त्यो माग पनि […]

  • ६ years अगाडि
शैलेश थापा नेपाल प्रहरीका २८औं महानिरीक्षकमा नियुक्त
शैलेश थापा नेपाल प्रहरीका २८औं महानिरीक्षकमा नियुक्त

२३ असार, काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको एक […]

  • ६ years अगाडि
ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने
ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने

२३ असार, काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ । प्रचण्डले प्रष्टै शब्दमा ओलीलाई प्रधानमन्त्री पद त्यागेमा अध्यक्ष छाड्नु नपर्ने र यसमा माधव नेपालको पनि समर्थन हुने बताएका छन् । ओलीले राजीनामा दिएमा वा हटाइएमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा […]

  • ६ years अगाडि
कांग्रेस केन्द्रीय समितिको निर्णय :
कांग्रेस केन्द्रीय समितिको निर्णय :

असार २२, काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरीक कलहमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु लागि निरुपेक्ष भएको धारणा कांग्रेसले अघि सारेको हो । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने […]

  • ६ years अगाडि
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुनेथिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत […]

  • ६ years अगाडि
फुटको जोखिममा नेकपा-
फुटको जोखिममा नेकपा-

काठमाडौँ , असार २१/ २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो । दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि […]

  • ६ years अगाडि
ब्रेकिंग- उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ भेटियो
ब्रेकिंग- उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ भेटियो

बैशाख ८, काठमाडौँ | ब्रेकिंग उदयपुरमा ३३ बर्षीय युवालाइ कोरोना भाइरस  पोजेटिभ देखियो | नेपालमा जम्मा कोरोना संक्रमित संख्या ३२ पुग्यो | थप विवरण आउन बाकि |

  • ६ years अगाडि
बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे , घर जान पाउँ सरकार !
बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे , घर जान पाउँ सरकार !

काठमाडौँ — काठमाडौं र आसपासका विभिन्न ठाउँबाट आइतबार राति घर जान हिँडेका सर्वसाधरणहरुलाई कलंकी प्रहरीले रोकेको छ । नागढुंगासम्म पुगेका उनीहरुलाई प्रहरीले फेरि कलंकी फर्काएको हो । उनीहरु अहिले कलंकी चोकबाट तल रहेको चौरमा यत्तिकै बसिरहेका छन् । बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेउ । बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे ।’ स्रोत : […]

  • ६ years अगाडि
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित बिधार्थी संघ केन्द्रले सुचना  सहित अपिल गरेको छ | नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  रहेको  बताएको छ  […]

  • ६ years अगाडि
विपन्न असहाय दलित व्यक्तिलाइ राहत सहयोगका लागि प्रयासरत छौं -नेपाल दलित संघ
विपन्न असहाय दलित व्यक्तिलाइ राहत सहयोगका लागि प्रयासरत छौं -नेपाल दलित संघ

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित संघ केन्द्रले अपिल गरेको छ |  नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  भएको जनाएको छ  | नेपाल दलित संघका […]

  • ६ years अगाडि
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए

६ वैशाख, विराटनगर । मोरङका विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी रहेको मस्जिदमा ३१ जनाले आश्रय लिइरहेको पाइएको हो । प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी, १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका […]

  • ६ years अगाडि
कोरोनाले दमका बिरामीलाई बढी असर गर्छ भन्ने होइन रहेछ
कोरोनाले दमका बिरामीलाई बढी असर गर्छ भन्ने होइन रहेछ

६ बैशाख ,  कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुँदा दमका बिरामी बढी जोखिममा छन् भन्ने मानिँदै आएको छ। स्वास्थ्य संगठनहरूले उनीहरूलाई संक्रमणबाट जोगिन सचेत गराउँदै आएका छन्। त्यस्ता बिरामीलाई कोरोना लाग्यो भने अरूभन्दा गम्भीर असर देखिन्छ भन्ने मत छ। यो महिना न्यूयोर्कमा कोरोना लागेर मृत्यु भएका बिरामीलाई विगतमा कुन रोग थियो भनी विश्लेषण गर्दा […]

  • ६ years अगाडि