Breaking News

पर्वतबाट दुई हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
पर्वतबाट दुई हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

पर्वत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्वत जिल्लाबाट दुई हजार २८ जना विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको परीक्षा आगामी चैत १५ गतेदेखि सुरु भई २७ गतेसमम सञ्चालन हुँदैछ । परीक्षाको लागि सम्पूर्ण तयारी भईरहेको शिक्षा विकास तथा समन्वय इकाई पर्वतले जनाएको छ । कार्यालयका अनुसार जिल्ला भरबाट १७ वटा परिक्षा केन्द्रमार्फत् […]

  • ९ महिना अगाडि
समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास
समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास

काठमाडौँ । सत्ताभित्र र बाहिर भएका कम्युनिस्ट घटकबिच निर्माण भएको समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई समेट्ने प्रयास गरिएको छ । गत असार ४ गते निर्माण भएको मोर्चामा एमालेलाई समेत समेटेर बलियो शक्ति निर्माण गर्ने योजना बनेको हो । यस मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) […]

  • ९ महिना अगाडि
बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते
बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते

बागलुङ/बागलुङमा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन्। जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा एउटा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख […]

  • ९ महिना अगाडि
लघुवित्त पीडितसँग सरकारको आजपनि वार्ता हुने
लघुवित्त पीडितसँग सरकारको आजपनि वार्ता हुने

काठमाडौँ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग विहीबार साँझ छलफल गरेको र आज (शुक्रबार) बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ । ‘‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा […]

  • १0 महिना अगाडि
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा […]

  • १0 महिना अगाडि
सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा
सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा

पर्वत फागुन ३० गते । पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको छ । एकै परिवारका सदस्यहरूमार्फत दुई सहकारी सञ्चालन गरी सर्वसाधारणको रकम दुरुपयोग गरेको पाइएपछि दुवै सहकारीमा रहेका एकाघर परिवारका ९ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो । सदरमुकाम कुस्मामा रहेको तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र माता पाथीभरा बचत तथा ऋण […]

  • १0 महिना अगाडि
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो । बैठकमा दाहालको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा ३९ मत र विपक्षमा १७ मत परेको थियो । दाहालको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा ३९ र […]

  • १0 महिना अगाडि
पाँच राजनीतिक दलबिच सात बुँदे सहमति
पाँच राजनीतिक दलबिच सात बुँदे सहमति

काठमाडौं। नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बिच सात बुँदे सहमति भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरूबिच सो सहमति भएको हो । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष […]

  • १0 महिना अगाडि
पर्वतमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद
पर्वतमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

पर्वत-पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-९,कटुवाचौपारीबाट पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । पक्राउ परेका व्यक्तिबाट नगद ११ […]

  • १0 महिना अगाडि
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास […]

  • १0 महिना अगाडि
कुनै बेला देश भरमा उत्कृष्ट भएको फलेबास नगरपालिका यस वर्ष फेल
कुनै बेला देश भरमा उत्कृष्ट भएको फलेबास नगरपालिका यस वर्ष फेल

पर्वत । आर्थिक बर्ष २०७५/७६ सालको तत्कालीन अवस्थामा राजश्व लगानी तथा बित्तिय ब्यवस्थापन तर्फ देश भरकै नगरपालिकाहरु मध्ये फलेवास उत्कृष्ट घोषित भएको थियो । त्यसको झण्डै ४ बर्ष पछि राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्ति आयोगले सार्वजनिक गरेको अंकभार अनुसार फलेवास पर्वतको मात्र होइन देश भरकै कमजोर नगरपालिका सावित भएको छ । तत्कालीन अवस्थामा आर्थिक बर्ष […]

  • १0 महिना अगाडि
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन

पर्वत । पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङकी २१ वर्षिय देबी कुमारी परियार प्रसुती व्यथा लागेपछी सुरक्षित प्रसुतीका लागि गत बिहिबार बागलुङ स्थित धवलागिरी अस्पताल पुग्नुभयो । परियारको स्वास्थ्यमा अस्वभाविक देखिएपछि डाक्टरहरुले शल्यक्रियाका लागि तयारी गरे । सोही बेला बच्चाको धड्कनमा समेत असामान्य देखिएपछि तत्काल शल्यक्रिया गर्न असम्भव भयो । धवलागिरी अस्पताल बाग्लुङमा सम्भव नभएपछि डाक्टरहरुले पर्वत […]

  • ११ महिना अगाडि