Breaking News

गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा

सत्तारूढ पार्टी नेकपा (एमाले)को विद्यार्थीको प्रतिनिधित्व गर्ने जनवर्गीय संगठन अनेरास्ववियुमा गण्डकी प्रदेशबाट बिद्रोहको घोषणा भएको छ । अध्यक्षमा प्रतिस्पर्धा गेरका प्रकाश पौडेल निकटका नेता कार्यकर्ताहरूलाई छानीछानी जिम्मेवारीबाट बञ्चित गरिएपछि आइतबार गण्डकीमा बहुमत केन्द्रिय सदस्य जिल्ला अध्यक्ष हरुको भेलाले विद्रोहको घोषणा गरेको हो । २४औँ राष्ट्रिय महाधिवेशन पछि जिम्मेवारी लगायत प्रदेशप्रति अनावश्यक हस्ताक्षेप गरेको भन्दै अनेरास्ववियुको […]

  • १ year अगाडि
युवा संघको काभ्रे जिल्ला अधिवेशन : विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा
युवा संघको काभ्रे जिल्ला अधिवेशन :  विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा एमालेको भ्रातृ सङ्गठन युवा संघको अधिवेशन विवादित बनेको छ । केपी ओली पक्षले अधिवेशन बहिष्कार गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले एकलौटी रूपमा कमिटी घोषणा गर्दै एघारौँ जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । ओली पक्षीय नेताहरूले जिल्ला उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिवेशन आयोजक कमिटीको संयोजक तथा ११ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष […]

  • १ year अगाडि
पैयुँ गाउँपालिकाले आफ्नै फार्मेसी संचालनमा ल्याएसँगै बिरामीलाई राहत
पैयुँ गाउँपालिकाले आफ्नै फार्मेसी संचालनमा ल्याएसँगै बिरामीलाई राहत

पर्वत – पर्वत जिल्लाको पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो। फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न अन्य बाह्य बजार धाउनु नपर्ने भएको छ। अस्पतालमै चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधिहरू सहजै खरिद गर्न सकिने व्यवस्था मिलाइएको […]

  • १ year अगाडि
जलेको ८ महिनासम्म गुमनाम ‘बा २ झ २८३२’
जलेको ८ महिनासम्म गुमनाम ‘बा २ झ २८३२’

पर्वतको कुश्मा नगरपालिकाको चालु अवस्थाको बा २ झ २८३२ नं. को गाडी गत माधमा कास्कीको पामेमा जल्यो । कुश्मा नगरपालिका १४ आर्थरको भवनका लागि आवश्यक सामान खरिद गर्नका लागि गएका स्टाोरकिपर, लेखा अधिकृत सहितको टोली सवार उक्त गाडी कसले किन जलायो वा आँफै जल्यो नगरपालिका बेखवर छ । कर्मचारीहरुका अनुसार रोकिइराखेको उक्त गाडीमा आँफै आगो […]

  • १ year अगाडि
पर्वतमा पर्यटकीय स्थललाई जोड्न पाँच किलोमिटर पदमार्ग निर्माण
पर्वतमा पर्यटकीय स्थललाई जोड्न पाँच किलोमिटर पदमार्ग निर्माण

पर्वत । पर्यटकीयस्थललाई जोड्न गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि १७ वटा योजनामार्फत करिब पाँच किमी पदमार्ग निर्माण गरिएको हो । कतिपय स्थानमा ढङ्गाको सिँढी बनाएर र कतिपय स्थानमा ढलान गरेर पदमार्ग निर्माण […]

  • १ year अगाडि
पत्रकार सम्मेलनमा विद्या भण्डारीको यस्तो छ वक्तव्य (पूर्णपाठ)
पत्रकार सम्मेलनमा विद्या भण्डारीको यस्तो छ वक्तव्य (पूर्णपाठ)

काठमाडौं– गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो। यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा […]

  • १ year अगाडि
एमालेले सदस्यता हटाएपछि भोलि पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
एमालेले सदस्यता हटाएपछि भोलि पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् । उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई […]

  • १ year अगाडि
देशभर भेला गर्दै एमाले नेता विद्या भण्डारी
देशभर भेला गर्दै एमाले नेता विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेमा सक्रिय राजनीतिमा पुनः फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले अब कार्यकर्ता माझ जाने तयारी थालेकी छन् । पार्टी केन्द्रीय कमिटिबाट सदस्यता हटाउने निर्णय र एमाले नेतृत्वसँग दूरी बढ्दै गएको पृष्ठभूमिमा उक्त निर्णयका बिरुद्द्मा देशभर अभियान चलाउने तयारी थालिएको हो। यसपछि भण्डारीका पक्षधरहरूले ‘सर्वसत्तावादको विरुद्ध फरक मत’ अभियान अघि बढाउने घोषणा गरेका छन् । […]

  • १ year अगाडि
एमाले अध्यक्ष ओलीद्वारा पूर्वराष्ट्र्रपति भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णय, विवाद झन् बल्झियो
एमाले अध्यक्ष ओलीद्वारा पूर्वराष्ट्र्रपति भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णय, विवाद झन् बल्झियो

काठमाडौँ, ८ साउनः  नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ । दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेकाे एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द् गाैतमले बताउनुभयो । राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा […]

  • १ year अगाडि
केपी ओलीलाई विद्याको काउन्टर जवाफ: ‘पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्’
केपी ओलीलाई विद्याको काउन्टर जवाफ: ‘पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्’

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी छन् । आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् । भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् । उनले जिल्ला र प्रदेशदेखि […]

  • १ year अगाडि
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती

पर्वत/मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय फिर्ता लिन माग […]

  • १ year अगाडि
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो

पर्वत । पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्‌दीमा पहिरोले घर पुरिदा बेपत्ता भएका २ जनाको शब भेटिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राम प्रसाद सापकोटाका अनुशार पहिरोमा परि मोदी ३ का ७६ वर्षिय छविलाल वि.क. र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमाया वि.क.को मृत्यु भएको हो । गएरातीदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर […]

  • १ year अगाडि