Breaking News

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख महिनाभर विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै […]

  • ४ years अगाडि
माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ
माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । चितवनको माडीमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभो । केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ ।’ नयाँ सरकार आएपछि नयाँ युगको शुरूआत हुने […]

  • ४ years अगाडि
एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता
एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता

काठमाडौं । नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा गएको छ । नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् । अध्यक्ष केपी ओली २०७७ फागुन २८ र चैत ७ गते गरेका […]

  • ४ years अगाडि
कर्णालीमा तीन मन्त्रीले लिए सपथ
कर्णालीमा तीन मन्त्रीले लिए सपथ

कर्णाली प्रदेशका तीन जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, थापा भौतिक पूर्वाधार विकास र शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शनिबार नियुक्त भएका थिए । उनीहरुलाई […]

  • ४ years अगाडि
भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द
भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

कोरोना संक्रमणको जोखिम बढेसँगै वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द गर्ने निर्णय गरेको छ । वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द हुने वीरगञ्जमा महानगरपालिकाले निर्णय गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । […]

  • ४ years अगाडि
गण्डकीमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव
गण्डकीमा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । चालू अधिवेशन अन्त्य गरिएपछि तीन दलले संसद् सचिवालयमार्फत तीन दलले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ताका लागि बुझाएका छन् । अविश्वासको […]

  • ४ years अगाडि
यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील
यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले अति प्रभावित यी १४ जिल्लामा संचालिक विद्यालयमा नजान विद्याथीहरुलाई अपील गरेको छ । संक्रमण निरन्तर बढेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लामा संचालित विद्यालयमा नजान अपील गरेको हो ।

  • ४ years अगाडि
कोरोना महामारी भयावह बन्ने स्वास्थ्य मन्त्रालयको चेतावनीबीच के छ सरकारको तयारी ?
कोरोना महामारी भयावह बन्ने स्वास्थ्य मन्त्रालयको चेतावनीबीच के छ सरकारको तयारी ?

नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेका ७२ वटा कोभिड वार्ड दुई दिनअघि नै बिरामीको चाप बढेका कारण भरिएका थिए । अस्पतालमा थप बिरामी आएमा भर्ना गर्न नसक्ने अवस्था थियो । अस्पतालमा भएका पूर्वाधार भरिए पनि बुधबार फेरि बाँके जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । अस्पतालका प्रवक्ता संकेत कुमार रिसाल भन्छन्, ‘अहिले अस्पतालमा भएको […]

  • ४ years अगाडि
सभामुखप्रति प्रधानमन्त्रीको तीव्र आक्रोश -‘संसद्‍मा एमसीसी रोक्नेलाई ठेगान लगाउँछौं’
सभामुखप्रति प्रधानमन्त्रीको तीव्र आक्रोश -‘संसद्‍मा एमसीसी रोक्नेलाई ठेगान लगाउँछौं’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको प्रस्ताव संसद्‍मा रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। ‘प्रतिनिधि सभालाई बन्धक बनाइएको छ। पहिलो दिन पेस गर्नुपर्ने अध्यादेश सभामुखले पेस गर्न दिनुभएन। एमसिसीमा निर्णय गर्न संसद्‍मा प्रस्तुत गरेका छौँ। सभामुखले निर्णयार्थ पेस […]

  • ४ years अगाडि
केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्रमा उपचुनाव हुने
केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्रमा उपचुनाव हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार र कर्णाली प्रदेशका एक प्रदेशसभा सोमबार पदमुक्त भए । पदमुक्त हुनेमा प्रदेश २ का रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल धनुषा क्षेत्र नम्बर १ को ‘ख’, साह बारा क्षेत्र नम्बर ३ को ‘क’ र […]

  • ४ years अगाडि
नेपालमा कोरोना संक्रमण बढेको बढ्यै, २४ घण्टामा ३३७ जना संक्रमित
नेपालमा कोरोना संक्रमण बढेको बढ्यै, २४ घण्टामा ३३७ जना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यस्तै पछिल्लो २४ घण्टामा १५१ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएर हालसम्म ३ हजार ३९ जनाले ज्यान गुमाएका छन्। […]

  • ४ years अगाडि
ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप
ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली अधिनायकवादी शैलीको रुपमा देखापरेको भन्दै सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस निकटस्थ निजामती कर्मचारी युनियन (संघ)द्वारा आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वाेधन गर्ने क्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओली जसरी भएपनि सत्ता कब्जा गर्ने होडबाजीमा रहेको खुलासा […]

  • ४ years अगाडि