अर्थ खबर

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

पोखरा । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको […]

  • ३ घन्टा अगाडि
सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु
सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम आजदेखि सुरु भएको छ। आजदेखि सुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रमहरुका साथ भब्य साथ मनाउने कम्पनीले लक्ष्य राखेको छ। आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२÷८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई […]

  • ७ दिन अगाडि
१५ वर्षदेखिको वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
१५ वर्षदेखिको वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

रामेछापको मन्थली नगरपालिका-४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेका छन् । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गरेकी उनलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थालेकी हुन् । ‘अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो […]

  • ३ महिना अगाडि
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था कुश्माको अध्यक्षमा शर्मा
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था कुश्माको अध्यक्षमा शर्मा

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन बाट शिब शर्माको अध्यक्षतामा ११ सदस्यिय  नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बेल कुमारी जिसी, सचिबमा देबेन्द्र नेपाली र कोषाध्यक्षमा खड्क बहादुर गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मेघराज रिमाल, देउ बहादुर क्षेत्री, कृष्ण प्रसाद शर्मा, ओम प्रसाद […]

  • ८ महिना अगाडि
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । भुपु सैनिकहरुको एकता र आपसी सहयोग आदानप्रदान गर्ने र सहकारीको माध्यमद्वारा सबल बनाउने उद्देश्यले सहकारीको स्थापना गरिएको हो । संस्थाको साधरण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै नयाँ रण भीम गुल्मका सेनानी चिरञ्जीवी सुबेदीले आपसी […]

  • ८ महिना अगाडि
कम्पनि रजिष्टारको कार्यालय ४५ दिनमा सुधार गर्ने सुबेदीको प्रतिवद्दता
कम्पनि रजिष्टारको कार्यालय ४५ दिनमा सुधार गर्ने सुबेदीको प्रतिवद्दता

काठमाडौँ । विभागीय कारवाहीका लागि कम्पनी रजिष्ट्रार इश्वरकुमार गिरीलाई मन्त्रालयमा तानिएसँगै सो कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी उपसचिव देवि प्रसाद सुवेदीलाई दिइएको छ। सुवेदी भद्र, निष्ठावान् र कार्यक्षमतायुक्त कर्मचारीका रूपमा चिनिन्छन्। लोक सेवा आयोग लगायतका संवेदनशील निकायमा उनले लामो समय सेवा गरिसकेका छन्। जहाँ जहाँ उनले जिम्मेवारी सम्हाले, त्यहाँ केही न केही सुधारको खाका कोरेका छन्। […]

  • १ year अगाडि
सेयर बजार २७ सय नजिक, हाइड्रोपावरमा आकर्षण
सेयर बजार २७ सय नजिक, हाइड्रोपावरमा आकर्षण

काठमाडौं । बुधबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा पुगेको हो । कारोबारका क्रममा नेप्से २७ सय ४ अंकसम्म पुगेको थियो । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ७ अर्ब २६ […]

  • १ year अगाडि
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं, चैत ११ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलराम अधिकारीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै  घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा […]

  • १ year अगाडि
कुलमानलाई ‘गलत’ देखाउन खोज्दा आफैँ ‘नङ्गिए’ ऊर्जामन्त्री
कुलमानलाई ‘गलत’ देखाउन खोज्दा आफैँ ‘नङ्गिए’ ऊर्जामन्त्री

काठमाडौं । सरकार र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच लामो समयदेखि टसल छ । खड्काले गत असारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बागडोर सम्हालेदेखि नै उनीहरूबिच टसल चल्दै आएको छ । मन्त्री खड्का जसरी भएपनि कुलमानलाई प्राधिकरणबाट हटाउन लागिपरेका छन् भने लोकप्रियताको आँडमा कुलमानले पनि सरकारसँग सिँगौरी खेल्दै आएका छन् । कुलमानलाई हटाउने […]

  • १ year अगाडि
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव

पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक […]

  • २ years अगाडि
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन

पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, […]

  • २ years अगाडि
बासखर्कमा सुन्तला महोत्सव हुने
बासखर्कमा सुन्तला महोत्सव हुने

पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा माघको पहिलो हप्ता सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । यहाँको सुन्तलाको स्वाद चखाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जलजला गाउँपालिकाले पहिलोपटक यहाँ सुन्तला महोत्सव गर्न लागेको हो । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहन गर्न र यहाँको स्वदिलो सुन्तलालाई देशभर प्रचारप्रसार गर्ने उद्देश्यले गाउँपालिकाले एकदिने महोत्सवको आयोजना गर्न लागिएको जलजला […]

  • २ years अगाडि