कहिले कोरोना कहर त कहिले विदेशी चलचित्रका कारण पटक पटक प्रदर्शन मिति सरेको चलचित्र ‘चपली हाइट ३’ गत पुष ३० गतेबाट हलमा लागेको थियो । तर, कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेपछि चलचित्र तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले गर्दा निमातालाई आर्थिक रुपमा ठूलो मार प¥यो […]