पत्रपत्रिका

रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि कारबाहीको माग
रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि  कारबाहीको माग

पर्वत । पर्वतको बिहादी गाउँपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट गरेका छन । शनिवार बिहादी गाउँपालिकामा आयोजित “राजनीतिक प्रतिशोधको विरोधमा जनताको हस्ताक्षर अभियान”मा सहभागी भएर घर फर्कंदै गरेका रास्वपा सदस्यहरू बिमल परियार, कमल भुसाल र नेत्र भुसालमाथि एमाले कार्यकर्ता दिल बहादुर जि.सी., दुर्गा प्रसाद भुसाल र नर बहादुर […]

  • २ महिना अगाडि
एमाले अध्यक्ष ओलीद्वारा पूर्वराष्ट्र्रपति भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णय, विवाद झन् बल्झियो
एमाले अध्यक्ष ओलीद्वारा पूर्वराष्ट्र्रपति भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णय, विवाद झन् बल्झियो

काठमाडौँ, ८ साउनः  नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ । दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेकाे एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द् गाैतमले बताउनुभयो । राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा […]

  • ३ महिना अगाडि
केपी ओलीलाई विद्याको काउन्टर जवाफ: ‘पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्’
केपी ओलीलाई विद्याको काउन्टर जवाफ: ‘पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्’

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी छन् । आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् । भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् । उनले जिल्ला र प्रदेशदेखि […]

  • ३ महिना अगाडि
लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता
लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता

पर्वत।गए मध्यरातीदेखि परेको अविरल वर्षाले घर माथिबाट खसेको पहिरोमा परि मोदी गाउँपालिका वडा नं ३ लाङ्दिमा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता  भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा बेपत्ता भएका घरधनी ७६ वर्षिय छबिलाल विकको पहिरोमा पुरिएको अवस्थामा लाश भेटिएको छ।पहिरोमा वेपत्ता छबिलाल विककी श्रीमती ७६ वर्षिय बिष्णुमती विकको […]

  • ३ महिना अगाडि
पर्वत जेसीजको आयोजनामा १ लाख राशीको फुटवल प्रतियोगिता हुने
पर्वत जेसीजको आयोजनामा १ लाख राशीको फुटवल प्रतियोगिता हुने

पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो । युवा प्रतिभाको पहिचान र प्रोत्साहन,पर्यटन, व्यापार र स्थानीय उत्पादनको प्रबर्द्धनसँगै खेलकुदको विकासमा जोड दिने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको […]

  • ३ महिना अगाडि
कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन : देवघाटमा विशेष सभा सम्पन्न
कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन : देवघाटमा विशेष सभा सम्पन्न

पर्वत–कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दोस्रो दिन तनहुँको देवघाटमा विशेष समारोह सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कालीगण्डकी क्षेत्रलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षण नगर्ने हो भने सिंगो गण्डकी प्रदेशकै भविष्यमाथि खेलवाड हुँने बताउँदै यस यसको संरक्षण […]

  • ३ महिना अगाडि
असार १५ र धान दिवसका नाममा देखावटी अभिनय : किसानको उपहास नगर्नुहोस्
असार १५ र धान दिवसका नाममा देखावटी अभिनय : किसानको उपहास नगर्नुहोस्

राजेन्द्र बहादुर क्षेत्री । नेपाल कृषि प्रधान देश हो । यहाँको झण्डै ६० प्रतिशत भन्दा बढी जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा संलग्न छन् । तर विडम्बना ! कृषि र किसानको वास्तविक पीडा बुझ्ने प्रयास नभई, किसानको नाममा ‘कार्यक्रम सजाउने’ र ‘फोटो सेसन’ गर्ने चलन दिनानुदिन बढ्दो छ । असार १५ अर्थात् राष्ट्रिय धान दिवस—जुन दिन असारकोवर्षामा […]

  • ३ महिना अगाडि
एमाले निकट शिक्षक संगठनको अध्यक्षमा संस्थापन इतर समुहका सुरेन्द्र शर्मा गौतम बिजयी
एमाले निकट शिक्षक संगठनको अध्यक्षमा संस्थापन इतर समुहका सुरेन्द्र शर्मा गौतम बिजयी

पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको १४औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र शर्मा गौतम बिजयी भएकाछन् । शनिवार सम्पन्न निर्वाचनमा गौतमले अर्का प्रतिष्पर्धी इन्द्र प्रसाद शर्मालाई ४ मतान्तरले पछि पार्दै निर्वाचित बनेका हुन् । गौतमले १ सय ५६ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धि शर्माले १ सय ५२ मत प्राप्त गरेका […]

  • ४ महिना अगाडि
एमाले निकट शिक्षक संगठनमा प्यानलगत प्रतिस्पर्धा
एमाले निकट शिक्षक संगठनमा प्यानलगत प्रतिस्पर्धा

पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतमा दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा भएको छ । जिल्लामा एमालेमा देखिएको गुटको असर शिक्षकसम्म पनि झांङ्गिएको छ । राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र पुर्व मन्त्री पदम गिरीले नेतृत्व गरेका समुहहरुले शिक्षकहरुको अधिवेशनमा पनि तल्लो तहसम्म गुटको अभ्यास गर्दै आएका थिए […]

  • ४ महिना अगाडि
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले नेपाल प्रेसलाई जानकारी दिएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा […]

  • ५ महिना अगाडि
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने
माओबादी अध्यक्ष प्रचण्डले भोलि पर्वतका नागरिकसँग जनसंबाद गर्ने

पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्। गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा प्रचण्ड सहित केन्द्री वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका नेताहरू पनि प्रचण्डको साथमा सहभागी हुँदै छन्। यात्रा अन्तर्गत पर्वतमा आयोजना […]

  • ५ महिना अगाडि
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका

पर्वत  । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम आजदेखि कुश्मामा सुरु भएको हो । तालिमको कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैदेशिक […]

  • ५ महिना अगाडि