देश/प्रदेश

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ । कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार […]

  • ४ महिना अगाडि
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न

पर्वत / जिल्लाको एकमात्र सरकारी अस्पताल प्रदेश अस्पताल पर्वतको यस आर्थिक वर्षमा भएका प्रगतिको बारेमा सामाजिक परिक्षण गरिएको छ। लालटिन मिडिया पर्वतको सहजीकरणमा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालले पारदर्शिता, जिम्मेवारीपन र सेवाग्रहीका धारणा लिनका लागि सामाजिक परिक्षण गरेको हो । सो अवसरमा अस्पतालबाट भएका सेवा प्रवाहमा […]

  • ४ महिना अगाडि
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो । कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति  प्रदर्शन हुने […]

  • ४ महिना अगाडि
कोटिहोममा सञ्चारकर्मीलाई सम्मान
कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ । कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप १ सय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार देशभर बाट आउने सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम जारी रहेको छ । महायज्ञका सङ्कल्पकर्ता […]

  • ४ महिना अगाडि
शनिवार एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन
शनिवार एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको […]

  • ४ महिना अगाडि
पैयुँ गाउँपालिकामा छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन ताकेता
पैयुँ गाउँपालिकामा छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन ताकेता

पर्वत– पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ शुरु भएपछि पालिकाभित्र कार्यरत सार्वजनिक ओहोदाका व्यक्तिहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण पेस गर्न ताकेता गरेको हो । सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, […]

  • ४ महिना अगाडि
चिटिक्क परेको पाङको पार्वती गुफा
चिटिक्क परेको पाङको पार्वती गुफा

गणेश पौडेल, पर्वत, जेठ २ गते । माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ । पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्थाको अगुवाइमा गुफाको जीर्णोद्वार र विभिन्न पूर्वाधार निर्माण भएसँगै धार्मिक पर्यटकहरू बढ्दै गएका हुन् । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय […]

  • ४ महिना अगाडि
हल्जुरेको आलु खेती (फोटो फिचर)
हल्जुरेको आलु खेती (फोटो फिचर)

पर्वत । जिल्लाको मोदी गाउँपालिका ४ हल्जुरेमा फुलेको आलु । आलु उत्पादनका लागि प्रख्याती कमाएको हल्जुरे जिल्लाको उच्च स्थान मध्ये पर्छ । मोदी गाउँपालिकाको क्याङ, खुइजेरी, हलहले, लेस्पारका साथै जलजला गाउँपालिकाका बनौं, शालिजा, धाईरिङ, लेखफाँट , बाँसखर्क लगायतका ठाउँलाई पकेट क्षेत्रलाई आलु पकेटको रुपमा विकास गरिएको छ ।  तस्बिर: गणेश पौडेल/ सम्पादक द्रुतखबर ।

  • ४ महिना अगाडि
सहकारी रजिस्ट्रारको बिग अप्रेसनमा गण्डकीका सहकारी: कहाँ कहाँ सन्चित छ हिनामिनाको रकम
सहकारी रजिस्ट्रारको बिग अप्रेसनमा गण्डकीका सहकारी: कहाँ कहाँ सन्चित छ हिनामिनाको रकम

निर्मल गौतम । गण्डकी प्रदेशमा रहेका करिब २ दर्जन सहकारीको छानबिन र करिब २ दर्जन नै सहकारीको अनुगमनमा २ बर्स रातदिन नभनी राज्यलाई न्युनतम पारिश्रमिक लिएर सहयोग गरियो । नेपाल रास्ट्रबैकबाट ईजाजतपत्र प्राप्त रास्टृय स्तरको बित्तिय सस्थाको कम्पनी सचिव र लेखापरीक्षण बिभाग प्रमुखको रुपमा रहेको जिम्मेवारीबाट राजिनामा दिई राज्यको सेवामा समर्पित बनेको २ बर्सको समयमा […]

  • ४ महिना अगाडि
राष्ट्रिय युवा संघ पर्वतद्वारा गुप्तेश्वर संस्कृत पाठशालामा खाद्यान्न वितरण
राष्ट्रिय युवा संघ पर्वतद्वारा गुप्तेश्वर संस्कृत पाठशालामा खाद्यान्न वितरण

पर्वत १ जेठ : राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्धेश्यले चामल, दाल, तेल चीनि, गेडागुडी जस्ता खाद्यान्न वितरण गरेको हो । राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष विनोद थापा […]

  • ४ महिना अगाडि
युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित
युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित

पर्वत – युवा संघ नेपालका कार्यकर्ताबीच भएको झडप र त्यसपछिको राजनीतिक असहज परिस्थितिका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वतको १४औँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। संगठनले एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख २७ गतेका लागि तय भएको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। शिक्षक संगठनले जिल्लामा पछिल्ला […]

  • ४ महिना अगाडि
युवा संघ पर्वतमा भएको घटनाको आरोप प्रत्यारोप, ३ जना बिरुद्ध प्रहरीमा जाहेरी
युवा संघ पर्वतमा भएको घटनाको आरोप प्रत्यारोप, ३ जना बिरुद्ध प्रहरीमा जाहेरी

पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको छ भने उपाध्याय सामान्य उपचार पछि घर फर्किएका छन् । सोही घटनमा एमाले पर्वतका अध्यक्ष गोबिन्द […]

  • ४ महिना अगाडि