देश/प्रदेश

पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह परिक्षण गरिएको थियो । जस मध्ये २४ जना विद्यार्थी र ७ जना शिक्षकहरु रहेका थिए । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये ४ […]

  • २ महिना अगाडि
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु

पर्वत-  पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले […]

  • २ महिना अगाडि
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास […]

  • २ महिना अगाडि
कुनै बेला देश भरमा उत्कृष्ट भएको फलेबास नगरपालिका यस वर्ष फेल
कुनै बेला देश भरमा उत्कृष्ट भएको फलेबास नगरपालिका यस वर्ष फेल

पर्वत । आर्थिक बर्ष २०७५/७६ सालको तत्कालीन अवस्थामा राजश्व लगानी तथा बित्तिय ब्यवस्थापन तर्फ देश भरकै नगरपालिकाहरु मध्ये फलेवास उत्कृष्ट घोषित भएको थियो । त्यसको झण्डै ४ बर्ष पछि राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्ति आयोगले सार्वजनिक गरेको अंकभार अनुसार फलेवास पर्वतको मात्र होइन देश भरकै कमजोर नगरपालिका सावित भएको छ । तत्कालीन अवस्थामा आर्थिक बर्ष […]

  • २ महिना अगाडि
अबैध काठ सहित ट्याक्टर नियन्त्रणमा
अबैध काठ सहित ट्याक्टर नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले इजाजत पत्र बिनाको काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार  राती १०.३० बजेको समयमा कुश्मा नगरपालिका ७ खरेहामा ग १ ज ३८१ नं. को ट्याक्टमा २१ थान काठको गोलिया सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीले काठ सहितको ट्याक्टर चालक कुश्मा नगरपालिका १ बस्ने बिक्रम नेपालीलाई […]

  • २ महिना अगाडि
राधाचन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रमका साथ १६औं स्मृति दिवस मनाउने
राधाचन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रमका साथ १६औं स्मृति दिवस मनाउने

पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी दिएको छ । आयोजकले कार्यक्रमको तयारी धमाधम गरिरहेको जानकारी दिएको छ । स्मृति प्रतिष्ठानमा प्रमुख आतिथीको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निम्ताएको छ […]

  • ३ महिना अगाडि
कुश्माका २ युवा प्रहरी फन्दामा
कुश्माका २ युवा प्रहरी फन्दामा

पोखरा । कास्की प्रहरीले पोखरा लामाचौरस्थित सच्याई केन्द्रका सञ्चालकलाई धम्क्याएर फिरौती माग गर्ने दुई जनालाई पक्राउ गरेको छ । गत १८ माघमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोट घर भई पोखरा-८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दिपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । सच्याई केन्द्रका सञ्चालक प्रकाश दीप गैह्रेलाई हिन्दी भाषामामा फोन […]

  • ३ महिना अगाडि
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन

पर्वत । पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङकी २१ वर्षिय देबी कुमारी परियार प्रसुती व्यथा लागेपछी सुरक्षित प्रसुतीका लागि गत बिहिबार बागलुङ स्थित धवलागिरी अस्पताल पुग्नुभयो । परियारको स्वास्थ्यमा अस्वभाविक देखिएपछि डाक्टरहरुले शल्यक्रियाका लागि तयारी गरे । सोही बेला बच्चाको धड्कनमा समेत असामान्य देखिएपछि तत्काल शल्यक्रिया गर्न असम्भव भयो । धवलागिरी अस्पताल बाग्लुङमा सम्भव नभएपछि डाक्टरहरुले पर्वत […]

  • ३ महिना अगाडि
डोको बुन्ने र टपरी गाँस्ने सिप सिकाउँदै पर्वत जलजलाको एक विद्यालय
डोको बुन्ने र टपरी गाँस्ने सिप सिकाउँदै पर्वत जलजलाको एक विद्यालय

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन्। विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन्। उनीसँग प्रतिस्पर्धा गरेका र कार्यक्रममा सहभागी भएका अन्य छात्राहरूले बनाएका टपरी विद्यालय प्रशासनले सुरक्षित राखेको यो समाचारलाई हामीले थाहा खबरबाट साभार गरेका […]

  • ३ महिना अगाडि
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार अपराह्न विद्यालयमा नै योगको अभ्यास गरे। पाठ्यक्रममा पनि योगको बारेमा थोरै सिक्ने मौका पाएका उनीहरूले योग गुरुबाट नै योगका विभिन्न चरणहरूको प्रत्यक्ष अभ्यास गर्न पाउँदा उनीहरूमा शैक्षिक सिकाई र योग अभ्यास दुबैमा फाइदा पुग्यो। मोरङ घर भई हाल काठमाडौँमा बस्दै आएका पतञ्जलि अन्तर्गतको युवा नेपाल […]

  • ३ महिना अगाडि
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले अबैध काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । सोमबार  साँझ ५ बजेको समयमा कुश्मा नगरपालिका ४ अर्मादीबाट कुश्मातर्फ आउँदै गरेको ग ३ च २८९ नं. को इसुजु गाडीलाई अबैध काठ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त गाडीमा अबैध […]

  • ३ महिना अगाडि
पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी
पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी

ग्रामीण कृषि विकास सहकारीमा झण्डै १० करोड, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीमा २९ करोड र माता पाथीभरा सहकारीमा ११ करोड रुपैयाँ हिनामिना गरेको सम्बन्धि पत्रकार प्रकाश बरालले तयार गरेको समाचार हामीले इकान्तिपुर डटकमबाट लिएका छौं । पर्वत — लक्ष्मीदेवी शर्माको पर्वत सदरमुकाम कुश्मा बजारमा किराना र फलफूल पसल थियो । दुःख गरेर कमाएको पैसाले यहाँको ग्रामीण […]

  • ३ महिना अगाडि