देश/प्रदेश

एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´
एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´

पर्वत । नेकपा (एमाले) मोदी गाउँ कमिटिको दोस्रो अधिवेशनमा पदम गिरी समूहले गणेश तिमिल्सिना समुहको प्यानल माथि क्लिन स्विप गरेको छ । मंगलबार भएको निर्वाचनमा गिरि समुहका हिमलाल पौडेल अध्यक्ष पदमा फराकिलो मतान्तर सहित विजयी भएका छन् । अधिवेशनमा भएको मतदानमा पौडेल नेतृत्वको प्यानल नै विजयी भएको हो । अध्यक्ष पदका अर्का प्रतिद्धन्द्धी लोकेन्द्रजंग लामिछानेले […]

  • १ year अगाडि
सुबिधा सम्पन्न कुश्मा बसपार्क नगरपालिकालाई हस्तान्तरण
सुबिधा सम्पन्न कुश्मा बसपार्क नगरपालिकालाई हस्तान्तरण

पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीलाई उक्त भबन हस्तान्तरण गर्नुभएको हो । बसपार्क हस्तान्तरण भएपछि कुश्माको अव्यवस्थित यातायातको समस्या समाधान भएको नगरप्रमुख जोशीले वताउनुभयो । हस्तान्तरण कार्यक्रममा बाेल्दै […]

  • १ year अगाडि
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

काठमाडौं। स्वास्थ्य बीमा बोर्ड नेतृत्व विहीन बनेको छ । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजीनमा अहिलेसम्म स्वीकृत भएको छैन । बोर्डको नेतृत्व रिक्त […]

  • १ year अगाडि
गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न
गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न

पोखरा । पोखरामा रहेको गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेसन बिहीवार सम्पन्न भएको छ । अधिबेशनले अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष डोलराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका […]

  • १ year अगाडि
इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको जिल्ला अदालत बागलुङमा बयान सुरु
इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको जिल्ला अदालत बागलुङमा बयान सुरु

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध लागेको सहकारी ठगी मुद्दामा जिल्ला अदालतमा बयान शुरु भएको छ । मुद्दा दर्ता भएको डेढ वर्षपछि अदालतमा उनको बयान भएको हो । २०८० को बैसाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरेपछि जेठ ४ गतेदेखि नेपाली फरार थिए । प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरेर ल्याएपछि सोमबार […]

  • १ year अगाडि
मोर्डन पेन्टाथलन गण्डकीको दोस्रो साधारण सभा सम्पन्न
मोर्डन पेन्टाथलन गण्डकीको दोस्रो साधारण सभा सम्पन्न

पोखरा । मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकी प्रदेशको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको प्रदेश खेलकुद परिषद् गण्डकीका बोर्ड सदस्य बिष्णुमाया गुरुङ्गले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै गुरुङले गण्डकी प्रदेशमा खेलकुद विकासका लागि सबैको प्रयास जरुरी रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशका सबै जिल्लामा खेलकुदका गतिबिधी गर्न सहज भएपनि आर्थिक […]

  • १ year अगाडि
ठुलीपोखरीबाट पोखरा एसि गाडी सरर, भाडादर ४ सय
ठुलीपोखरीबाट पोखरा एसि गाडी सरर, भाडादर ४ सय

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीबाट पोखरासम्म चल्नेगरी विद्युतीय गाडी संचालनमा आएको छ । ठुलीपोखरीदेखि पोखरासम्मको भाडा दर ४ सय रुपियाँ रहेको (बातानुकुलित) एसी गाडी १६ सिट क्षमताको रहेको छ । यस अघि सोही रुटमा चल्ने गाडीको भाडादर ५ सय रहेको थियो । विद्युतीय गाडी चलेपछि यात्रुहरुलाई सस्तो र सहज भएको छ । सानो […]

  • १ year अगाडि
पर्यटनको विकासमा सबैका हातेमालो जरुरी:पर्यटन मन्त्री बस्याल
पर्यटनको विकासमा सबैका हातेमालो जरुरी:पर्यटन मन्त्री बस्याल

पर्वत/गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको सम्भावना उच्च रहेकाले सबैको प्रयासमा पर्यटकिय विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । पर्वतको भुकताङ्लेमा आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पर्यटकिय पूर्वाधार र पर्यटकिय स्थलको पहिचान र विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय समुदायले पर्यटकिय विकासमा गरेका कामहरुमा गण्डकी […]

  • १ year अगाडि
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल

पर्वत: गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताउनुभएको छ । दक्षिण पर्वतमा मंगलवार बेउलीवास-पुणर्गाउँ, पैंयुँकोट-लुंखु सडक स्तरोन्नती आयोजनाको शिलन्यास गर्दै मन्त्री बस्यालले जतिवेलासम्म गाउँगाउँमा पुग्ने सडक सहज बन्दैनन् तबसम्म गाउँमा कुनैपनि विकास गर्न नसकिने बताउनुभयो । सडकको पहुँच नपुगेकै कारण […]

  • १ year अगाडि
सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण
सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको छ । डिमुवा-राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा सात महिना अगावै सम्पन्न भएको हो । १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८० साल असोज २२ गते सम्झौता भएको पुल सात महिना अगावै सम्पन्न […]

  • १ year अगाडि
५ करोड ४८ लाखमा बन्यो पैँयूको भबन, अध्यक्ष ठकुरीले गरे उद्घाटन
५ करोड ४८ लाखमा बन्यो पैँयूको भबन, अध्यक्ष ठकुरीले गरे उद्घाटन

 पर्वत । पैयुँ गाउँपालिकाद्वारा नव निर्मित भवनको शुक्रबार भव्य समारोहका बीच उद्घाटन भएको छ । भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गर्नुभएको हो । भवन उद्घाटन भएसँगै स्थापना कालदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको पैयुँ गाउँपालिका अब आफ्नै भवनमा सरेको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण सम्पन्न भएको छ । […]

  • १ year अगाडि
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा

सिन्धुपाल्चोक । वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले नदीबाट अवैध बालुवा उत्खनन र ढुवानी गरी लैजाँदै गरिरहेका ट्रिपर र नियमविपरीत सडकमा पानी चुहाउँदै ढुवानी गरिरहेका गाडीहरुलाई नियन्त्रणमा लिई नियमानुसार कारवाही गरिएको जानकारी […]

  • १ year अगाडि