देश/प्रदेश

पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक

पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्। स्थानीय युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रमले युवा खेलाडीमा उत्साह थपेको छ। गिरी हाल सुचनाकेन्द्र डटकमका प्रबन्धकसमेत हुन्। उनले भने, “खेलकुदमा लागेर देशको […]

  • १ year अगाडि
महायज्ञको प्रचारका लागि पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न
महायज्ञको प्रचारका लागि पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न

पोखरा, बैशाख १२ गते । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भए। र्‍याली बिरौटास्थित कोटिहोम […]

  • १ year अगाडि
माता पार्वतीको जन्मस्थल पाङमा पार्वतीको मुर्ती प्राण प्रतिष्ठा गरिँदै
माता पार्वतीको जन्मस्थल पाङमा पार्वतीको मुर्ती प्राण  प्रतिष्ठा गरिँदै

पर्वत। कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमामा रहेको पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ । पार्वतीको जन्म भएको र विवाह भएको दिन अक्षयतृतीयाको अवसर पारेर पार्वती गुफामा निर्माण गरिएको मूर्तिमा विधिवत् प्राण प्रतिष्ठा गर्न लागिएको संयोजक प्रेमप्रसाद शर्मा रेग्मीले जानकारी दिनुभयो ।  उहाँका अनुसार वैशाख १६, १७ र […]

  • १ year अगाडि
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्‍र्याली सम्पन्न
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्‍र्याली सम्पन्न

पोखरा, बैशाख ११ । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, […]

  • १ year अगाडि
एक लाखभन्दा बढी पर्यटकले दर्शन गरे शालिग्राम संग्रहालय
एक लाखभन्दा बढी पर्यटकले दर्शन गरे शालिग्राम संग्रहालय

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम संग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा संग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न […]

  • १ year अगाडि
गण्डकी कोटिहोम भूमि पुजन,क्षमा पूजन र यज्ञ कुण्ड तयार,उत्तम साइतमा गरियो शुभकर्म
गण्डकी कोटिहोम भूमि पुजन,क्षमा पूजन र यज्ञ कुण्ड तयार,उत्तम साइतमा गरियो शुभकर्म

पोखरा । पोखरा महानगरपालिका १७ विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा ६ को लेकसाइड […]

  • १ year अगाडि
पर्वतको जलजला गाउँपालिका बन्यो गन्डकी प्रदेशकै पहिलो
पर्वतको जलजला गाउँपालिका बन्यो गन्डकी प्रदेशकै पहिलो

पर्वत : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, […]

  • १ year अगाडि
खेलकुद विकास समिति पर्वतको अध्यक्षमा पुन
खेलकुद विकास समिति पर्वतको अध्यक्षमा पुन

पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा जंगबहादुर पुन बुद्ध मनोनित हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेका पुनलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निर्णय अनुसार प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिब श्रीधर शर्माले मंगलवार नियुक्त गर्नुभएको हो । पुनसँगै उपाध्यक्षमा राजन गुरुङ र कोषाध्यक्षमा जगत लामिछाने […]

  • १ year अगाडि
पोखरामा हुने कोटीहोम महायज्ञको तयारी युद्धस्तरमा, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक
पोखरामा हुने कोटीहोम महायज्ञको तयारी युद्धस्तरमा, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक

पोखरा, पोखरामा आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी युद्दस्तरमा अगाडी बढाइएको छ। शुरुवातका दिनमा पोखराको लेकसाइडको खालि जग्गामा कोटीहोम गर्ने भनिएपनि पोखरा महानगरपालिकाको अबरोधका कारण स्थान परिबर्तन गरेर पोखरा महानगरपालिका -१७ बिरौटा चोक नजिकैको जग्गामा उक्त कोटीहोम महायज्ञ गर्न लागिएको हो। सदा शिबजी […]

  • १ year अगाडि
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका […]

  • १ year अगाडि
कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा
कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा

गणेश पौडेल/पर्वत पर्वत माघ १६ गते । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी बिस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् । पर्यटकिय गाउँको रुपमा रहेको लेसपारमा गाउँ नजिकै खानेपानीको स्रोत भएर पनि सहज रुपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस […]

  • १ year अगाडि
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी

पर्वत, गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको बताउनुभयो । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई बुधवार सम्वोधन गर्दै मन्त्री पाठकले अहिले १५ शैयामा भएर पनि ७० बेड संचालन गरिरहेको अस्पताललाई केहि समयभित्रै ५० शैयामा स्तरोन्नती गरिने बताउनुभयो । उहाँले पर्वत जिल्लामात्र नभएर धौलागिरि क्षेत्रकै नागरिकले […]

  • १ year अगाडि