देश/प्रदेश

पोखराको जौबारीमा नवनिर्मित गणेश मन्दिरको समुद्घाटन
पोखराको जौबारीमा नवनिर्मित गणेश मन्दिरको समुद्घाटन

पोखरा । पोखरा महानगरपालिका १ जौबारीमा नवनिर्मित गणेश मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन सम्पन्न भएको छ । नेपाल मालिका परोपकार संघ कास्कीको प्रयासमा उक्त मन्दिर र हवन कुण्ड निर्माण गरोएको हो । मन्दिरको मिलन डिजि इन्टरनेशनल प्रा.लि.का अध्यक्ष तथा मिलन फाउन्डेसन नेपालका अध्यक्ष वरिष्ठ समाजसेवी दुर्गा मिलन घोतानेले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै गुरुङले धर्म […]

  • २ years अगाडि
पर्वतको कार्किनेटामा पहिरोले घरगोठ पुरिँदा दुई युवा वेपत्ता
पर्वतको कार्किनेटामा पहिरोले घरगोठ पुरिँदा दुई युवा वेपत्ता

पर्वत, २२ असार । बस्ती भन्दा माथिको पाखाबाट आएको पहिरोले घरगोठ पुरिँदा पर्वतको फलेवास नगरपालिका(१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन् । स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुँरिदा उहाँका छोरा ४० बर्षिय झलक शर्मा र स्याङ्जाको आँधिखोला गाउँपालिका(३ का ३२ वर्षिय तुलसीराम पौडेल वेपत्ता हुनुभएको हो । युवाहरु पहिरोमा परि बेपत्ता भएपछि स्थानीय र […]

  • २ years अगाडि
पर्वतमा डिजिटल पत्रकारिता र पत्रकार आचारसंहिता सम्बन्धी कार्यशाला गोष्ठी सुरु
पर्वतमा डिजिटल पत्रकारिता र पत्रकार आचारसंहिता सम्बन्धी कार्यशाला गोष्ठी सुरु

पर्वत : समाजवादी प्रेस सङ्गठन गण्डकी प्रदेश कमिटीको आयोजनामा पत्रकारहरूको लागि दुई दिने कार्यशाला शुक्रबारदेखि पर्वतमा शुरु भएको छ । सञ्चार क्षेत्र तथा सामाजिक सञ्जालहरूमा रहेका अवसर र चुनौती साथै पत्रकार आचारसंहिताको बारेमा ज्ञान लेनदेन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पर्वत सदरमुकाम कुश्मा बजारमा भएको कार्यक्रममा सहभागीहरूबिच पछिल्लो समय […]

  • २ years अगाडि
कुश्मा नगरपालिकाको आगामी बजेट ९२ करोड १२ लाख, पैंयुँ गाउँपालिकाको बजेट ४१ करोड २ लाख
कुश्मा नगरपालिकाको आगामी बजेट ९२ करोड १२ लाख, पैंयुँ गाउँपालिकाको बजेट ४१ करोड २ लाख

 पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ । शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर उपप्रमुख स्वस्थानी रिजालले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल बजेट ९२ करोड १२ लाख ७२ हजारको बजेट प्रस्तुत गरेकी […]

  • २ years अगाडि
फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न
फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न

पर्वत । पर्वतको फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित नगरसभाले संशोधित आय व्यय पारित गरेको हो । नगर प्रमुख गंगाधर तिवारीको सभापतित्वमा सम्पन्न नगर सभा तथा हिउँदे अधिवेशनमा नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८० र ०८१ को प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ […]

  • २ years अगाडि
मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकलाई युआइपिएम दोस्रो तहको प्रशिक्षण
मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकलाई युआइपिएम दोस्रो तहको प्रशिक्षण

मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकका लागि पोखरामा युआइपिएम दोस्रो लेबलको प्रशिक्षण गोष्ठी सोमबारदेखि सुरु भएको छ। मोर्डन पेन्टाथलन संघ नेपालसँगै गण्डकी प्रदेशको संयुक्त आयोजनामा सुरु प्रशिक्षण पाँच दिनसम्म सञ्चालन हुनेछ। मोर्डन पेन्टाथलन खेलमा रनिङ, सुटिङ, पौडी, फेन्सिङ र घोडचढी गरी पाँच खेल समावेश छन्। प्रशिक्षणमा पहिलो तहको प्रशिक्षण पूरा गरेका १० जिल्लाका गरी २२ जना प्रशिक्षक सहभागी रहेकाे संघ गण्डकीका अध्यक्ष […]

  • २ years अगाडि
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर

काठमाडौँ —सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतको सम्बन्धमा गण्डकी प्रदेशसभामा कांग्रेस […]

  • २ years अगाडि
प्रतिपक्षी जिम्मेवार नहुँदा संसदको काम कारबाही प्रभावित भयो- कानुन मन्त्री गिरी
प्रतिपक्षी जिम्मेवार नहुँदा संसदको काम कारबाही प्रभावित भयो- कानुन मन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गिरीले प्रतिपक्षी दल जिम्मेवार नबन्दा आगामी वर्षको बजेट प्रभावित हुने भन्दै सहमतीमा आउन समेत आग्रह गर्नुभयो । ‘‘प्रतिपक्षी दल रचनात्मक बनेर सहयोग गर्नुपर्नेमा […]

  • २ years अगाडि
सेवाप्रवाह, पारदर्शिता र सुशासनमा जोड दिन्छु: प्रजिअ शर्मा
सेवाप्रवाह, पारदर्शिता र सुशासनमा जोड दिन्छु: प्रजिअ शर्मा

पर्वत : पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सरकारी कार्यालयहरुको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउदै सुशासन कायम गर्नमा आफुले जोड दिने बताउनुभएको छ । पर्वतमा सरुवा भएर आएपछि पहिलोपटक जिल्लाका क्रियाशिल संचारकर्मीसँगको अन्तरक्रियामा कुनैपनि नागरिकले जिल्लाका कार्यालयहरुवाट विना झन्झट र द्रुत गतिमा सेवा लिनेगरी व्यवस्थापन गर्ने बताउनुभयो । कुनै दबाब र पहुँचको आधारमा काम […]

  • २ years अगाडि
पर्वतमा ५ हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइदै
पर्वतमा ५ हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइदै

पर्वत । जिल्लमा ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको छ । केन्द्रिय तथ्यांकमा पर्वतमा ८ हजार ४ जना लक्षीत बालवालिकाहरुको तथ्यांक रहे पनी स्वास्थ्य कार्यालय […]

  • २ years अगाडि
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउनुहुँदै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । नेता पाण्डेले विश्वासको मत लिन […]

  • २ years अगाडि
पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आ.व २०८०/८१ को हालसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका आ.व २०८०/८१ का योजना, कार्यक्रमको प्रगति समिक्षा सहित विभिन्न योजना तथा परियोजनामा विनियोजित बजेट, खर्च तथा अन्य सेवा प्रवाहका सन्दर्भमा उपस्थित सरोकारवालाहरुले प्रश्न, जवाफ तथा जिज्ञासा व्यक्त गर्नुभएको थियो । प्रश्न तथ जिज्ञासाको जवाफ गाउँपालिकाका […]

  • २ years अगाडि