गण्डकी प्रदेश

अबैध काठ सहित ट्याक्टर नियन्त्रणमा
अबैध काठ सहित ट्याक्टर नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले इजाजत पत्र बिनाको काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार  राती १०.३० बजेको समयमा कुश्मा नगरपालिका ७ खरेहामा ग १ ज ३८१ नं. को ट्याक्टमा २१ थान काठको गोलिया सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीले काठ सहितको ट्याक्टर चालक कुश्मा नगरपालिका १ बस्ने बिक्रम नेपालीलाई […]

  • ११ महिना अगाडि
राधाचन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रमका साथ १६औं स्मृति दिवस मनाउने
राधाचन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रमका साथ १६औं स्मृति दिवस मनाउने

पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी दिएको छ । आयोजकले कार्यक्रमको तयारी धमाधम गरिरहेको जानकारी दिएको छ । स्मृति प्रतिष्ठानमा प्रमुख आतिथीको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निम्ताएको छ […]

  • १२ महिना अगाडि
कुश्माका २ युवा प्रहरी फन्दामा
कुश्माका २ युवा प्रहरी फन्दामा

पोखरा । कास्की प्रहरीले पोखरा लामाचौरस्थित सच्याई केन्द्रका सञ्चालकलाई धम्क्याएर फिरौती माग गर्ने दुई जनालाई पक्राउ गरेको छ । गत १८ माघमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोट घर भई पोखरा-८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दिपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । सच्याई केन्द्रका सञ्चालक प्रकाश दीप गैह्रेलाई हिन्दी भाषामामा फोन […]

  • १२ महिना अगाडि
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन

पर्वत । पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङकी २१ वर्षिय देबी कुमारी परियार प्रसुती व्यथा लागेपछी सुरक्षित प्रसुतीका लागि गत बिहिबार बागलुङ स्थित धवलागिरी अस्पताल पुग्नुभयो । परियारको स्वास्थ्यमा अस्वभाविक देखिएपछि डाक्टरहरुले शल्यक्रियाका लागि तयारी गरे । सोही बेला बच्चाको धड्कनमा समेत असामान्य देखिएपछि तत्काल शल्यक्रिया गर्न असम्भव भयो । धवलागिरी अस्पताल बाग्लुङमा सम्भव नभएपछि डाक्टरहरुले पर्वत […]

  • १२ महिना अगाडि
डोको बुन्ने र टपरी गाँस्ने सिप सिकाउँदै पर्वत जलजलाको एक विद्यालय
डोको बुन्ने र टपरी गाँस्ने सिप सिकाउँदै पर्वत जलजलाको एक विद्यालय

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन्। विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन्। उनीसँग प्रतिस्पर्धा गरेका र कार्यक्रममा सहभागी भएका अन्य छात्राहरूले बनाएका टपरी विद्यालय प्रशासनले सुरक्षित राखेको यो समाचारलाई हामीले थाहा खबरबाट साभार गरेका […]

  • १२ महिना अगाडि
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार अपराह्न विद्यालयमा नै योगको अभ्यास गरे। पाठ्यक्रममा पनि योगको बारेमा थोरै सिक्ने मौका पाएका उनीहरूले योग गुरुबाट नै योगका विभिन्न चरणहरूको प्रत्यक्ष अभ्यास गर्न पाउँदा उनीहरूमा शैक्षिक सिकाई र योग अभ्यास दुबैमा फाइदा पुग्यो। मोरङ घर भई हाल काठमाडौँमा बस्दै आएका पतञ्जलि अन्तर्गतको युवा नेपाल […]

  • १२ महिना अगाडि
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले अबैध काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । सोमबार  साँझ ५ बजेको समयमा कुश्मा नगरपालिका ४ अर्मादीबाट कुश्मातर्फ आउँदै गरेको ग ३ च २८९ नं. को इसुजु गाडीलाई अबैध काठ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त गाडीमा अबैध […]

  • १२ महिना अगाडि
फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव हुँदै
फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव हुँदै

पर्वत –आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो संस्करणको आयोजना हुन […]

  • १२ महिना अगाडि
कुश्मा नगरपालिकामा अपाङ्ग परिचय पत्रमा कर्मचारीको हालीमूहाली
कुश्मा नगरपालिकामा अपाङ्ग परिचय पत्रमा कर्मचारीको हालीमूहाली

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आपङ्ता भएका व्यक्तिहरुले पाउने परिचय पत्रमा मनोमानी गरेको पाईएको छ । नगरपालिकाको सामाजिक विकास शाखाअन्तर्गत रहेको समितिले राजनीतिक र पहुँचको भरमा परिचयपत्र वितरण गर्दा वास्तविक अपाङ्गता भएका व्यक्तिहरु पीडित बनेका छन् । नगरपालिकामा रहेको समितिले परिचय पत्र वितरण भनसुनको आधारमा ‘क’ वर्गको परिचय पत्र पाउनुपर्नेले ‘ख’ वा ‘ग’ वर्गको पचियपत्र […]

  • १२ महिना अगाडि
पर्वतको कुश्माका एकै घरका दिदीबहिनीको स्कटल्यान्डमा भएको आगलागीमा परि मृत्यु
पर्वतको कुश्माका एकै घरका दिदीबहिनीको स्कटल्यान्डमा भएको आगलागीमा परि मृत्यु

पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरी घर भई स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिनुभयो । उनीहरु पोखरा युनिभर्सिटीका पूर्व […]

  • १२ महिना अगाडि
घरेलु मदिरा बनाउने मर्चाको गुणस्तर मापन गर्ने अनुसन्धानमा गण्डकी विश्वविद्यालय सफल
घरेलु मदिरा बनाउने मर्चाको गुणस्तर मापन गर्ने अनुसन्धानमा गण्डकी विश्वविद्यालय सफल

पोखरा। गण्डकी विश्वविद्यालयले घरेलु मदिरा बनाउन प्रयोग गरिने तत्व मर्चाको गुणस्तर मापन गर्न मिल्ने गरी अनुसन्धान सफल भएको जनाएको छ । विश्वविद्यालयले साढे २ वर्षभन्दा बढी समय लगाएर मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको उपकुलपति प्राडा नवराज देवकोटाले जानकारी दिए । मर्चा घरेलु मदिरा बनाउनुअघि खाद्यान्नलाई कुहाउन प्रयोग गर्ने गरिन्छ । विशेषगरी कोदोबाट घरेलु मदिरा […]

  • १२ महिना अगाडि
“गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन-२०२४” भव्यताकासाथ सम्पन्न
“गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन-२०२४” भव्यताकासाथ सम्पन्न

गण्डकी विश्वविद्यालयले जनवरी ३ देखि ५ सम्म विश्वभरका विद्वान, अनुसन्धानकर्ता, शिक्षाविद् र पेशाकर्मीहरूको भव्य भेला, गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन-२०२४ (GUIC-2024)  सफलतापूर्वक सम्पन्न गरेको छ।उक्त अन्तर्राष्ट्रिय सम्मेलन “Empowering Excellence: Global Collaboration in Research and Academia”  विषयमा केन्द्रित रहेको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान […]

  • १२ महिना अगाडि