गण्डकी प्रदेश

भोलिदेखि बेनी–नयाँ दिल्ली मैत्री बस सेवा संचालन
भोलिदेखि बेनी–नयाँ दिल्ली मैत्री बस सेवा संचालन

पर्वत – म्याग्दीको सदरमुकाम बेनीबाट अब सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली जान सकिने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले भोली (माघ २१) देखि हरेक दिन विहान ७ बजे बेनी, कुश्मा, पोखरा, स्याङ्जा, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने छ । यो बस सेवाले म्याग्दी, मुस्ताङको […]

  • २ दिन अगाडि
डा. कैलाश तिमिल्सिना र गण्डकी विश्वविद्यालय: संस्थापनदेखि सफलतासम्म
डा. कैलाश तिमिल्सिना र गण्डकी विश्वविद्यालय: संस्थापनदेखि सफलतासम्म

नेपालको उच्च शिक्षा इतिहासमा गण्डकी विश्वविद्यालय केवल अर्को विश्वविद्यालयको नाम मात्र होइन; यो संघीय संरचनामा प्रदेशले निर्माण गरेको स्वायत्त, अनुसन्धानमुखी, नवप्रवर्तनशील र गुणस्तरीय शिक्षा प्रदान गर्ने उच्च शिक्षाको प्रतीक संस्थाको सफल अभ्यास हो। यस संस्थागत यात्राको केन्द्रमा उभिएको व्यक्तित्व हुन्—संस्थापक रजिष्ट्रार डा. कैलाश तिमिल्सिना । २०७६ सालमा ऐन जारी हुँदा विश्वविद्यालयसँग पूर्वाधार, स्थायी मानवस्रोत र […]

  • २ हप्ता अगाडि
पर्वतमा उम्मेदवारको मनोनयन शान्तिपूर्ण
पर्वतमा उम्मेदवारको मनोनयन शान्तिपूर्ण

पर्वत  / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पर्वत जिल्लामा उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मुख्य दलतर्फ नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी, नेकपा एमालेबाट केन्द्रीय सदस्य तथा पूर्व सांसद पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीबाट मनहरी तिमिल्सीना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसालले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै […]

  • २ हप्ता अगाडि
मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट सर्वसम्मत पारित
मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट सर्वसम्मत पारित

पर्वत। मोदी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले विभिन्न कार्यक्रम संशोधन, ऐन तथा विधेयकहरू सर्वसम्मत पारित गरेको छ । उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गरेको आर्थिक वर्ष ०८२÷०८३ को बजेट योजना, कार्यक्रम संशोधन र रकम व्यवस्थापन सर्वसम्मत पारित भएको छ। साथै आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व, बिनीयोजन ऐन २०८२ संशोधन र विज्ञापन व्यवस्थापन […]

  • ३ हप्ता अगाडि
बडागाउँ सडक निर्माण दवावका लागि प्रशासनमा ज्ञापन पत्र
बडागाउँ सडक निर्माण दवावका लागि प्रशासनमा ज्ञापन पत्र

पर्वत । सदरमुकाम कुश्मा नगरपालिकाभित्र पर्ने एक अत्यन्तै महत्वपूर्ण सडक खण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासी, सेवाग्राही तथा बिरामीहरूको ज्यान नै जोखिममा परेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको छ। वर्षौंदेखि उपेक्षामा परेको उक्त सडकको तत्काल मर्मत तथा सुधारको माग गर्दै कुश्मा स्पोर्ट्स क्लबको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्वतमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाइएको हो। क्लब […]

  • ३ हप्ता अगाडि
शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने
शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत। २३ औं शहीद हरिदत्त तिवारी स्मृति दिवसको अवसरमा पर्वतको शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शहीद हरिदत्त तिवारी प्रतिष्ठान, नेपालद्वारा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, कुश्मा, पर्वतको सहयोगमा सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण […]

  • ४ हप्ता अगाडि
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान

पर्वत । नेपाली काँग्रेस आवद्ध सुधार अभियान (U-40) पर्वतले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पर्वतबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ। झण्डै आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली काँग्रेस आज विशिष्ट परिस्थितिमा आइपुगेको उल्लेख गर्दै U-40 पर्वतले अब केवल इतिहास सुनाएर मात्र पुग्ने अवस्था नरहेको स्पष्ट […]

  • ४ हप्ता अगाडि
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान

काठमाडौं । नेपाली कांग्रेस पर्वत पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कित्तामा उभिएको छ । जिल्ला सभापति युवराज जोशी लगायत विभिन्न पालिकाका सभापतिहरूले एक विज्ञप्ति जारी गर्दै पुस २६ बाट हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै गगन-विश्वको कित्तामा उभिएको प्रष्ट संकेत गरेका छन् । अहिले कार्यकर्ता र जनताहरूले रुपान्तरित र परिवर्तनशील कांग्रेस चाहेको […]

  • ४ हप्ता अगाडि
गण्डकी एमालेले गर्‍यो उम्मेदवार सिफारिस, ३ वटा क्षेत्रमा एकल नाम
गण्डकी एमालेले गर्‍यो उम्मेदवार सिफारिस, ३ वटा क्षेत्रमा एकल नाम

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रको उम्मेदवार आकांक्षीहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार क्षेत्र र जिल्ला कमिटीहरूबाट प्राप्त भएका रायसहित सबै नामहरूलाई जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाइएको हो । १८ वटै क्षेत्रबाट १ सय २१ जना सिफारिस भएका हुन् […]

  • ४ हप्ता अगाडि
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु

यज्ञ अधिकारी, कुश्मा । पर्वत कुश्मामा रहेको जिल्लाकै जेठो क्लबको अग्रसरतामा जिर्ण चौतारीको पूर्णनिर्माण शुरु गरिएको छ । सामजिक कार्यमा रमाउने युवाहरुको संस्था जसले विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा, समयअनुकुल विभिन्न कार्यहरु गरि रहेको छ । आफ्ना सदस्यहरुमा समाजिक कार्यलाइ उच्च प्रथामिकता दिने मनोभाव विकास गराइ संस्थाका अग्रज तथा नवयुवाहरुमा समाजिक सहकार्यका लागि जुटाउने […]

  • ४ हप्ता अगाडि
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड

पर्वत । नवआगन्तुक पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले सुशासन, जवाफदेहिता र पारदर्शितालाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताउनुभएको छ । आज आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जिल्लामा सुशासन कायम गर्न सबै सरोकारवाला पक्षसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित […]

  • १ महिना अगाडि
रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले
रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले

पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा पूर्व सांसद डा. स्वर्णीम वाग्लेले सुसंस्कृत राजनीतिका लागि रास्वपाको गठन भएको बताउनुभएको छ। रास्वपा पर्वतले शुक्रबार पर्वतको कुश्मामा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले देशमा व्याप्त भ्रष्टाचारका कारण देश जर्जर बनेको उल्लेख गर्नुभयो। डा. वाग्लेले सुशासन र द्रुत विकासका लागि स्वतन्त्र र नयाँ राजनीतिक […]

  • २ महिना अगाडि