निर्मल गौतम । गण्डकी प्रदेशमा रहेका करिब २ दर्जन सहकारीको छानबिन र करिब २ दर्जन नै सहकारीको अनुगमनमा २ बर्स रातदिन नभनी राज्यलाई न्युनतम पारिश्रमिक लिएर सहयोग गरियो । नेपाल रास्ट्रबैकबाट ईजाजतपत्र प्राप्त रास्टृय स्तरको बित्तिय सस्थाको कम्पनी सचिव र लेखापरीक्षण बिभाग प्रमुखको रुपमा रहेको जिम्मेवारीबाट राजिनामा दिई राज्यको सेवामा समर्पित बनेको २ बर्सको समयमा […]
साँढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार-व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए, उनैलाई थाहा […]
ध्रुव केसी । पछिलो दुई दशकको सुरुवातमा नेपालको तराई-मधेश क्षेत्रमा मधेश आन्दोलन प्रबल भयो। यो आन्दोलन मुख्यतः मधेशी जनताको राजनीतिक, सामाजिक, आर्थिक अधिकार, संविधानमा प्रतिनिधित्व, स्वायत्तता, र राज्य पुनर्संरचनाको माग लिएर सुरु भएको थियो। यसले नेपालको राजनीतिमा ठूलो प्रभाव पार्यो र निम्न परिणामहरू देखिए: 1. अन्तरिम संविधान २०६४ मधेश आन्दोलनको दबाबपछि अन्तरिम संविधान संशोधन गरी […]
टेकनारायण सुवेदी, पर्वत । नेपाल आज एक गौरवमय इतिहास बोकेको र संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा विश्व मानचित्रमा स्थापित भएको राष्ट्र हो । युगौंदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानको प्रतिफल स्वरूप प्राप्त यो शासन प्रणालीले जनतालाई सार्वभौम अधिकारको प्रत्याभूति दिएको छ । जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सर्वोच्चता स्थापित भएको छ र संसद्जहाँ देशका सबै नागरिकका आवाजहरू […]
डा उज्ज्वल चालिसे के हो ह्युमन प्यापिलोमा भाइरसरु क्यान्सर गराउने विभिन्न कारणहरुमध्ये ह्युमन प्यामिलोमा भाइरस एक हो। यस भाइसले विशेषगरी यौन अंगसँग सम्बन्धित क्यान्सर गराउने गर्छ। भाइरसको संक्रमण लामो समयसम्म बस्दा यसले शरीरका कोषहरुसँग अन्तरक्रिया गर्छ । यस्तो अवस्थामा भाइरसको कोष र मान्छेको कोष मिसिन गई हाम्रो शरीरमा रहेको सामान्य प्रतिरक्षा प्रणालीमा गडबडी ल्याउँछ। त्यसले […]
बैकुण्ठ भुसाल । नगर शब्दकाे अर्थ नै आफैमा गरिमामयी, गौरवशाली र सारगर्भित छ । रुप पक्ष र सार पक्ष लाई हेर्दा रुपमा मात्र हुने रुपान्तरणले वस्तु धर्मितालाई वरण गर्न सक्दैन । यसैले सार पक्षमा पनि रुपान्तरण आवश्यक हुन्छ । वस्तुकाे वास्तविकता र गुण रुपमाभन्दा पनि सारमा प्रष्ट हुन्छ ।छाेक्रा र बाेक्राभन्दा पनि गुदीकै महत्वपूर्ण स्थान रहने […]
पृष्ठभूमि जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायती व्यवस्थाका प्रणेता राजा महेन्द्रलाई मागहरु सम्बोधन गर्न बाध्य पारेर घुँडा टेकाएको ऐतिहासिक दिन हो । जेठ १ लाई विद्यार्थी संगठनहरुले विजय सफलताको दिवसको रुपमा मनाउने गरेका छन् । आजभन्दा करिब ५ दशक अघि ०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध गरी राजनीतिक अधिकार निलम्बन गरेका बखत […]
“विचरा यो लोग्ने मान्छेलाई कति गाह्रो परेको होला ? कसरी सम्हालेका छौ यो सबै ?कति दुःख पायौं नि तिमीले ?”आमाले म प्रति सहानुभूति व्यक्त गर्दै थुप्रै पटक यसो भनिरहनु भयो । छिमेकीहरु पनि यसरी नै एक आपसमा कुरा गर्न थाले ।प्रायः सबै इष्टमित्र, साथीभार्ईले करिव–करिव यस्तै खाले सहानुभूति व्यक्त गरे । रामचन्द्र पौडेल गत महिना […]
सन् १९१७ मा लेनिनको नेतृत्वमा सोभियत रुसमा बोल्सिेभिक क्रान्ति सम्पन्न भएसँगै लेनिनवादको विकास भएको हो । संसारका कयौँ कम्युनिष्ट पार्टीले लेनिनवाद स्वीकार नगरेपनि लेनिनवादी संगठनात्कम सिद्धिान्तलाई स्वीकार गरेका छन् । कम्युनिष्ट पार्टीले मात्र होइन, पुँजिवादी र गैरकम्युनिष्ट पार्टीले पनि लेनिनको संगठनात्मक सिद्धान्तलाई स्वीकाररेका छन् वा त्यसै सिद्धान्तको पेरिफेरीमा पार्टी संचालन विधि अपनाएका छन् । संसारका […]
काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएर नेकपाको सरकार बनेको दुई वर्ष बितेको छ । नामले कम्युनिस्ट पार्टीको सरकार छ तर यसले जे–जस्तो सिद्धान्त, नीति र विचार तथा योजना अघि सारेको छ, तिनलाई अध्ययन गर्ने हो भने माक्र्सवादबाट धेरै टाढा गएको छ । र, यसलाई सैद्धान्तिक राजनीतिक कोणबाट हेर्ने हो […]
“हे अन्न, म तिमी नभए रहँदै रहन्न।” यो तस्वीरमा देखिएको, कुनै बिहे-रमाईलो वा महोत्सवको लागि हिँडेको लस्कर होइन। दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरहरुको खाने र बस्ने बिकल्प नभएपछि, देशमा लकडाउन नै भएपनी पैदल हिडेर गाँउ-घरसम्म जानका लागि सडकमा निस्केका गरिब मजदुरहरुको ताती हो। कोरोना महामारिले देशमा लकडाउन छ। झन्डै एक तिहाइ मानिसहरु […]
चैत्र, २०, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले निशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । बुधबार सुचना प्रकाशन गरि कार्यालयले निशुल्क टेलिफोन सेवा संचालनमा ल्यएको जनाएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय नागरिकहरुको जिज्ञासा र परामर्श सम्प्रेषणका लागि यो सेवा संचालन गरेको हो । जसको लागि पैसा नलाग्ने नम्बर १६६००४८५४११४ मा […]