काठमाण्डौ , छाउपडी प्रथाजस्तो गम्भीर र संवेदनशील विषयलाई पर्दामा उतारेको चलचित्र ‘हली’आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा ‘हली’ चलचित्र बनेको हो । चलचित्रमा बालिकाहरूले भोग्नुपर्ने सामाजिक दुर्व्यवहार र पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । ओम प्रतीकले निर्देशन गरेको चलचित्र हलिको निर्माताद्वय पूजा गुरुङ र […]