समाचार

एमाले पार्टी कार्यालयमै मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने महिला पक्राउ
एमाले पार्टी कार्यालयमै मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने महिला पक्राउ

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भन्ने एक जना महिला पक्राउ परेकी छन्। नेकपा एमालेको नयाँ पार्टी कार्यालय थापाथलीमा मुख्यमन्त्री राईलाई बलात्कारी भन्ने बालिका खड्का पक्राउ परेको प्रहरीले जनाएको छ। कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ भन्दै गालीगलौज गरेका थिए।

  • ४ years अगाडि
ईसिडी बाल सहजकर्ताको तलब दोब्बर हुँदै, आगामी बजेटमा तीन अर्ब अनुदान थप
ईसिडी बाल सहजकर्ताको तलब दोब्बर हुँदै, आगामी बजेटमा तीन अर्ब अनुदान थप

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्पmत बालविकास केन्द्रका सहजकर्ताको पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । प्रारम्भिक बालविकास (इसिडी) का ३० हजार सहजकर्ता (शिक्षक) को पारिश्रमिक दोब्बरले वृद्धि गर्ने तयारी सरकारले गरेको हो । सामुदायिक स्तरमा संचालनमा रहेका ३० हजार प्रारम्भिक बाल विकास एवं पूर्व प्राथमिक केन्द्रका सहजकर्ताहरूको पारिश्रमिक सरकारले […]

  • ४ years अगाडि
भोलिको बैठक रोकेर एकताको पहल गर्न एमाले अध्यक्षलाई अमृत बोहराको आग्रह
भोलिको बैठक रोकेर एकताको पहल गर्न एमाले अध्यक्षलाई अमृत बोहराको आग्रह

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एकताबद्ध राख्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । माधव नेपाल पक्षमा रहेका नेता बोहराले पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको फागुन २८ को निर्णय अबिलम्ब फिर्ता लिन र विधिविपरीत थपघट गरिएका र हटाइएका सबै निर्णय सच्याउन आग्रह […]

  • ४ years अगाडि
बैशाख ७ गते सार्वजनिक विदा
बैशाख ७ गते सार्वजनिक विदा

आगामी बैशाख ७ गते परेको चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ । गण्डकी प्रदेश सरकारले चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको हो । चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो । राजपत्रअनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, […]

  • ४ years अगाडि
यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील
यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले अति प्रभावित यी १४ जिल्लामा संचालिक विद्यालयमा नजान विद्याथीहरुलाई अपील गरेको छ । संक्रमण निरन्तर बढेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लामा संचालित विद्यालयमा नजान अपील गरेको हो ।

  • ४ years अगाडि
प्रहरीका ३ सय ३६ इन्स्पेक्टरको सरुवा, को–कहाँ (सूचीसहित)
प्रहरीका ३ सय ३६ इन्स्पेक्टरको सरुवा, को–कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो । १ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा […]

  • ४ years अगाडि
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड-१९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको भनेर कारबाही गर्न संसदको लेखा समितिले सिफारिस गरेको छ । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलनमार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद ठेक्कामा उनी स्वास्थ्य मन्त्री रहँदा उनको संलग्नता देखिएपछि लेखाले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई सिफारिस […]

  • ४ years अगाडि
देशकै ठूलो कालीगण्डकी बहुउद्देश्यीय आयोजना आगाडी बढाउन अध्ययन
देशकै ठूलो कालीगण्डकी बहुउद्देश्यीय आयोजना आगाडी बढाउन अध्ययन

पर्वत। पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको […]

  • ४ years अगाडि
बेनी– जोमसोम सडकमा थप दुई दिन सिधा यातायात बन्द
बेनी– जोमसोम सडकमा थप दुई दिन सिधा यातायात बन्द

म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द […]

  • ४ years अगाडि
बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईलाई फसाउने ओलीको षड्यन्त्र, मुद्दाको सुनुवाइ आज
बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईलाई फसाउने ओलीको षड्यन्त्र, मुद्दाको सुनुवाइ आज

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध समेत मुद्दा चलाउन भन्दै परेको रिटमा फेरि आज पेसी तोकिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई नीतिगत निर्णयमा मात्र सामेल भएको भन्दै दुवैलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । अख्तियारको […]

  • ४ years अगाडि
बागलुङ घटना : कार्यकर्ता हत्या गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
बागलुङ घटना : कार्यकर्ता हत्या गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले आइतबार बागलुङमा होली खेल्ने क्रममा दुई जनाको मृत्यु हुने गरी भएको घटनाको अनुसन्धान गर्न सरकारसमक्ष माग गरेको छ । सो घटना योजनावद्ध र षडयन्त्रपूर्वक गराइएको हुन सक्ने भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान र दोषीलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन् । ‘बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको […]

  • ४ years अगाडि
कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट
कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट

जोमसोम । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)  सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोम-कोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै हस्तान्तरण भइसकेको छ भने जोमसोम-कोरला सडकको ३ प्याकेजको काम सम्पन्न […]

  • ४ years अगाडि