ट्रेन्डिङ

कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति
कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति

१९ भदौ, काठमाडौं । कोरोना महामारी शुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ । यसै सन्दर्भमा कोभिड पछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै […]

  • ४ years अगाडि
सरिता गिरीको सांसद पद चट्
सरिता गिरीको सांसद पद चट्

२३ असार । समाजवादी पार्टी, नेपालले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको छ । आज (मंगलबार) बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पदाधिकारी बैठकमा गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय […]

  • ४ years अगाडि
कांग्रेस केन्द्रीय समितिको निर्णय :
कांग्रेस केन्द्रीय समितिको निर्णय :

असार २२, काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरीक कलहमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु लागि निरुपेक्ष भएको धारणा कांग्रेसले अघि सारेको हो । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने […]

  • ४ years अगाडि
कसले पाउछन र कति पाउछन राहत ? यस्तो छ मापदण्ड
कसले पाउछन र कति पाउछन राहत ?  यस्तो छ मापदण्ड

कसले पाउछन ? मापदण्डअनुसार राहत दिन वडा कार्यालयले अभिलेख राख्नेछ । यसमा पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने श्रमिक राहत पाउने कोटामा परेका छन् । पर्यटक भरिया, निर्माण सामग्री भरिया, सवारी साधन बाटोमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने व्यक्तिलाई समेत यस सूचीमा राखिएको छ । ट्रक, टिपर, भ्यानमा सामान लोड अनलोड गर्ने श्रमिक, अन्य व्यक्तिको खेतमा […]

  • ४ years अगाडि
गगन थापाको प्रश्न : अख्तियारले फाइल सदर गर्ने प्रधानमन्त्रीबारे बोल्नुपर्दैन ?
गगन थापाको प्रश्न : अख्तियारले फाइल सदर गर्ने प्रधानमन्त्रीबारे बोल्नुपर्दैन ?

२४ माघ, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकामा आपत्ति जनाएका छन् । कांग्रेस कालिका नगर समितिले शुक्रबार गरेको कार्यक्रममा नेता थापाले पूर्व प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई र तत्कालिन मुख्यसचिव लीलामणि पौडेललाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गरे । ‘अख्तियारले ३ पटक फाइल सदर […]

  • ४ years अगाडि
नेपाल र चीन झन् नजिक, बीआरआईमा नेपालको प्रस्ताव पारित
नेपाल र चीन झन् नजिक, बीआरआईमा नेपालको प्रस्ताव पारित

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार […]

  • ५ years अगाडि
गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा म्युनिख विमानस्थललाई दिने तयारी