दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो ‘दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।’ […]
अहिले चलचित्र क्षेत्रमा एउटा बहस चलिरहेको छ- ‘के राजेश हमाल महानायक हुन् ?’ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्तामा राजेश हमालको महानायक उपाधिमाथि प्रश्न गरेपछि यो बहस सुरु भएको हो । दीपाले राजेश हमाल के आधारमा महानायक भन्ने आशयमा प्रश्न गरेकी थिइन् । यस्तो संकटको समयमा चलचित्र क्षेत्रमा कुनै चासो नदेखाएको भन्दै दीपाले राजेशलाई […]
बैशाख ५ काठमाडौँ –काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही खानेकुरा किने गणेशले। […]
“हे अन्न, म तिमी नभए रहँदै रहन्न।” यो तस्वीरमा देखिएको, कुनै बिहे-रमाईलो वा महोत्सवको लागि हिँडेको लस्कर होइन। दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरहरुको खाने र बस्ने बिकल्प नभएपछि, देशमा लकडाउन नै भएपनी पैदल हिडेर गाँउ-घरसम्म जानका लागि सडकमा निस्केका गरिब मजदुरहरुको ताती हो। कोरोना महामारिले देशमा लकडाउन छ। झन्डै एक तिहाइ मानिसहरु […]