काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभए पनि मन्त्री बन्नेहरु ‘पदलोलुप’को झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याउने काम गरेको बताएका छन्। रावले सामाजिक सञ्जाल ट्विटरमा लेखका छन्‚ ‘प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद […]