भीम रावल

सहमतिका लागि मलाई कसैले सोधेनन्, अध्यक्षबाट पछि हट्दिनँ : भीम रावल
सहमतिका लागि मलाई कसैले सोधेनन्, अध्यक्षबाट पछि हट्दिनँ : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसँग सहमतिका लागि कसैले कुरा नगरेको बताएका छन्। उनले सहमतिबारे अध्यक्ष केपी शर्मा ओलीसहित कोहीसँग कुरा भएको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्। सौराहास्थित एमालेको बन्दसत्र स्थल होटल सेभेन स्टारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्षमा उम्मेदवारी दिने बताए। ‘सहमतिका लागि मसँग कसैले सल्लाह समेत गरेका छैनन्’, उनले भने, ‘मैले […]

  • ३ years अगाडि
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याए – रावल
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याए – रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले  प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभए पनि मन्त्री बन्नेहरु ‘पदलोलुप’को झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्‍याउने काम गरेको बताएका छन्। रावले सामाजिक सञ्जाल ट्विटरमा लेखका छन्‚ ‘प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद […]

  • ३ years अगाडि