नेपाल कम्यूनिष्ट पार्टी

बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ
बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा बादलले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत बताए । […]

  • ४ years अगाडि
ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने
ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने

२३ असार, काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ । प्रचण्डले प्रष्टै शब्दमा ओलीलाई प्रधानमन्त्री पद त्यागेमा अध्यक्ष छाड्नु नपर्ने र यसमा माधव नेपालको पनि समर्थन हुने बताएका छन् । ओलीले राजीनामा दिएमा वा हटाइएमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा […]

  • ४ years अगाडि
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुनेथिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत […]

  • ४ years अगाडि