नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण आरम्भ गरेको छ । यसको शुरुवाती मूल्य ३५ लाख ९९ हजार रहेको छ । टाटा नेक्सन तीनवटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ । यसको […]