कुश्मा नगरपालिका

समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण

पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ र २ को सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पार्वती गुफामा समाजसेवी गोबिन्द बहादुर पौडेलको परिवारको सहयोगमा भण्डार गृह निर्माण सम्पन्न भएको छ। गुफा परिसरमा आवश्यक पूजा सामग्री लगायत मन्दिरका अन्य सामानहरु व्यवस्थित रूपमा भण्डारण गर्ने उद्देश्यले कुश्मा नगरपालिका २ निवासी पौडेल्को परिवारले ५ लाख ३६ हजार रुपैयाँ […]

  • ५ घन्टा अगाडि
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । भुपु सैनिकहरुको एकता र आपसी सहयोग आदानप्रदान गर्ने र सहकारीको माध्यमद्वारा सबल बनाउने उद्देश्यले सहकारीको स्थापना गरिएको हो । संस्थाको साधरण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै नयाँ रण भीम गुल्मका सेनानी चिरञ्जीवी सुबेदीले आपसी […]

  • १0 घन्टा अगाडि
कुश्मास्थित बैशाली सहकारीको १८ करोड हिनामिना, १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
कुश्मास्थित बैशाली सहकारीको १८ करोड हिनामिना, १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

पर्वतको कुश्मास्थित बैशाली कृषि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा बचतकर्ताको १८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारी रजिस्ट्रारको कार्यालय, पोखराले रकम हिनामिनामा संलग्न भएको अभियोगमा संस्थाका व्यवस्थापक, सञ्चालकसहित १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय, पर्वतलाई पत्र पठाएको छ । सहकारीका ४ सय २६ जना बचतकर्ताको कुल १८ […]

  • ४ महिना अगाडि
जलेको ८ महिनासम्म गुमनाम ‘बा २ झ २८३२’
जलेको ८ महिनासम्म गुमनाम ‘बा २ झ २८३२’

पर्वतको कुश्मा नगरपालिकाको चालु अवस्थाको बा २ झ २८३२ नं. को गाडी गत माधमा कास्कीको पामेमा जल्यो । कुश्मा नगरपालिका १४ आर्थरको भवनका लागि आवश्यक सामान खरिद गर्नका लागि गएका स्टाोरकिपर, लेखा अधिकृत सहितको टोली सवार उक्त गाडी कसले किन जलायो वा आँफै जल्यो नगरपालिका बेखवर छ । कर्मचारीहरुका अनुसार रोकिइराखेको उक्त गाडीमा आँफै आगो […]

  • ४ महिना अगाडि
पुष्पलाल स्मृति दिवसमा सरसफाई कार्यक्रम
पुष्पलाल स्मृति दिवसमा सरसफाई कार्यक्रम

पर्वत– नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा सदरमुकाम कुश्मास्थित वडागाउँचौरमा सरसफाई गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका संस्थापक तथा जेष्ठ कम्युनिष्ट मञ्चका सल्लाहाकार तोयानाथ चालिसेले नेपाल कम्युनिष्ट पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याईपुर्‍याउनका लागि पुष्पलाल श्रेष्ठको अतुलनीय […]

  • ५ महिना अगाडि
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका
४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका

पर्वत  । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम आजदेखि कुश्मामा सुरु भएको हो । तालिमको कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैदेशिक […]

  • ७ महिना अगाडि
चिटिक्क परेको पाङको पार्वती गुफा
चिटिक्क परेको पाङको पार्वती गुफा

गणेश पौडेल, पर्वत, जेठ २ गते । माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ । पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्थाको अगुवाइमा गुफाको जीर्णोद्वार र विभिन्न पूर्वाधार निर्माण भएसँगै धार्मिक पर्यटकहरू बढ्दै गएका हुन् । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय […]

  • ७ महिना अगाडि
माता पार्वतीको जन्मस्थल पाङमा पार्वतीको मुर्ती प्राण प्रतिष्ठा गरिँदै
माता पार्वतीको जन्मस्थल पाङमा पार्वतीको मुर्ती प्राण  प्रतिष्ठा गरिँदै

पर्वत। कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमामा रहेको पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ । पार्वतीको जन्म भएको र विवाह भएको दिन अक्षयतृतीयाको अवसर पारेर पार्वती गुफामा निर्माण गरिएको मूर्तिमा विधिवत् प्राण प्रतिष्ठा गर्न लागिएको संयोजक प्रेमप्रसाद शर्मा रेग्मीले जानकारी दिनुभयो ।  उहाँका अनुसार वैशाख १६, १७ र […]

  • ८ महिना अगाडि
विद्यार्थी घटेपछि पर्वत सदरमुकाम कुश्माका दुई क्याम्पसको एकिकरण, कुश्मा बहुमुखी क्याम्पस नामाकरण
विद्यार्थी घटेपछि पर्वत सदरमुकाम कुश्माका दुई क्याम्पसको एकिकरण, कुश्मा बहुमुखी क्याम्पस नामाकरण

पर्वत/ कुनै बेला थियो, पर्वत सदरमुकाम कुश्माबजार राजनीतिक हिसावले आधाआधा जस्तो थियो । बजारको माथिल्लो भेगमा थियो नारायण मावि, अलि तल थियो शिवालय मावि । जिल्लाबासीको बुझाईमा नारायण मावि कांग्रेस र शिवालय मावि कम्युनिष्टको विद्यालय थिए । यतिसम्मकी कांग्रेस समर्थक नारायणमा र बामपन्थीहरु शिवालयमा पढ्न जान्थे । दुवै विद्यालयबीच शैक्षिक गुणस्तरलगायत विभिन्न विषयमा प्रतिस्पर्धा र […]

  • ११ महिना अगाडि
पाङ युवा क्लवद्वारा २ विद्यालयमा शैक्षिक सामाग्री वितरण
पाङ युवा क्लवद्वारा २ विद्यालयमा शैक्षिक सामाग्री वितरण

पर्वत : जिल्लाको कुश्मा नगरपालिका १ पाङमा रहेको पाङ युवा क्लबले स्थानीय सिन्धाली स्थित सिन्धाली प्रा. वि. र ततरकोट स्थित गणेश प्रा. वि. मा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको शैक्षिक अवस्था मजवुत बनाउने उद्देश्यले पढाइतर्फ प्रोत्साहन गराउन दुवै विद्यालयका करिब १०० विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । साथै सिन्धाली प्रा वि का जेहेन्दार […]

  • ११ महिना अगाडि
गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने
गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा गुणस्तरिय शिक्षाका लागि  महायज्ञ आयोजना गरिने भएको छ । विद्यालयमा अंग्रेजी र संस्कृत माध्यमका कक्षा संचालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ । कक्षा नर्सरीदेखि अंग्रेजी माध्यममा पढाई संचालन भएको विद्यालयमा चार जना निजि श्रोतवाट शिक्षक नियुक्त गरिएको छ । निजि […]

  • ११ महिना अगाडि
पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस आगलागी हुँदा एकको मृत्यु
पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस आगलागी हुँदा एकको मृत्यु

पर्वत,पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगोलागी हुँदा बृद्धमहिला दुर्गादेवि पौडेलको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कुश्मा नगरपालिका १०पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिग भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी ५२ बर्पिय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिनुभयो । बृद्ध महिला […]

  • ११ महिना अगाडि