द्रुत खबर बिशेष

पर्वतको निरिह प्रहरी प्रशासनः आफ्नो कर्तव्यमा भन्दा नेताहरुको ईशारामा चल्छ
पर्वतको निरिह प्रहरी प्रशासनः आफ्नो कर्तव्यमा भन्दा नेताहरुको ईशारामा चल्छ

पर्वत– पर्वत जिल्लाको प्रहरी प्रशासन आफ्नो काम कर्तव्यमा अडिग रहनुपर्नेमा राजनीतिक दलको ईशारामा चल्न थालेको भन्दै व्यापक बिरोध हुन थालेको छ ।  गत बुधवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा भएको झडपमा परी गम्भिर घाईते भएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जनले पर्वतको प्रहरी प्रशासनले आफुलाई न्याय दिन नसकेको गुनासो गर्नुभएको छ। अस्पतालको बेडमा […]

  • ३५ मिनेट अगाडि
युवा संघ पर्वतमा भएको घटनाको आरोप प्रत्यारोप, ३ जना बिरुद्ध प्रहरीमा जाहेरी
युवा संघ पर्वतमा भएको घटनाको आरोप प्रत्यारोप, ३ जना बिरुद्ध प्रहरीमा जाहेरी

पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको छ भने उपाध्याय सामान्य उपचार पछि घर फर्किएका छन् । सोही घटनमा एमाले पर्वतका अध्यक्ष गोबिन्द […]

  • २ दिन अगाडि
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने

पोखरा, १८ वैशाख । पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका छन् । मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा सञ्चालन भएको कोटी होममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा हुने भएका हुन् […]

  • १ हप्ता अगाडि
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक

पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्। स्थानीय युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रमले युवा खेलाडीमा उत्साह थपेको छ। गिरी हाल सुचनाकेन्द्र डटकमका प्रबन्धकसमेत हुन्। उनले भने, “खेलकुदमा लागेर देशको […]

  • १ हप्ता अगाडि
महायज्ञको प्रचारका लागि पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न
महायज्ञको प्रचारका लागि पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न

पोखरा, बैशाख १२ गते । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भए। र्‍याली बिरौटास्थित कोटिहोम […]

  • २ हप्ता अगाडि
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्‍र्याली सम्पन्न
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्‍र्याली सम्पन्न

पोखरा, बैशाख ११ । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, […]

  • २ हप्ता अगाडि
सडक होइन, संसद बनोस् कानुन निर्माणको थलो
सडक होइन, संसद बनोस् कानुन निर्माणको थलो

टेकनारायण सुवेदी, पर्वत । नेपाल आज एक गौरवमय इतिहास बोकेको र संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा विश्व मानचित्रमा स्थापित भएको राष्ट्र हो । युगौंदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानको प्रतिफल स्वरूप प्राप्त यो शासन प्रणालीले जनतालाई सार्वभौम अधिकारको प्रत्याभूति दिएको छ । जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सर्वोच्चता स्थापित भएको छ र संसद्जहाँ देशका सबै नागरिकका आवाजहरू […]

  • ३ हप्ता अगाडि
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर […]

  • १ महिना अगाडि
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध

काठमाडौं । नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दै छ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुङ्गाको रूपमा साबित गर्ने प्रयास गरिरहेको छ । संवादमा सहभागिताका लागि विम्स्टेक सम्मेलनमै समेत निम्ता दिइएको छ । तर, सगरमाथा संवादमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नै नआउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीले थाइल्यण्डमा प्रायः मुलुकका […]

  • १ महिना अगाडि
पर्वतमा ट्याक्टर दुर्घटनमा एक जनाको मृत्यू
पर्वतमा ट्याक्टर दुर्घटनमा एक जनाको मृत्यू

पर्वत: पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटमा मंगलवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षिय एक किशोरको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी जलजला गाउँपालिका वडा नं. ५ गिद्धेश्वरका १५ वर्षिय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो । भने ट्याक्टर चालक सोहि स्थानका २० वर्षिय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ । लेखफाँटको गिद्धेश्वरवाट […]

  • १ महिना अगाडि
राप्रपा सांसद दीपक बोहोराको निधन
राप्रपा सांसद दीपक बोहोराको निधन

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो । बोहोराका स्वकीय सचिव तारामणि चन्दका अनुसार थेरापीका क्रममा घरमै अक्सिजनको मात्र एक्कासी घटेपछि ओम अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको […]

  • १ महिना अगाडि
संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य
संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

काठमाडौँ, चैत १९ गते । सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ । गत माघ […]

  • १ महिना अगाडि