Breaking News

लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री
लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा […]

  • ६ years अगाडि
लकडाउनले बढाएको श्रीमान श्रीमतीको माया पनि झन् परिबर्तन
लकडाउनले बढाएको श्रीमान श्रीमतीको माया पनि झन् परिबर्तन

चैत्र २८, काठमाडौँ | सरकारले गरेको लकडाउन संगै पारिवारिक माया मोहा पनि बढेको छ | तेस्तै आइरहेको छ | यति बेला बाहिर कतै जना नमिल्ने घरमै बस्नु पर्ने भएकाले साथि भनेको आफ्नो परिवार अनि नजिक को साथी भनेको नै आफ्ना श्रीमान श्रीमती बन्न पुगेका छन् | यहि क्रममा भेटिएको एक तस्बिर जुन अहिलेको समयमा बिरलै  […]

  • ६ years अगाडि
कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

२८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को उपचारको क्रममा आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ । तर, अझै केही दिन उनी अस्पतालमा नै बस्नेछन् । बीबीसीका अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ । जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको […]

  • ६ years अगाडि
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु

चैत,२६, रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन । ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग […]

  • ६ years अगाडि
राहत बाँड्ने फारम भर्न पैसा लिएको स्पष्टीकरण माग्दा प्रहरीद्वारा पिटिए मजदुर र बालक
राहत बाँड्ने फारम भर्न पैसा लिएको स्पष्टीकरण माग्दा प्रहरीद्वारा पिटिए मजदुर र बालक

चैत्र २६ , काठमाडौँ | लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा  कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको कुरामा स्थानीयले जवाफ माग्दा दुइ पक्ष बीच झडप हुदा  प्रहरीद्वारा बिरामी मजदुरलाई र ६ बर्षीय बालक कुटिएका छन […]

  • ६ years अगाडि
कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा
कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा

चैत्र २६, काठमाडौँ|  घर जनको लागि बिपन्न वर्ग र मजदुरहरु काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडी पास लिन दिन भरि सडक पेटीमा कुरेका थिए |  सरकाले लकडाउन गरे पछी काठमाडौँ भ्याली बाट बहिर जानको लागि पास बन्द गरेको थियो र फेरी हिजो बाट खुलाइएको थियो | हामीले राहात पनि पाएनौ र खाने केहि नभएकाले कोरोनाले भन्दा […]

  • ६ years अगाडि
मेयर सन्तोष चालिसेद्वारा कोरोना भाइरस न्यूनीकरणको लागि बिज्ञ टोलि संग छलफल
मेयर सन्तोष चालिसेद्वारा कोरोना भाइरस न्यूनीकरणको लागि  बिज्ञ टोलि संग छलफल

चैत्र २६, काठमाण्डौं। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19) कोरोना भाइरस वाट नगरवासी हरुलाइ कसरी सुरक्षित राख्न यो रोग फैलावट, र जोखिमलाइ कसरी न्युनिकरण गर्न सकिन्छ भने कुराबारे बिज्ञ डाक्टरहरुसंग छलफल भएको छ | साथै यस विषम परिस्थितिमा आगामी दिनहरुमा रोगको संक्रमण बाट सुरक्षाको लागि नयाँ रणनिती निर्माण गर्न त्यस सम्वन्धी बिज्ञ टोली सँग बृहत् […]

  • ६ years अगाडि
समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो
समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो

चैत्र २५ , काठमाडौँ | कोरोना भाइरसको आतंक  भए संगै लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा  कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको स्थानीयले बताएका छन् | कोरोना भाइरसको आतंक भएसंगै लकडाउनको समयमा घरमै बसेका मजदुर […]

  • ६ years अगाडि
लकडाउन थपेर बैशाख ३ गते सम्म हुने मन्त्रिपरिषदको निर्णय
लकडाउन थपेर बैशाख ३ गते सम्म हुने मन्त्रिपरिषदको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो […]

  • ६ years अगाडि
लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ
लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ

चैत्र २३ सिन्धुपाल्चोक  । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर […]

  • ६ years अगाडि
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन

चैत,२३, विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार […]

  • ६ years अगाडि
यस्ता युवती झुकिएर पनि बिहे नगर्नु, पछुताउनु पर्छ।
यस्ता युवती झुकिएर पनि बिहे नगर्नु, पछुताउनु पर्छ।

प्रशंसा नगर्ने स्वभाव यदि तपाइ एक वफादार प्रेमी हुनुहुन्छ भने तपाइ सधैँ केही न केही आफ्नो मान्छेको लागि गरिरहनुभएको हुन्छ । त्यस्तै तपाइको आफ्नै उन्नति प्रगति, शिक्षामा सफलता आदि कुराले आउँदो सम्बन्धमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । यी केही पनि कुराहरुमा यदि उनले तपाइको प्रशंसा गर्दिनन् भने तपाइले अरु कोही भेट्नुहुनेछ जो तपाइको मेहनत प्रति […]

  • ६ years अगाडि