Breaking News

पत्रकार सम्मेलनमा विद्या भण्डारीको यस्तो छ वक्तव्य (पूर्णपाठ)
पत्रकार सम्मेलनमा विद्या भण्डारीको यस्तो छ वक्तव्य (पूर्णपाठ)

काठमाडौं– गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो। यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा […]

  • ६ महिना अगाडि
एमालेले सदस्यता हटाएपछि भोलि पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
एमालेले सदस्यता हटाएपछि भोलि पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् । उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई […]

  • ६ महिना अगाडि
देशभर भेला गर्दै एमाले नेता विद्या भण्डारी
देशभर भेला गर्दै एमाले नेता विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेमा सक्रिय राजनीतिमा पुनः फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले अब कार्यकर्ता माझ जाने तयारी थालेकी छन् । पार्टी केन्द्रीय कमिटिबाट सदस्यता हटाउने निर्णय र एमाले नेतृत्वसँग दूरी बढ्दै गएको पृष्ठभूमिमा उक्त निर्णयका बिरुद्द्मा देशभर अभियान चलाउने तयारी थालिएको हो। यसपछि भण्डारीका पक्षधरहरूले ‘सर्वसत्तावादको विरुद्ध फरक मत’ अभियान अघि बढाउने घोषणा गरेका छन् । […]

  • ६ महिना अगाडि
एमाले अध्यक्ष ओलीद्वारा पूर्वराष्ट्र्रपति भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णय, विवाद झन् बल्झियो
एमाले अध्यक्ष ओलीद्वारा पूर्वराष्ट्र्रपति भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णय, विवाद झन् बल्झियो

काठमाडौँ, ८ साउनः  नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ । दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेकाे एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द् गाैतमले बताउनुभयो । राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा […]

  • ६ महिना अगाडि
केपी ओलीलाई विद्याको काउन्टर जवाफ: ‘पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्’
केपी ओलीलाई विद्याको काउन्टर जवाफ: ‘पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्’

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी छन् । आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् । भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् । उनले जिल्ला र प्रदेशदेखि […]

  • ६ महिना अगाडि
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती

पर्वत/मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय फिर्ता लिन माग […]

  • ६ महिना अगाडि
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो

पर्वत । पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्‌दीमा पहिरोले घर पुरिदा बेपत्ता भएका २ जनाको शब भेटिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राम प्रसाद सापकोटाका अनुशार पहिरोमा परि मोदी ३ का ७६ वर्षिय छविलाल वि.क. र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमाया वि.क.को मृत्यु भएको हो । गएरातीदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर […]

  • ६ महिना अगाडि
लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता
लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता

पर्वत।गए मध्यरातीदेखि परेको अविरल वर्षाले घर माथिबाट खसेको पहिरोमा परि मोदी गाउँपालिका वडा नं ३ लाङ्दिमा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता  भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा बेपत्ता भएका घरधनी ७६ वर्षिय छबिलाल विकको पहिरोमा पुरिएको अवस्थामा लाश भेटिएको छ।पहिरोमा वेपत्ता छबिलाल विककी श्रीमती ७६ वर्षिय बिष्णुमती विकको […]

  • ६ महिना अगाडि
विद्या भण्डारीको सदस्यतामै ओलीको भाँजो– नवीकरण होइन नयाँ लिनुपर्छ !
विद्या भण्डारीको सदस्यतामै ओलीको भाँजो– नवीकरण होइन नयाँ लिनुपर्छ !

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतामाथि नै प्रश्न उठाएका छन् । शुक्रबारबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको पोलिट्ब्युरो कमिटी बैठकमा उनले एमालेमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको भन्न नमिल्ने जिकिर गरेका हुन् । “राष्ट्रपति भइसकेपछि पार्टीमा लामो समय सदस्यता रिक्त भयो । ग्याप भएपछि नयाँ सदस्यता लिने […]

  • ६ महिना अगाडि
करारका कर्मचारी हटाएर प्रशासकिय अधिकृत पुरी सम्पर्क बिहिन
करारका कर्मचारी हटाएर प्रशासकिय अधिकृत पुरी सम्पर्क बिहिन

पर्वत । जिल्लाको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ । गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत करार सेवाका कर्मचारीहरुको करार सेवा सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय बाबुराम पुरीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख  छ । गाउँपालिकालको गाउँ सभाको सातौं अधिवेशनबाट पारित संगठन तथा ब्यवस्थापन सर्वेक्षण बमोजीमको दरबन्दी तेरिजमा उल्लेख भएका पद बाहेक गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयमा कार्यरत […]

  • ६ महिना अगाडि
भूमि व्यवस्थामन्त्री बलरामले ३२ लाख ‘घुस’ लिएको अडियो बाहिरियो, मन्त्रीको छोरा र सचिव समेत जोडिए
भूमि व्यवस्थामन्त्री बलरामले ३२ लाख ‘घुस’ लिएको अडियो बाहिरियो, मन्त्रीको छोरा र सचिव समेत जोडिए

काठमाडौँ : पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत जोडिएका छन्। सो जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए। मन्त्री गुप्ताले घुस लिएको अडियोमा मन्त्री अधिकारीको नाम समेत पोलिएको थियो। तर उनले प्रतिनिधि […]

  • ६ महिना अगाडि
जलाधार व्यवस्थापन गरि दिगो विकास गर्नुपर्नेमा सरोकारवालाको जोड
जलाधार व्यवस्थापन गरि दिगो विकास गर्नुपर्नेमा सरोकारवालाको जोड

पर्वत जिल्लाका प्रायजसो स्थानहरुमा बाढीपहिरोको खतरा हुनुमा डोजर आतंक रहेको सरोकारवालाहरुको ठम्याइ रहेको छ । पर्यावरणीय मूल्यांकन नगरी जथाभावी डोजर चलाएर खनिने कच्ची सडकका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने खतरा रहेको हो । बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिममा रहेका धेरै पहाडी जिल्लामध्ये पर्वत पनि एक हो । भूक्षयबाट जनधनको क्षति हुन नदिेन समयमै कम […]

  • ६ महिना अगाडि