Breaking News

नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा
नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन् । २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र?’ उनले भने, ‘कम्तीमा त्यतिका […]

  • ४ घन्टा अगाडि
कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा
कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, ‘कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’ उनले कांग्रेस कुनै ‘बा’हरूको पनि […]

  • ४ घन्टा अगाडि
गण्डकी एमालेले गर्‍यो उम्मेदवार सिफारिस, ३ वटा क्षेत्रमा एकल नाम
गण्डकी एमालेले गर्‍यो उम्मेदवार सिफारिस, ३ वटा क्षेत्रमा एकल नाम

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रको उम्मेदवार आकांक्षीहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार क्षेत्र र जिल्ला कमिटीहरूबाट प्राप्त भएका रायसहित सबै नामहरूलाई जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाइएको हो । १८ वटै क्षेत्रबाट १ सय २१ जना सिफारिस भएका हुन् […]

  • ३ दिन अगाडि
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने

पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता बाहेक अन्य सबै जाने […]

  • ३ दिन अगाडि
एमाले पर्वतले पुर्व मन्त्रीदेखि युवा संघका केन्द्रीय सदस्यसम्मलाई सिफारिस
एमाले पर्वतले पुर्व मन्त्रीदेखि युवा संघका केन्द्रीय सदस्यसम्मलाई सिफारिस

पर्वत । नेकपा एमाले पर्वतले प्रतिनिधिसभा निर्वाचनका लागि पदम गिरिसहित ११ जना आकांक्षीको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य पदम गिरी, पूर्वमन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका संस्थापक नगर प्रमुख पदमपाणि शर्मा, एमाले प्रदेश कमिटी सचिवालय सदस्य शान्त पौडेलको नाम सिफारिस भएको छ । यस्तै प्रदेश कमिटी सदस्य राजु पौडेल, पूर्वसांसद जुनादेवी नेपाली, जिल्ला […]

  • ६ दिन अगाडि
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड

पर्वत । नवआगन्तुक पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले सुशासन, जवाफदेहिता र पारदर्शितालाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताउनुभएको छ । आज आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जिल्लामा सुशासन कायम गर्न सबै सरोकारवाला पक्षसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित […]

  • ६ दिन अगाडि
जेष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा बागलुङका सिडिओ गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा
जेष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा बागलुङका सिडिओ गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा

बाग्लुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुरुङ गत वर्ष चैतदेखि बाग्लुङको सिडिओ छन्। मुद्दासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको वडा नं […]

  • १ हप्ता अगाडि
भिजिट भिसा प्रकरणमा तानिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
भिजिट भिसा प्रकरणमा तानिएका उपसचिव तिवारीको पर्वतमा सरुवा

काठमाडौँ । भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिए का उपसचिव बद्रीप्रसाद तिवारीको जिल्ला समन्वय समिति पर्वतमा सरुवा भएको छ। गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा रहेका उपसचिव तिवारीको शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो उनलाई केही समय अगाडि गृहमन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फिर्ता बोलाएको थियो । त्यसपछि मन्त्रालयको अतिरिक्त समूह […]

  • २ हप्ता अगाडि
प्रधानमन्त्रीले भनिन्- देश बंगलादेश नहोस्
प्रधानमन्त्रीले भनिन्- देश बंगलादेश नहोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् । बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् । अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी दोहोर्‍याउँदै उनले राजनीतिक दल र जेन—जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन् । ‘निर्वाचन […]

  • २ हप्ता अगाडि
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री

सिरहा । अर्थमन्त्री डा. रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह […]

  • २ हप्ता अगाडि
पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट हुने
पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट हुने

पर्वत : पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा विद्यालयहरुबीचको प्रतियोगिता सम्पन्न गरेर हरेक स्थानीय तहबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडीहरू छनोट गरिसकेपछि जिल्ला स्तरमा प्रतियोगिता आयोजना […]

  • ३ हप्ता अगाडि
रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले
रास्वपाले पुराना पार्टीको जग हल्लाईदियो– रास्वपा उपसभापती डा. वाग्ले

पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा पूर्व सांसद डा. स्वर्णीम वाग्लेले सुसंस्कृत राजनीतिका लागि रास्वपाको गठन भएको बताउनुभएको छ। रास्वपा पर्वतले शुक्रबार पर्वतको कुश्मामा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले देशमा व्याप्त भ्रष्टाचारका कारण देश जर्जर बनेको उल्लेख गर्नुभयो। डा. वाग्लेले सुशासन र द्रुत विकासका लागि स्वतन्त्र र नयाँ राजनीतिक […]

  • ३ हप्ता अगाडि