समाचार

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं, चैत ११ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलराम अधिकारीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै  घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा […]

  • १ year अगाडि
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?

काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएको भारत र पुर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीले दिएको चेतावनी सम्बन्धि समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन् । एमालेले सरकार भारतसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने पक्षमा रहेको समेत स्पष्ट […]

  • १ year अगाडि
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका […]

  • १ year अगाडि
पर्वतको दुर्लुङ्गमा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न
पर्वतको दुर्लुङ्गमा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न

पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठान नेपाल पर्वतको आयोजनामा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अघि बढाउनुपर्ने बताउनुभयो । आर्थिक समृद्धि नभएसम्म विकास निर्माणले मात्र जनताका चाहाना पुरा […]

  • १ year अगाडि
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था समान्य बन्दै गएकोले अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. निजीमा ताम्राकारले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब […]

  • १ year अगाडि
कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा
कादूरीको सहयोगमा लेसपारका सबै घरमा धारा

गणेश पौडेल/पर्वत पर्वत माघ १६ गते । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी बिस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् । पर्यटकिय गाउँको रुपमा रहेको लेसपारमा गाउँ नजिकै खानेपानीको स्रोत भएर पनि सहज रुपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस […]

  • १ year अगाडि
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी

पर्वत, गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको बताउनुभयो । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई बुधवार सम्वोधन गर्दै मन्त्री पाठकले अहिले १५ शैयामा भएर पनि ७० बेड संचालन गरिरहेको अस्पताललाई केहि समयभित्रै ५० शैयामा स्तरोन्नती गरिने बताउनुभयो । उहाँले पर्वत जिल्लामात्र नभएर धौलागिरि क्षेत्रकै नागरिकले […]

  • १ year अगाडि
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव
भोलिदेखि कुश्मामा सुरु हुँदै प्रदेशस्तरिय खेलकुद तथा सांस्कृतिक महोत्सव

पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक […]

  • १ year अगाडि
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन

पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, […]

  • २ years अगाडि
पर्वतमा पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्रको अभाव
पर्वतमा पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्रको अभाव

पर्वत । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक लगायतका पक्षबारे जानकारी गराउने व्यवस्थित पर्यटन सूचना केन्द्र छैन । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार पर्यटन सूचना केन्द्रको अभावमा जिल्ला […]

  • २ years अगाडि
बेनी–मल्लाज सडक स्तरोन्नति
बेनी–मल्लाज सडक स्तरोन्नति

पर्वत/पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ । उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुुका साथै दुर्घटनाको जोखिम थियो । घुुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । पर्वत–बेनी खानेपानी योजनाको ट्याङ्कीमाथि र […]

  • २ years अगाडि
मोदी गाउँपालिकाको १६औं गाउँ अधिबेशन सम्पन्न
मोदी गाउँपालिकाको १६औं गाउँ अधिबेशन सम्पन्न

पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले विभिन्न विधेयक तथा ऐन पारित गरेको छ । गाउँसभामा पेश भएको वन विधेयक २०८१ पारित गरिएको हो । गाउँ सभाका सदस्य तथा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक देवन्द्रबहादुर क्षेत्रीले सभामा पेश गर्नुभएको विधेयक सर्वसम्मत पास गरिएको हो । […]

  • २ years अगाडि